केन्द्रीय संस्करण

अमित अग्रवाल

कोरोनाभाइरसको संक्रमणबाट पर्सामा थप १ जनाको मृत्यु access_timeसाउन २१, २०७७

कोरोनाभाइरसको संक्रमणबाट पर्सामा थप १ जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १५ का ४६ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको नारायणी अस्पतालका डाक्टर निरज सिंहले जानकारी दिए । वीरगन्जको गण्डक बहुअरीस्थित वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालम...

१२ स्वास्थ्यकर्मीसहित पर्सा र बाराका ३६ जनामा कोरोना संक्रमण पुष्टि access_timeसाउन १५, २०७७

वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा नेपाल प्रहरी, नेपाली सेना स्वास्थ्यकर्मी सहित ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारीअनुसार संक्रमित हुनेहरुमा २८ जना पुरूष र ८ जना महिला...

वीरगन्जमा ३ स्वास्थ्यकर्मीसहित १५ जनामा कोरोना संक्रमण access_timeसाउन १३, २०७७

वीरगन्ज स्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा ३ जना स्वास्थ्यकर्मी सहित १५ जना कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका डा. उदय नारायण सिंहले जानकारी दिएअनुसार संक्रमित हुनेहरुमा १४ जना पुरूष र १ जना महिला रहेका छन् । संक्रमित हुनेमा २३ &nbs...

८० दिनपछि राहत, पार्टीका कार्यकर्तालाई ठिक्क access_timeअसार ३, २०७७

वीरगञ्ज । पर्साको जीराभवानी गाँउपालिका वडा नम्बर–५ मा लकडाउनको ८० दिनपछि राहत वितरण गरिएको भएपनि त्यहाँका करिब ४ सय परिवार अझै पनि राहतबाट बञ्चित भएका छन् । गाउँपालिकाका उपाध्यक्ष र वडा अध्यक्ष बीचको राजनीतिक खिचातानीका कारण त्यहाका विपन्न, गरिब र दलित परिवा...

पर्साका थप १७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि access_timeजेठ ३२, २०७७

नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायका अनुसार संक्रमित हुनेहरुमा १७ जना नै पर्सा जिल्लाका रहेका छन् । भारतबाट फर्किएर क्वारेन्टाइनमा राखिएकाहरुको थ्रोट स्...

उपचारको क्रममा मृत्यु भएका ५ वर्षीय बालकमा कोरोना संक्रमण पुष्टि access_timeजेठ ३१, २०७७

उपचारको क्रममा शुक्रबार वीरगन्ज हेल्थ केयर हस्पिटलमा मृत्यु भएका ५ वर्षीय बालकमा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्थायी कोभिड अस्पतालका कोर्डिनेटर डा. उदयनारायण सिंहका अनुसार शुक्रबार अपरान्ह स्वाब लिइएको ती बालकको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो । बाराको नि...

प्रदेश नम्बर २ का थप १९ जनामा कोरोना संक्रमण पुष्टि access_timeजेठ २६, २०७७

प्रदेश नम्बर २ को तीन जिल्लाका थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको ल्याबमा गरिएको परीक्षणमा पर्सा, बारा र रौतहका थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको  नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले जानकारी दिए ।  उनका अ...

किन ढिलागरी आयो नेशनल मेडिकल कलेजमा मृत्यु भएका वृद्धको कोरोना रिपोर्ट ? access_timeजेठ १२, २०७७

पर्सा । मृत्यु भएको ८ दिनपछि बाराका एक वृद्धमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि हंगामा भएको छ । जबकी मृत्यु भएका ती बृद्धको अन्तिम संस्कार समेत भइसकेको छ ।  वीरगन्जस्थित नेशनल मेडिकल कलेजले लापरबाहीपूर्ण ढंगले कोरोनाको आशंकामा स्वाब संकलन गरी परीक्षणकै प्रक्...

दुई पत्रकारसहित ४३ जनाले जिते कोरोनाविरुद्धको लडाईं access_timeजेठ १२, २०७७

पर्साको नारायणी अस्पतालमा उपचाररत थप ४३ जना कोरोनासंक्रमित निको भएका छन् । निको हुनेमा ४१ जना पुरुष रहेका छन् भने दुई जना महिला छन् । यसमध्ये ४२ जना पर्सा र १ जना सर्लाही जिल्लाको रहेको अस्पतालले जानकारी दिएको छ । यसमा दुई जना पत्रकार पनि सामेल रहेका छन् । अस्...

मितेरी पुलमा भारतीयहरु भोकभोकै access_timeचैत १७, २०७६

वीरगन्ज । वीरगन्ज रक्सौल नाकामा नेपालबाट घर फर्किन लागेका करिब एक हजारभन्दा बढी भारतीय नागरिकहरु रोकिएर अलपत्र परेका छन् । नेपालका विभिन्न स्थानबाट बसमा सवार भइ वीरगन्ज आएका उनीहरुलाई भारतीय सुरक्षाकर्मीले भारत प्रवेश गर्न नदिएका कारण नाकामा रहेको मितेरी पुलमै आइतवा...

कोठाभित्र आमा–छोरीको शव फेला, बाहिरबाट ताला लगाएर हत्यारा फरार ! access_timeमंसिर २४, २०७६

पर्सा । वीरगञ्ज महानगरपालिका–१२, मुर्लीस्थित शिवनगर टोलमा सोमबार साँझ आमा–छोरीको शव फेला परेको छ । अन्दाजी २२-२३ वर्षकी महिला र उनको एक÷डेढ वर्षकी छोरीको शव फेला परेको हो । उनीहरु भाडामा बस्दै आएको घरकै कोठामा शव फेला परेको हो । शवको प्...

नेपाली चलचित्र स्वर्णिम महोत्सव शुरु access_timeकात्तिक २१, २०७६

वीरगन्जमा आज देखि नेपाली चलचित्र स्वर्णिम महोत्सव शुरु भएको छ । महोत्सवको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छिन् । उद्घाटन कार्यक्रमअघि वीरगन्जको घण्टाघरबाट विभिन्न जाताजाति र समुदायका भेषभूषाको झाँकी सहितको ¥यालि कार्यक्रम स्थल आदर्शनगर खेल मैदानमा पुगेक...

तस्विरमा हेर्नुहोस् दुर्लभ योगमा लागेको चन्द्रग्रहण access_timeसाउन १, २०७६

मंगलबार राति खण्डग्रास चन्द्र ग्रहण लागेको छ । आषाढ शुक्ल पूर्णिमाका दिन ग्रहण लाग्ने भएको हो । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा रामचन्द्र पोखरेलका अनुसार ग्रहणले राति १:४६ बजेदेखि आग्नेय कोण (पूर्व र दक्षिणको बीच) बाट स्पर्श गरेको थियो । त्यस्तै, बिहान ३:१५ ...

भीषण हावाहुरीको कहर, स्तब्ध बनाउने १२ तस्बिर access_timeचैत १८, २०७५

वीरगन्ज–सरकारले बारा र पर्साको विभिन्न स्थानमा हुरी बतासमा परी मृत्यु हुनेहरुको संख्या २७ जना पुगेको पुष्टि गरेको छ ।  गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले सोमबार १२ बजे बारा र पर्साको विभिन्न स्थानमा हुरी र बतासमा परी ज्यान जानेहरुको संख्या २७ जना ...

वीरगञ्जमा हावाहुरीको कहर : १ जनाको मृत्यु access_timeचैत १७, २०७५

वीरगञ्जमा आइतबार साँझ आएको हावाहुरीका कारण १ जनाको मृत्यु भएको छ  । पर्सा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक राजेश दत्तका अनुसार घटनामा एक जनाकाे मृतय्यु भएकाे हाे ।मृत्तकको पहिचान खुल्न सकेको छैन ।  आइतबार साँझ करीब आठ बजे वीरगञ्जमा हावाह...

केडियाको अपहरणमा संलग्न दुई भारतीय पक्राउ access_timeफागुन २५, २०७५

वीरगन्ज–वीरगन्जका उद्योगी सुरेश केडियाको अपहरणमा संलग्न दुई भारतीयलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । भारतसँग सीमा जोडिएको पर्साको छिपहरमाइ गाउँपालिका वडा नम्बर ५ भिस्वाबाट दुवै जनालाई प्रहरीले पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा भारतको रक्सौलका बब्लु प...

वीरगञ्जका मासु उद्योगको दुर्गन्धले ५ वडाका बासिन्दा प्रभावित (फोटो/भिडियो) access_timeपुस ५, २०७५

वीरगञ्ज– पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका–१८ को सौराहा र वडा नं २० को भवानीपुर अपौनीमा रहेको मासु उत्पादन कारखाना र हाड प्रशोधन केन्द्रबाट पैmलिएको दुर्गन्धले पाँचवटा वडाका बासिन्दा प्रभावित भएका छन् ।  डेढ दशकअघि स्थापना भएको मध्यमाञ्चल बोन चिप्...

पर्सामा प्रहरीमाथि आक्रमण, प्रहरी सहायक निरीक्षकसहित ४ प्रहरी घाइते access_timeपुस ३, २०७५

वीरगञ्ज–पर्सामा तस्कर र स्थानीयको आक्रमणमा परी दुई प्रहरी सहायक निरीक्षकसहित ४ प्रहरी घाइते भएका छन् ।  गएराती तीन बजेको समयमा नेपाल भारत सीमानाकामा पर्ने पर्साको जगननाथपुर गाउँपालिकास्थित पाँडेपुरबाट भारततर्फ डिजेल तस्करी भइरहेको भन्ने सूचनाका आधारमा त...

तस्बिरमा वीरगन्जको छठ : उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो पर्व access_timeकात्तिक २८, २०७५

वीरगञ्ज– उदाउँदो सूर्यलाई अर्घ दिँदै श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्व आज सम्पन्न भएको छ । कात्तिक शुक्ल चौथी देखि सप्तमीसम्म विभिन्न बिधिपूर्वक मनाइने छठ पर्वको पहिलो दिन व्रतालुहरुले व्रत सङ्कल्प गरेर स्नान गरी चोखो खाएका थिए । पहिलो दिनको यो विधिलाई स्थानि...

चार वर्षमा वीरगञ्ज बसपार्कको काम ६० प्रतिशत मात्रै access_timeकात्तिक ६, २०७५

वीरगञ्ज । आर्थिक नगरी वीरगञ्जको बसपार्क हालसम्म पनि अत्याधुनिक बन्न सकेको छैन ।  वर्षौँदेखि वीरगञ्जमा अत्याधुनिक बसपार्क बन्ने चर्चा चलेपनि हालसम्म बन्न नसकेको हो । आर्थिक नगरीको बसपार्कको अवस्था अझ पनि अस्तव्यस्त रहेको छ । व्यवस्थित बसपार्क नहुँदा सवारी चालक, याता...

यसरी तालमा परिणत भए वीरगञ्ज महानगरका बस्ती (फोटोफिचर) access_timeअसार १९, २०७५

पर्सा– तीन दिन देखि लगातार परेको अविरल वर्षाका कारण वीरगञ्ज महानगरका विभिन्न स्थान डुवानमा परेका छन् । तीन दिनदेखि लगातार परेको अविरल वर्षाका कारण सोमबार राती सिर्सिया नदीमा पानीको सतह बढेपछि वीरगञ्ज महानगरपालिका विभिन्न वडाहरु डुबानमा परेका हुन् । वीरगञ्...

वीरगञ्जमा समातिए अर्का सुन तस्कर access_timeअसार १५, २०७५

वीरगञ्ज– वीरगन्जबाट प्रहरीले एक केजी सुनसहित एक जना तस्करलाई पक्राउ गरेको छ ।  नेपालबाट भारत तस्करी गर्न लागिएको अवस्थामा प्रहरीले वीरगन्जको शंकराचार्य गेट अगाडिबाट अन्दाजी एक केजी सुनसहित एक जनालाइ पक्राउ गरेको हो । पक्राउ पर्नेमा सर्लाहीको हरिपुर नग...

वीरगञ्जको घण्टाघर नजिकै भेटियो पुरुषको शव access_timeअसार ११, २०७५

वीरगञ्ज । वीरगञ्जको घण्टाघर नजिक हत्या गरेर फालिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । घण्टाघरको पूर्वतर्फ टाँगा पार्किङ गर्ने स्थानबाट करिब एक सय मिटर दूरी पूर्वको गल्लीमा कुटपिट गरि हत्या गरेर फालिएको अवस्थामा वीरगन्ज ८ गहवामा बस्ने पशुपति वैण्ड बाजाका सञ्चालक अन्...

अभिभावक भन्छन्, ‘शिक्षिकाले पिट्दा छोराको अप्रेशन नै गर्नुपर्यो’ access_timeअसार १०, २०७५

बीरगञ्ज । वीरगञ्जको गोल्डेन फ्युचर सेकेण्डरी स्कुलकी शिक्षिकाले विद्यार्थीलाई हिर्काउँदा विद्यार्थीको अपरेशन नै गर्नुपरेको हो । वीरगन्ज महानगरपालिका वडा नम्बर १० अशोक वाटिका बस्ने मनोज ठाकुरको छोरा आलोक शर्मालाई शिक्षिका सुमन झाले कुटपिट गर्दा उनको ढाँडमा चोट लागेर अप...

सामाजिक सञ्जालबाट ठगी गर्ने गिरोहका २७ जना  पक्राउ (भिडियो) access_timeजेठ २९, २०७५

वीरगन्ज–सामाजिक सन्जाल फेसबुक, भाइबर र ट्वीटर मार्फत चिठ्ठा परेको भन्दै ठगी गर्ने गिरोहका थप चार जनालाइ पर्सा प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ  । वीरगन्जको भेडियाहीमा रहेको नेशनल मेडिकल कलेज अगाडिको गढीमाइ मनि चेन्जर नजिकबाट प्रहरीले वीरगन्ज महानगरपाल...

Page 1 of 3