बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

सेयर मार्केट

फर्कियो सेयर बजारको उत्साह, डेभलपमेन्ट बैंक समूह चम्किदा झण्डै २६ अंकको वृद्धि

काठमाडौँ । लगातार तेस्रो दिन पनि नेप्से सूचक बढ्दै २ हजार अंकमाथि उक्लिएको छ । तेस्रो लगानी सम्मेलनको पहिलो कारोबार दिन आइतबार १७ अंकमाथिले नेप्से सूचक बढेर उत्साहप्रद सुरुवात भएकोमा थप मंगलबार झण्डै २६ अंकले ...