काठमाडौँ । स्टार स्ट्राइकर मोहमद सलाहले एक गोल गर्नुका साथै अर्को गोलका लागि अवसर सिर्जना गरेपछि इजिप्टले उत्कृष्ट पुनरागमन गर्दै विश्वकप इतिहासमा आफ्नो पहिलो जित दर्ता गरेको छ। सुरुवाती अग्रता जोगाउन...