मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काठमाडौँमा बंगलादेशीको हत्या प्रकरण : रक्सीको बोतल हानेर साथीले नै गरे हत्या

काठमाडौँ। साताअघि राजधानीको सोल्टीमोडस्थित एक होटलमा बंगलादेशी नागरिकको हत्यामा उनकै साथीको संलग्नता रहेको खुल्न आएको छ । बंगलादेशी नागरिक मोहिद्दिन अहम्मदको गत माघ ७ गते सोल्टीमोडस्थित ग्राण्ड भिल्ला होटलमा हत्या...