आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सुरक्षा/अपराध

एसएलआरको गोली र लागुऔषधसहित एक युवक पक्राउ

कास्की । कास्कीको पोखरा महानगरपालिका वडा नं. ११ रानीपौवाबाट प्रहरीले लागुऔषध र एसएलआर हतियारमा प्रयोग हुने गोलीसहित एक जनालाई नियन्त्रणमा लिएको छ।  लागुऔषधको बिक्री वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले २६ वर्षीय सागर