आइतबार, १० साउन २०८३
ताजा लोकप्रिय

बैँक/वीमा

महालक्ष्मी विकास बैंकद्वारा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको सुरुवात

 काठमाडौँ । महालक्ष्मी विकास बैंकले युनियनपे इन्टरनेशनलसँगको सहकार्यमा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको सुरुवात गरेको छ।  यस सेवा अन्तर्गत अब युनियनपे वालेट प्रयोगकर्ताहरूले नेपालभर रहेका महालक्ष्मी विकास बैंकका फोनपे क्यूआर मर्चेन्टहरूमा सहजै भुक्तानी गर्न सक्नेछन्।  विशेष गरी चीन