बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अदालतको अस्थायी रोकपछि पनि अमेरिकासँग मिलेर इबोला क्वारेन्टाइन केन्द्र खोल्दैछ केन्या

नैरोबी । केन्या सरकारले उच्च अदालतको अस्थायी रोक आदेशका बाबजुद अमेरिकासँगको सहकार्यमा इबोला क्वारेन्टाइन तथा उपचार केन्द्र स्थापना गर्ने योजना अगाडि बढाएको छ । यो केन्द्र लाइकिपिया एयर बेसस्थित सैन्य...