काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यवाहक गभर्नर किरण पण्डितले मौद्रिक नीतिले सरकारले लिएको उच्च आर्थिक वृद्धिको लक्ष्यलाई सहयोग गर्ने भए पनि आर्थिक स्थायित्व कायम राख्ने चुनौतीलाई समान रूपमा सम्बोधन गर्नुपर्ने धारणा राखेका छन् । नेपाल आर्थिक
काठमाडौँ । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले रु ३५ अर्बको ऋणपत्रको बोलकबोलको लागि आह्वान गरेको छ । राष्ट्र बैंकले आज सार्वजनिक सूचना जारी गरेर ऋणपत्र २०८४ ‘क’ अनलाइनमार्फत बोलकबोल गर्न...
काठमाडौँ । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकबाट ‘सचेत’ वा ‘नसिहत’ पाएका बैंक तथा वित्तीय संस्थाका सञ्चालक र प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरू पदका लागि अयोग्य हुने व्याख्या गरेको छ । न्यायाधीशद्वय...
काठमाडौँ । बैंकिङ प्रणाली अहिले एउटा गम्भीर र जटिल मोडमा छ । अर्थतन्त्रमा आएको सुस्तताका कारण व्यवसायीहरूले ऋणको साँवा–ब्याज तिर्न सकिरहेका छैनन् । ऋणीहरूले साँवा–ब्याज समयमा भुक्तानी नगर्दा बैंकहरूको वासलातमा...
काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवम् प्रवक्ता गुरुप्रसाद पौडेलले सरकारले ल्याएको बजेटलाई सहयोग हुनेगरी मौद्रिक नीति ल्याउने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघले नबिल बैङ्कसँगको सहकार्यमा आयोजना...
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशीलताको विकास र साना तथा मझौला उद्यमको प्रवर्द्धन गर्ने उद्देश्यले ‘ग्लोबल आइएमई उद्यमशाला’ कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ। विश्व लघु, साना तथा मझौला व्यवसाय...
काठमाडौँ । अमेरिकाको अत्याधुनिक वित्तीय पूर्वाधार निर्माणमा अग्रणी संस्था क्रस रिभर बैंकले नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्न एक अभियान सुरु गरेको छ। हाल नेपालमा रहेका उक्त बैंकका दुई वरिष्ठ अधिकारीहरूले...
काठमाडौँ । बैंक तथा वित्तीय संस्थामाथि नियामक निकायले माइक्रो म्यानेजमेन्ट गर्छ भन्ने कुरा विगतदेखि नै उठ्दै आएको हो । बैंक तथा वित्तीय संस्थाको सञ्चालक समिति कानुनतः स्वतन्त्र अस्तित्व भएको संस्था...
हेटौँडा । अर्थमन्त्री स्वर्णिम वाग्लेले बैंक नेपाली नागरिकको सारथी बन्नु पर्ने बताएका छन् । बैंकहरूको स्थापनाको प्रमुख उदेश्य नै नागरिकको हित, भलो गर्नुपर्ने भएकाले सोही अनुरुप कार्यसम्पादनमा जुट्नुपर्ने उनले बताए...
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले मुलुकमा आइपर्ने सम्भावित बैंक तथा वित्तीय सङ्कटको तत्काल समाधानका लागि राष्ट्र बैंकलाई विशेष र निर्णायक अधिकार दिनुपर्ने माग गरेका छन्। प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा...
काठमाडौं । तपाईंले आफूले प्रयोग गर्नुभएको बैंकको मोबाइल बैंकिङ एप्लिकेसनमा देखिने सूचनाहरूलाई कति ध्यानपूर्वक हेर्नुहुन्छ? यदि त्यति ध्यान दिनुहुन्न भने अहिले नै एकपटक हेर्नुहोस् त । त्यहाँ ‘बैंकलोन’ वा यस्तै...
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा प्रवीण रमण पराजुली पुन: नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको शुक्रबार बसेको बैठकले उनलाई सीइओको अर्को कार्यकालका लागि पुनर्नियुक्ति गर्ने निर्णय...
काठमाडौं । असार महिनाको लागि थोरै वाणिज्य बैंकहरूले मात्रै ब्याजदर घटाएका छन् । बैंकहरूले प्रकाशन गरेको ब्याजदर तालिका अनुसार असार महिनामा ७ बैंकले ब्याजदर घटाएका छन् । ७ बैंकले ब्याजदर घटाउँदा १३...
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई नियुक्त भएकी छन् । शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैठकले भट्टराईलाई रिक्त रहेको स्वतन्त्र महिला सञ्चालक पदमा नियुक्त गर्ने...
काठमाडौँ । दीपक भट्टसँग सम्बन्धित मुद्दाका कारण वित्तीय क्षेत्रका ७ जना प्रमुख कार्यकारी अधिकृतहरु (सीईओ) निलम्बित भएका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बिहीबार विशेष अदालतमा दायर गरेको सम्पत्ति शुद्धीकरणसम्बन्धी...
कास्की । प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको पोखराको फेवातालमा डुङ्गा चढ्ने यात्रु र चालकको पहिलोपटक बिमा गरिएको छ । फेवा डुङ्गा व्यवसायी सङ्गठनले फेवातालमा डुङ्गा चलाउने चालक तथा डुङ्गामा सयर...
काठमाडौँ। नबिल बैंकले नेपाल–भारत–नेपाल क्रस-बोर्डर पर्सन-टु-पर्सन (पीटुपी) रेमिट्यान्स सेवा सुरु गरेको छ। यस सेवामार्फत ग्राहकहरूले नेपाल र भारतबीच सुरक्षित डिजिटल माध्यमबाट तत्काल पैसा पठाउन र प्राप्त गर्न सक्ने बैंकले जनाएको...
काठमाडौँ । एनआईसी एसिया बैंक लिमिटेडको २८ औँ वार्षिक साधारण सभा सोमबार काठमाडौँको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२...
काठमाडौँ। हिमालयन बैंक लिमिटेडले नेपालमै पहिलो पटक युनियनपे आरएमबी कार्ड सञ्चालनमा ल्याएको छ। बैंकले चीनको प्रसिद्ध कार्ड ब्रान्ड युनियनपेसँग सहकार्य गर्दै आफ्ना स्थानीय ग्राहकहरूका लागि चीन भ्रमणलाई थप सहज, सुरक्षित र...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत बैंकिङ, बिमा, धितोपत्र तथा सहकारी क्षेत्रमा महत्त्वपूर्ण नीतिगत सुधार र नयाँ व्यवस्थाहरूको घोषणा गरेका छन्। शुक्रबार सङ्घीय संसद्को संयुक्त...
काठमाडौँ । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब ६९ करोड बराबरको रकम सङ्कलन भएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण अनुसार निर्जीवन बिमा शुल्क...
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। काठमाडौंमा आयोजित कार्यक्रममा कम्पनीका सञ्चालक समिति, उच्च व्यवस्थापन र विभागीय...
काठमाडौँ । नेपाल बैंक लिमिटेडमा सञ्चालकमा अमृत लम्साल नियुक्त भएका छन् । अर्थ मन्त्रालयको तर्फबाट पठाइने सञ्चालकमा लम्साललाई प्रतिनिधित्व गराइएको हो । उनी अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता हुन् । योसँगै अर्थ...
काठमाडौं । नेपाल बैंकर्स संघले आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्नुपर्ने बैंकिङ क्षेत्रका विभिन्न सुझावहरू सरकारलाई बुझाएको छ। संघले बैंकिङ प्रणालीलाई थप सबल बनाउन करका दर परिमार्जन र प्रशासनिक झन्झट...
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबिच भएको सम्झौता बमोजिम 'सुरक्षण योगदानमा आधारित कर्जाको पोर्टफोलियो सुरक्षण योजना २०८२' कार्यान्वयनमा आएको छ । यस योजना अन्तर्गत बैंकले कोशी प्रदेशका...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि आज रु एक खर्ब बराबरको रकम उठाउन लागेको छ । केन्द्रीय बैंकले सूचनामार्फत कूल ६१ दिनका लागि निक्षेप सङ्कलन उपकरणको बोलकबोल गर्न...
काठमाडौँ । सहकारी विभागले राष्ट्रिय सहकारी बैंक लगायतका सहकारी संघ संस्थाहरूको सञ्चालक समिति निर्वाचनमा राजनीतिक दलहरूले दलीय आस्थाका आधारमा प्यानल खडा गरी प्रतिस्पर्धा गर्ने गरेको कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको...
काठमाडौँ । मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त भएका तारा मानन्धरले पदभार ग्रहण गरेका छन् । शुक्रबार उनले पदभार ग्रहण गरेका हुन् । मानन्धरले विभिन्न वाणिज्य बैंकहरुको उच्च...
काडमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबार बैंकिङ प्रणालीबाट ४५ अर्ब रुपैयाँ निक्षेप खिच्दैछ। वित्तीय प्रणालीमा अधिक तरलता कायमै रहेपछि ४२ दिनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण बोलकबोलमार्फत उक्त रकम खिच्न लागेको...
काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको प्रति बैंकिङ क्षेत्रका चारवटा छाता संगठनहरूले गम्भीर ध्यानाकर्षण जनाएका छन्। नेपाल प्रहरीको केन्द्रीय...
काठमाडौँ । जेठ महिनाका अधिकांश बैंकहरूले ब्याजदर स्थिर राखेका छन् । बैंकहरूले प्रकाशन गरेको ब्याजदर तालिका अनुसार यो महिनामा ६ बैंकले ब्याजदर घटाउँदा २ बैंकले सामान्य बढाएका छन् भने १२...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापनका लागि आज बुधवार ४० अर्ब रुपैयाँ निक्षेप खिच्दैछ। बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेपको मात्रा निरन्तर बढेर साढे ७७ खर्ब रुपैयाँभन्दा...
काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले ‘बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक २०२४’ को प्रतिष्ठित उपाधि प्राप्त गरेको छ। न्यु बिजनेस एज लिमिटेडद्वारा शुक्रबार काठमाडौँमा आयोजित ‘न्युबिज कन्क्लेभ एण्ड बिजनेस एक्सिलेन्स अवार्ड्स’...
बाँके । गत वर्षको भदौमा परेको अविरल वर्षाले नेपालगञ्ज उपमहानगरपालिका–७ निवासी उत्तमसिंह पञ्जावीको घर भत्कियो । वर्षौँ दुःख गरेर बनाएको घर क्षतिग्रस्त भएपछि उनको परिवारलाई निकै तनाव भएको थियो । “त्यो...
राष्ट्रिय वाणिज्य बैंकले प्राथमिकताका साथ कृषिमा लगानी बढाउँदै लगेको छ । विशेषगरी कृषि क्षेत्रमा गरिने कर्जा लगानीलाई प्राथमिकतामा राख्दै बैंकले २०८२ चैत मसान्तसम्म ३९ अर्ब ५३ करोड २० लाख कृषि...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) बुधवार ४० अर्ब निक्षेप संकलन गर्ने भएको छ । अधिक तरलता कायमै रहेपछि राष्ट्र बैंकले आज बुधवार फेरि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न...
काठमाडौँ । प्रभु बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदेश ३, जनागाल, बनेपा–११, काभ्रेपलाञ्चोक स्थित Hospital and Rehabilitation Center for Disabled Children (HRDC) लाई रु ७ लाख ५० हजारको चेक...
काठमाडौँ । नेपाल डिजिटल रूपान्तरण परियोजना कार्यान्वयनका लागि नेपाल सरकार र एसियाली विकास बैंक (एडीबी) बिच ऋण सम्झौता भएको छ । सोमबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका बिच उक्त सम्झौतामा...
काठमाडौं । ९ महिनामा एभरेष्ट बैंकको नाफा ३ अर्ब ३२ करोड नाफा कमाएको छ । बैंक प्रकाशन गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको विवरण अनुसार बैंकले सो बराबरको नाफा कमाएको...
काठमाडौँ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डितले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । नियुक्ति भएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने कानुनी प्रावधानअनुसार उनले बुझाएको विवरण राष्ट्र बैंकले बिहीबार...
काठमाडौँ । नेपाल बीमा प्राधिकरणले ३७ बीमा कम्पनीको अद्यावधिक विवरणसहितको सूची सार्वजनिक गरेको छ । बुधबार एक सूचनामार्फत प्राधिकरणले चैत मसान्तसम्मको अद्यावधिक विवरणका आधारमा बीमा ऐन २०७९ को दफा ३५...