केन्द्रीय संस्करण

बजारमा नयाँ

टाटा एच फाइभ एसयूभी नेपाली बजारमा, मूल्य ५६ लाख ५५ हजार access_timeभदौ १०, २०७६

काठमाडौं– नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले बहुप्रतिक्षित तथा चर्चित प्रिमियम एसयूभी टाटा एच फाइभ पहिलो पटक नेपाली बजारमा सार्वजनिक गरेको छ । सिप्रदीले भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा आयोजना भइरहेको नाडा अटो शो २०१९ मा टाट...

नाडामा महिन्द्राको एक्सयूभी ३०० सार्वजनिक, एसयूभी वर्गकै पहिलो सुरक्षा र प्रविधिको विशेषता access_timeभदौ १०, २०७६

काठमाडौं– महिन्द्रा एन्ड महिन्द्राले नाडा अटो शो नेपालमा नयाँ कम्प्याक्ट एसयूभी, एक्सयूभी ३०० ( एसयूभी थ्री डबल ओ उच्चारण हुने) सार्वजनिक गरेको छ । नयाँ एक्सयूभी ३००को मूल्य पेट्रोल डब्लू फोर वर्गका लागि ३९ लाख ७५ हजार र डिजेल डब्लू फोर वर्गका लागि ४१ लाख २५ हजार त...

सामसङ्ग आर सिरिज टिभी सार्वजनिक, लाइभ टेलिकास्ट र रिमोट पिसीसहितको विशेषता access_timeभदौ ९, २०७६

काठमाडौं–सामसङ्गले नेपालमा लाइभ टेलिकास्ट र रिमोट पिसी विशेषतासहितको नयाँ सामसङ्ग आर सिरिज टिभी सार्वजनिक गरेको छ । गोल्छा अर्गनाइजेशनका प्रबन्ध निर्देशक शेखर गोल्छा र सामसङ्गका भाइस प्रेसिडेन्ट यूबी वनले सोल्टी क्राउन प्लाजामा सो टिभी सार्वजनिक गरेका छन् ।&nbs...

ग्यालेक्सी नोट १० बजारमा, पावरफुल डिजाइनका साथ यस्ता छन् अन्य विशेषता access_timeभदौ ९, २०७६

काठमाडौं– सामसङ इलेक्ट्रोनिक्सले आजबाट ग्यालेक्सी नोट १० र नोट १० प्लसलाई नेपाली बजारमा ल्याएको छ । काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी सामसङले आफ्नो नयाँ स्मार्ट फोन आजैबाट उपलब्ध हुने बताएको छ ।  बेस्ट–अफ–द–बेस्ट प्रविधि एवं सुविध...

रिभ्यु : हाइब्रिड प्रविधिमा आधारित सुजुकी एस–क्रस access_timeभदौ ८, २०७६

काठमाडौँ । यतिखेर बजारमा नाडा अटो सोको चर्चा सुरु भएको छ । चाडवाडको मौसम सुरु भएसँगै बजारमा अटो सोको पनि चर्चा परिचर्चा सुरु हुन थालेको हो । हरेक वर्ष नेपालीहरुको महान चाड वडा दसैँ र तिहारलाई नै लक्षित गर्दै बृहत् अटो सोको आयोजना गरिँदै आएको छ । ‘नाड...

यामाहा एमटी १५ को प्रि बुकिङ्ग शुरु access_timeभदौ ६, २०७६

काठमाडौं– यामाहा एमटी १५ को प्रि बुकिङ्ग शुरु भएको छ । एमटी १५ लाई यही भाद्र ७ गते एलओडी (लर्ड अफ ड्रिन्क्स) एक भव्य समारोहबीच सार्वजनिक गरिने भएको छ । यामाहाले उपत्यकाभरी सम्पूर्ण बाइक राइडरहरुलाई सामाजिक सञ्जालमा गरिएको दर्ताको आधारमा छनौट गरेर यो एमटी ...

टाटा एच फाइभको बुकिङ खुल्ला access_timeभदौ ५, २०७६

काठमाडौं– टाटा  मोटर्सको चर्चित प्रिमियम एसयूभी टाटा एच फाइभको नेपाली बजारमा बुकिङ आज देखि खुल्ला  गरेको छ।  नेपालका लागि टाटा मोर्टसको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङका अनुसार यही भदौ १० गतेबाट १५ गतेसम्म भृकुटीमण्डपस्थित प्रदर्शनीस्थ...

‘नाडा अटो सो २०१९’ विशेष : कसले के प्रदर्शन गर्दैछन् ? access_timeभदौ ५, २०७६

काठमाडौँ । सवारी साधनको कुम्भ मेला ‘नाडा अटो सो २०१९’ को मिति नजिकिएको छ । अबको केही दिनमै राजधानीमा बृहत् र भव्य अटो मेला आयोजना हुँदै छ ।  हरेक वर्ष नेपालीहरुको महान चाड वडा दसैँ र तिहारलाई लक्षित गर्दै आयोजना गरिँदै आएको नाडा अटो सो यस...

हुण्डाईको टप भेरियन्ट ‘भेन्यू’ सार्वजनिक access_timeभदौ ५, २०७६

काठमाडौं– चर्चित अटो ब्राण्ड हुण्डाईको नयाँ मोडल ‘भेन्यू’ नेपाली बजारमा आएको छ । नेपालका लागि हुण्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले बिहिबार राजधानिमा एक कार्यक्रमको आयोजन गर्दै भेन्यू सार्वजनिक गरेको हो ।  भेन्यू हुण्डाईको आफ्नै कर्...

नाडा अटो शोमा महिन्द्राका दुई नयाँ मोडल सार्वजनिक हुँदै access_timeभदौ २, २०७६

काठमाडौं– यस पटकको नाडा अटो शोमा महिन्द्राको पछिल्लो उत्पादनहरु ‘एक्सयूभी–३००’ तथा ‘मराजो’ नेपाली बजारमा सार्वजनिक हुने भएका छन् ।  नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरुको आधिकारीक वितरक अग्नी...

ओपो र बार्सिलोनाको पार्टनरशिप नविकरण, बार्सिलोनामा रेनो १०एक्स जुम सिरिज सार्वजनिक access_timeभदौ २, २०७६

काठमाडौं– स्मार्टफोन ब्राण्ड ओपोले एफसी बार्सिलोनासँग आफ्नो तीन वर्षिय पार्टनरशिप नविकरण गरेको छ । यसै खुशियालीमा कम्पनीले लिमिटेड ईडिसन एफसी बार्सिलोना रेनो १०एक्स जुम सिरिजपनि बार्सिलोनामा सार्वजनिक गरेको छ ।  यो नविकरणसंगै चिनिया र यूरोपियली फुटबल ...

माटो ब्राण्ड काठमाडौंमा, अब तपाईको भान्सामा अर्गानिक तरकारी access_timeसाउन ३०, २०७६

काठमाडौं– माटो ब्राण्डका अर्गानिक तरकारी काठमाडौं भित्रिएका छन् । गोल्यान समूहको उत्पादन ‘माटो ब्राण्ड’ आजबाट काठमाडौं भित्रिएको हो ।  हरेक नेपालीको भान्सामा अर्गानिक तरकारी र फलफूल पुर्याउने उद्देश्यले झापाबाट सुरु भएको उत्पादनलाई केही समय झ...

ग्यालेक्सी नोट १०ः अब तपाईको जीवनका हरेक क्षण अविष्मरणीय access_timeसाउन २९, २०७६

काठमाडौं– सामसङ इलेक्ट्रोनिक्सले हालै ग्यालेक्सी नोट १० प्रस्तुत गर्न गईरहेको छ । प्रीमियम स्मार्टफोनहरुको नयाँ लाइन जसले शक्तिशाली प्रदर्शन र उत्पादकत्व वृद्धि गरी प्रयोगकर्ताहरूलाई हरेक क्षण अविष्मरणीय बनाउन मद्दत पुर्याउँछन् ।  काम र जीवनको बीचमा निर्बाध रूपमा...

भीभो एस वान नेपाली बजारमा, यस्ता छन् विशेषता access_timeसाउन २८, २०७६

काठमाडौं– भीभो नेपालले आफ्नो नयाँ प्रडक्ट भीभो एस १ नेपाली बजारका लागि आधिकारीक रुपमा उपलब्ध गराएको छ ।  कम्पनीको पहिलो एस सिरिजले ‘३२ मेगापिक्सेल एआई सेल्फी, क्याप्चर योर स्टायल’ ट्यागलाईन राखेको छ, जसले ठूलो संख्याका युवा उपभोक्ताहरुलाई ...

सुजुकीको इको भ्यानको सफलतापछि कार्गो भर्सन नेपाली बजारमा access_timeसाउन २६, २०७६

काठमाडौं– नेपालमा सुजुकी मोटर्सको आधिकारिक वितरक सिजि होल्डिङ्गसले इको भ्यानको सफलतापछि अब कार्गो भर्सन नेपाली बजारमा प्रस्तुत गरेको छ ।  इको कार्गोले एउटा व्यापारीका सम्पूर्ण आवश्यकताहरुलाई पूरा गर्दछ । यसमा भएको ठूलो क्याविन स्पेस, उच्चतम भारवहन क्षमता त...

कोका–कोलाको आधुनिक प्रविधिको जिग्री प्याक सार्वजनिक access_timeसाउन २६, २०७६

काठमाडौं– कोका–कोलाले देशभरका ग्राहकहरुको लागि पेय पदार्थको अनुभव अझै विशेष बनाउन नयाँ २५० एमएल हलुका तथा बोक्नलाई सहज प्याक सार्वजनिक गरेको छ । यो प्याक उपभोक्ता मैत्री भएकाले कोका–कोलाले यसलाई जिग्री प्याक भनेको हो । जिग्री प्याकमा प्याकेजिङ ...

कोकाकोलाको जिग्री बजारमा access_timeसाउन २४, २०७६

काठमाडौं । कोकाकोलाले बजारमा नयाँ प्याक सार्वजनिक छ । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै पेय पदार्थ कोकाकोलाले कोकाकोला मिनी प्याक ‘जिग्री’ सार्वजनिक गरेको हो । ‘जिग्री’ ब्राण्ड एम्बासेडर नेपाली चलचित्र जगतका सुपर स्टार अनमोल केसी र...

रेडमी के२० सिरिज नेपाली बजारमा, यस्ता छन विशेषता access_timeसाउन २३, २०७६

काठमाडौं– शाओमी ग्लोबल टेक्नोलोजी लिडरले आज पूर्वानुमानित तथा प्रतीक्षित रेडमी सब–ब्राण्ड अन्तर्गतको पहिलो फ्ल्यागसिप सिरिजको रुपमा रेडमी के२० सिरिजको स्मार्टफोन– रेडमी के२० र रेडमी के२० प्रो नेपाली बजारमा ल्याएको छ ।  रेडमी के२० सिरिज ...

एलजीले एप्पल एयर प्ले २ र होम किट ल्याउँदै access_timeसाउन २१, २०७६

काठमाडौं– एलजी इलेक्ट्रोनिक्सले एप्पल एयर प्ले २ र होम किट उपलब्ध गराउने घोषणा गरेको छ । जसले एलजीलाई होम किट समर्थन गर्ने पहिलो अन्तर्राष्ट्रिय टेलिभिजन निर्माता बनाएको छ । यो विशेषताहरु एलजी ओएलईडी टिभीएस, नानो सेल टिभीएस र यूएचडी टिभीएसमा उपलब्ध गराइएको ...

शाओमीद्वारा नेपालमा रेडमी ७ ए सार्वजनिक access_timeसाउन २१, २०७६

काठमाडौं– शाओमीले आज सबैभन्दा रुचाईएको रेडमी ए सिरिज लाइनअपको रेडमी ७ ए नेपालमा सार्वजनिक गरेको छ । रेडमी ६ ए लाई पूर्ण रुपमा अपग्रेड गरेर कम्पनीले रु ११,५०० देखि रेडमी ७ ए नेपाली बजारमा भित्र्याएको छ ।  यसमा क्वालकम स्न्यापड्रेगन ४३९ चिपसेट, ४००० ए...

Page 2 of 23