आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

सुरक्षा/अपराध

विश्व सडक सुरक्षा सप्ताहः उपत्यकामा ट्राफिक सचेतना अभियान तीव्र

काठमाडौँ । विश्व सडक सुरक्षा सप्ताह–२०२६ को अवसर पारेर काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सडक सुरक्षा तथा ट्राफिक अनुशासनसम्बन्धी व्यापक जनचेतनामूलक कार्यक्रम आयोजना गरेको छ । बढ्दो सवारी चाप, अव्यवस्थित ट्राफिक प्रणाली र सडक दुर्घटनाको जोखिमलाई