काठमाडौँ । नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडको अध्यक्षमा रीना डंगोल नियुक्त भएकी छन् । गत भदौ ३० गते बसेको बोर्ड बैठकले डंगोललाई नियुक्त गरेको हो । असोज १३ गते आयोजित शपथ ग्रहण कार्यक्रममा डंगोलले
काठमाडौँ । ज्योति विकास बैंक लिमिटेडले काठमाडौँस्थित चार रेस्टुरेन्टहरूमा बैंकका ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ। यस सम्झौताअन्तर्गत, बैंकले कमलपोखरीस्थित अचार घर, दरबारमार्गस्थित महोत्सव रेस्टुरेन्ट एन्ड...
काठमाडौँ । चितवनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्स र प्रभु बैंक लिमिटेडबिच छुटसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । बैंकका तर्फबाट चितवन प्रदेश प्रमुख साङ्ग्रिला श्रेष्ठ तथा कलेजका तर्फबाट एडिसनल डाइरेक्टर...
काठमाडौँ । नेपाल आयल निगम इन्धनको मूल्य घटाएको छ । चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घटेको हो । निगमका अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलको मूल्य घटेको छ । मंगलबार...
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले सरकारसँग हातेमालो गरेर बाढी पहिरोबाट पीडित नागरिकलाई सहयोग गर्ने भएको छ । गत बिहीबारदेखि परेको अविरल वर्षाका कारण काठमाडौँ लगायत मुलुकका अधिकांश स्थानमा...
काठमाडौँ । चाडपर्वको मौका छोपेर दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी बढेकोप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई ध्यानाकर्षण गराएको छ । बजारमा महँगी बढेको तथा कालोबजारी बढेको जन...
काठमाडौँ । ९५ हजारभन्दा बढीले धरहरा चढेका छन् । सहरी विकास मन्त्रालय अन्तर्गतको सहरी विकास भवन निर्माण विभाग केन्द्रीय आयोजना कार्यान्वयन इकाईले हालसम्म ९५ हजार ८ सय जनाले धरहरा चढेको...
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरूले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने भएका छन् । उक्त छुट सम्बन्धी समझदारीमा बैंकका नायव महाप्रबन्धक...
काठमाडौँ । भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष मीनबहादुर गुरुङले बाढी पीडितका लागि एक करोड ११ लाख ११ हजार १११ सहयोगको घोषणा गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत् सो सहयोग बाढी...
काठमाडौँ । यात्रुको अत्यधिक चाप हुँदा त्रिभुवन अन्तर्राष्ट्रमा विमानस्थलमा एयर ट्राफिक जाम भएको छ । देशका मुख्य राजमार्गहरूको आवागमन प्रभावित भएका कारण यात्रुहरूले हवाई यात्रा रोजेका छन् । यही...
काठमाडौँ । सोमबार सेयर बजार परिसूचक नेप्सेमा ४४.४५ अंकको वृद्धि देखिएको छ । २४६६ बिन्दुबाट सुरु भएको कारोबार सामान्य उतारचढावका बिच २५०८.८६ बिन्दुमा उक्लिएको हो । आज परिसूचक भारी अंकले...
काठमाडौँ । नेपाल राष्ट्र बैंङ्कले नोट छपाइमा हुने लागत कम गर्ने र नोट व्यवस्थापनलाई सहज गर्ने उद्देश्यले यसपालि दसैँदेखि नयाँ नोटको सट्टामा सफा नोटको नीति ल्याएको बताएको छ । ...
सुर्खेत । नेपालका चर्चित व्यवसायी अजय सुमार्गीले पश्चिम सुर्खेतको चौकुनेमा सिमेन्ट उद्योग स्थापनाको घोषणासहित चुनढुंगा उत्खननको अनुमति लिएको डेढ दशक भइसकेको छ । तर अहिलेसम्म उद्योग स्थापनाले मूर्त रूप लिन...
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग एवं मातहतका कार्यालयले चाडपर्व लक्षित बजार अनुगमनलाई तीब्रता दिएका छन् । खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम असोजका दुई...
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले ‘प्रदेश विशेष कृषि कर्जा’ प्रदान गर्ने प्रोडक्टको शुभारम्भ गरेको छ । कानूनी रुपमा फर्म वा कम्पनीमा दर्ता भई कषि व्यवसायमा आबद्ध १८ वर्षदेखि ६५ वर्ष...
विराटनगर । कोशी प्रदेश सरकारले आगामी माघ ११, १२ र १३ गते पहिलो पटक लगानी सम्मेलन गर्ने भएको छ । प्रदेशमा लगानीको वातावरण सिर्जना गर्न र कोशी प्रदेशमा ओैधोगिक वातावरण...
काठमाडौँ । सोमबार स्थानीय बजारमा सुनको भाउ सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य जम्मा १०० रुपैयाँले घटेर १ लाख ६० हजार ५०० रुपैयाँ...
काठमाडौँ । शनिबारदेखि खुला गरिएको दसैँका लागि अग्रिम टिकट बुकिङ सोमबार बिहानसम्म २० प्रतिशत मात्रै भएको छ । अनलाइन माध्यम र टिकट काउन्टरमै पुगेर करिब ४ लाखले टिकट बुकिङ गरेको...
काठमाडौँ । नेपाली हस्तकला व्यवसायलाई विश्वव्यापीकरणमा सहयोग पुर्याउने उद्देश्यले यही असोज १७ गतेदेखि १९ गतेसम्म हिमालयन इन्टरनेशनल एक्सपो आयोजना हुँदैछ । घटस्थापनाका दिनबाट आरम्भ हुने एक्सपोमा नेपाली हस्तकलाका दर्जनौँ उत्पादनहरू...
गण्डकी । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) भ्रमण जाने पर्यटकले अबदेखि अनलाइन प्रणालीबाटै प्रवेशाज्ञा (परमिट) लिन पाउने भएका छन् । विश्व पर्यटन दिवसका अवसर पारेर एक्यापले परमिट लिँदा चाहिने प्रवेश...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्यसूची अनुसार काठमाडौँमा तरकारीको भाउमा उच्च वृद्धि भएको छ । अविरल वर्षाका कारण काठमाडौँ जोड्ने अधिकांश सडकमा क्षति पुगेसँगै सवारी...
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रोग कीराहरूको प्रकोप नियन्त्रण तथा खाद्य पदार्थहरूको स्वच्छता सम्बन्धी जोखिमहरूको न्यूनीकरणका लागि सम्पूर्ण निकायलाई आग्रह गरेको छ । बाढी, पहिरोका कारणले बालीनाली...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ६३ पैसा र बिक्रीदर एक...
काठमाडौँ । सरकारले अविरल वर्षाका कारण देशभरका २६ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको प्रारम्भिक निष्कर्ष निकालेको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा ऊर्जामन्त्री दीपक खड्काले...
काठमाडौँ । सरकारले विपद्मा फसेका अवस्था बुझ्ने जिम्मा पर्वतारोहण संघ (एमएएन) लाई दिएको छ । पर्यटन विभागका महानिर्देशकको नेतृत्वमा बसेको पर्यटकको खोज उद्दार, उपचार तथा अनुगमन निर्देशक समितिको बैठकले पर्यटकहरुको...
काठमाडौँ । अहिले काठमाडौँ जोड्ने सबैजसो राजमार्ग अवरुद्ध छन् । दसैँ नजिकै बाढी पहिरोका कारण सडक अवरुद्ध हुँदा अत्यावश्यक दैनिक उपभोग्य वस्तु आपूर्तिमा समस्या हुने हो कि भन्ने धेरैको आशंका...
काठमाडौँ । अविरल वर्षाका कारण नेपाल वायु सेवा निगमको टिकट लिएर उडान छुटेका यात्रुहरूलाई निःशुल्क टिकटको व्यवस्था गरिएको छ । काठमाडौँबाट २७ सेप्टेम्बर देखि २ अक्टोबर, २०२४ सम्मको अन्तर्राष्ट्रिय उडानका...
काठमाडौँ । इलामको माई नदीमा आएको बाढीले काबेली करिडोर १३२ केभी प्रसारण लाइनका ४ वटा टावरमा क्षति पुर्याएको छ । बाढीले प्रसारण लाइनमा क्षति पुर्याएपछि ताप्लेजुङ, पाँचथर र इलाममा सञ्चालनमा...
काठमाडौँ । विमान कम्पनीहरूले आगामी तीन दिनसम्म अधिकतम मूल्यमा हवाई टिकट बिक्री नगर्ने भएका छन् । विपत्तिको समयमा महँगो शुल्कमा हवाई टिकट बिक्री गरेको भन्दै नागरिकस्तरबाट चर्को आलोचना भएपछि वायुसेवा...
काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्नो १७औ वार्षिकोत्सवको अवसरमा केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौँ, कोशी प्रदेश कार्यालय विराटनगर, मधेस प्रदेश कार्यालय वीरगन्ज, गण्डकी प्रदेश कार्यालय पोखरा, लुम्बिनी प्रदेश कार्यालय बुटवल,...
काठमाडौँ । सानिमा बैंकले ग्राहकहरुका लागि बडा दशैंको अवसरमा दराजसँग दशैं धमाका योजनामा विशेष छुट दिने सहकार्य गरेको छ । योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको...
काठमाडौँ । सानिमा बैंकले आन्तरिक तथा बाह्य ग्राहकलाई बैंकिङ क्षेत्रमा सुरक्षित र गुणस्तरीय आईटी सेवाहरू प्रदान गर्न बैंकको सूचना प्रविधि र सूचना प्रविधि सम्बन्धी सेवाहरूका लागि प्रतिष्ठितआईएसओ २७००१:२०२२ प्रमाणपत्र प्राप्त...
काठमाडौँ । आउने बुधबारसम्म आन्तरिक हवाई उडानमा ‘अपर फेयर’ ९उच्चतम भाडादर० लागू नहुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालक सङ्घबिच आइतबार भएको छलफलमा विपद्को बेला...
काठमाडौँ । आइतबार सेयर बजार परिसूचक र कारोबार रकम दुवै घटेको छ । आज २४८३ बिन्दुबाट सुरु भएको कारोबार तीव्र उतारचढावका बिच २२.३६ अंकले घटेको हो । आज परिसूचकले २४९२...
बुटवल । लुम्बिनी विकास कोषका पदाधिकारीहरू माथि भएको हातपात र दुर्व्यवहारका सम्बन्धमा निर्माण व्यवसायीहरूले सार्वजनिक रूपमा लिखित क्षमा याचना गरेपछि उत्पन्न विवाद समाधान भएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा...
काठमाडौँ । विगत केही दिनदेखिको अविरल वर्षाका कारण नेपालभरिका विभिन्न स्थानहरूमा आएको बाढी, पहिरो तथा डुबानका कारणले कतिपय स्थानमा नेपाल टेलिकमका सेवाहरू अवरुद्ध हुन गएको छ । विद्युत् आपूर्तिमा...
काठमाडौँ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले खेतबारीमा पानी निकासको उचित व्यवस्था गर्न आग्रह गरेको छ । कृषि मौसम सल्लाह बुलेटिन मार्फत खाद्यान्न, फलफूल र तरकारी बालीमा पानी जम्न...
काठमाडौँ । अविरल बर्षापछि आएको बाढीपहिरोका कारण विभिन्न १६ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल ९इप्पान०का अनुसार बाढीका कारण आयोजनाहरुको विद्युत् गृह, प्रसारण लाइन...
काठमाडौँ । वर्षौंदेखिको सडकमा यात्रा गर्ने यात्रुहरुको राजमार्गका होटलको अचाक्लीका विषयमा गरिँदै आएको गुनासोमा यस पटक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विशेष चासो देखाएको छ । सो मन्त्रालयका मन्त्री...
काठमाडौँ । नेपाल टेलिकमले दसैँ, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरूको अवसरमा आफ्ना ग्राहकहरूका लागि दसैँ अफर २०८१ ल्याएको छ । सो अफर अन्तर्गत सहुलियत दरका भ्वाइस, डाटा तथा एफटीटीएचका...
कास्की । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लि.ले पोखरामा सीईओ क्लब सदस्य सम्मान कार्यक्रम आयोजना गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा तोकिएको बीमा शुल्क सङ्कलन गरी गण्डकी प्रदेशबाट योग्य भएका...