आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सुरक्षा/अपराध

जन्मकैदको सजाय पाएका फरार अभियुक्त पक्राउ

काठमाडौँ । केन्द्रीय कारागार सुन्धाराबाट आन्दोलनको मौका छोपेर फरार भएका कर्तव्य ज्यान मुद्दाका एक कैदीलाई प्रहरीले काभ्रेको पाँचखलबाट पुनः पक्राउ गरेको छ।  खोटाङको दिप्सुङ गाउँपालिका वडा नम्बर ४ स्थायी ठेगाना भई हाल काभ्रेको पाँचखल नगरपालिका वडा