बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सुबिसुले ल्यायो वाई-फाई ६ प्रविधि र ‘सुबिसु सुरक्षा’ सेवा

काठमाडौँ । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेडले अत्याधुनिक वाई-फाई ६ प्रविधिमा आधारित नयाँ पुस्ताको इन्टरनेट सेवा सार्वजनिक गरेको छ।  प्रविधिको विकाससँगै ग्राहकको सुरक्षालाई विशेष प्राथमिकतामा राख्दै कम्पनीले नेपालमै पहिलो...