आइतबार, १० साउन २०८३
ताजा लोकप्रिय

बैँक/वीमा

नेशनल लाईफद्वारा मधेस प्रदेशका ७७ उत्कृष्ट अभिकर्ता सम्मानित

जनकपुर । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले मधेस प्रदेशका उत्कृष्ट अभिकर्ताहरूलाई जनकपुरमा एक विशेष समारोहका बीच सम्मान गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा सम्पन्न 'सिइओ क्लब सदस्य सम्मान' कार्यक्रममा मधेस प्रदेशबाट छानिएका