काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेको सहकारीसम्बन्धी अध्यादेश शुक्रबार राजपत्रमा प्रकाशित भएको छ । अध्यादेशले कुनै पनि सहकारी संस्था बचत तथा ऋण प्रकृतिको हो वा होइन भनेर छुट्ट्याउने मापदण्डलाई खुकुलो बनाएको छ । विगतमा कुल
काठमाडौं । सरकारले सहकारी प्राधिकरणलाई थप शक्तिशाली बनाएको छ । सरकारले ल्याएको सहकारी अध्यादेशले बचत तथा ऋणको कारोबार गर्ने सहकारीको नियमन र सुपरीवेक्षण गर्न बनेको प्राधिकरणलाई थप अधिकारसहित र जिम्मेवारीसहित...
काठमाडौँ । लामो प्रतीक्षापछि नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनका लागि बाटो खुलेको छ । सुरुङमार्गको सञ्चालन तथा व्यवस्थापनका लागि बुधबार नागढुंगा सुरुङमार्ग निर्माण आयोजना र सेवा प्रदायक युसिन–एआरटी जेभीबिच औपचारिक सम्झौता भएको...
जनकपुरधाम । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया तीव्र बनाएको छ । प्रदेशको अर्थ मन्त्रालयले विभिन्न मन्त्रालयसँग आवश्यक योजना र कार्यक्रमको विवरण माग गर्दै बजेट निर्माणको तयारी...
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले दुई तिहाइ बहुमत नजिकको सरकारले स्पष्ट र स्थिर नीति लिएर मुलुकमा लगानीको वातावरण सिर्जना गर्नुपर्ने बताएका छन् । राजधानीमा भएको आगामी...
काठमाडौँ । नेपालको सार्वजनिक खरिद प्रणालीमा रहेको झन्झटिलो प्रक्रिया र विकास निर्माणका आयोजनाहरू अलपत्र पर्ने प्रवृत्तिलाई अन्त्य गर्न सरकारले २० वर्षपछि सार्वजनिक खरिद ऐनमा व्यापक परिवर्तन गरेको छ । मन्त्रिपरिषदको...
काठमाडौँ । सार्वजनिक खरिद ऐनमा गरिएको नयाँ संशोधनले सरकारी ठेक्कापट्टाको सूचना प्रकाशन गर्ने परम्परागत शैलीमा परिवर्तन ल्याएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार साँझ ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश,...
काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले नेपालको अर्थतन्त्र अहिले चुनौतीपूर्ण मोडमा रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले निजी...
काठमाडौँ । नेपाल सरकारले देशभर निर्माणाधीन ४६५ वटा पुलहरूको अनिवार्य दायित्व भुक्तानीका लागि बजेट रकमान्तर तथा थप बजेट व्यवस्थापन गर्ने निर्णय गरेको छ । सडक विभाग अन्तर्गत विभिन्न दुई शीर्षकमा निर्माणाधीन...
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसानको हितलाई ध्यानमा राख्दै 'न्यूनतम समर्थन मूल्य र न्यूनतम खरिद मूल्य निर्धारण सम्बन्धी निर्देशिका, २०८२' कार्यान्वयनमा ल्याएको छ। नयाँ व्यवस्थाअनुसार अब किसानले प्रमुख बालीहरू...
नेपाल-भारत खुला सिमानाको संवेदनशीलता र त्यहाँको सामाजिक-आर्थिक अवस्थालाई मसिनो गरी नकेलाई सरकारले हालै कार्यान्वयनमा ल्याएको एक सय रुपैयाँभन्दा बढीको सामानमा भन्सार महसुल लाग्ने प्रावधानले सीमावर्ती जनजीवनमा एउटा ठुलो तरङ्ग ल्याइदिएको...
काठमाडौँ । पूर्वअर्थमन्त्री रामेश्वर खनालले आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्नेगरी सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट ल्याउनुपर्ने बताएका छन्। नेपाल आर्थिक पत्रकार समाजले आगामी बजेटका सन्दर्भमा गरेको छलफलमा उनले उत्पादनशील क्षमता...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रमा रहेको ‘नीतिगत कब्जा’ र ‘लुटतन्त्र’ अन्त्य गर्दै सुशासन कायम गर्नु सरकारको मुख्य लक्ष्य रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)...
काठमाडौँ । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको नयाँ दरभाउ अनुसार आज सुनको मूल्य तोलामा ३ हजार ४ सय रुपैयाँले बढेको...
नेपालको संविधान जारी भएपछि राज्य पुनर्संरचनाको सबैभन्दा पेचिलो र महत्त्वपूर्ण खुड्किलो थियो– स्थानीय तहको निर्माण। तत्कालीन 'स्थानीय तह पुनर्संरचना आयोग'को नेतृत्व सम्हाल्दै गर्दा हाम्रासामु निकै ठुला चुनौती र अवसरहरू थिए...
मकवानपुर । बागमती प्रदेश सरकारले भवन पूर्वाधारतर्फको बहुवर्षे आयोजना छनोटमा साना र टुक्रे आयोजना समावेश गरेको छ । २ आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित भवन प्रविधितर्फको साना र टुक्रे योजनालाई...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु...
सुर्खेत । मदन भण्डारी राजमार्ग अन्तर्गत पश्चिम सुर्खेतको बड्डीचौर–खम्बागाडे खण्डको करिब १३.९ किलोमिटर सडक कर्णाली सरकारले निर्माण गरिरहेको छ । ०७९ साउनबाट सुरु भएको यो खण्डको काम २०८१ असारमै सक्नुपर्ने...
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल र डिजलको मूल्य घटाएको छ भने एलपी ग्यासको मूल्य बढाएको छ । समायोजन भएको मूल्य आजदेखि लागू भएको छ । निगमले एक सूचना जारी...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५२ रुपैयाँ...
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल डिजलको मूल्य घटाएको छ । निगमले शुक्रबार बिहान १२ बजेदेखि लागु हुने गरी पेट्रोलमा २ रुपैयाँ र डिजेल मट्टितेलमा १२ रुपैयाँ घटाएको हो ।
काठमाडौँ । सरकारले भन्सार विन्दुमा अधिकतम खुद्रा मूल्य (एमआरपी) अनिवार्य गरेपछि भन्सार जाँचपाससमेत प्रभावित हुन थालेको छ । देशभरका भन्सार कार्यालयहरूमा एमआरपी अनिवार्य भएसँगै भन्सार जाँचपास रोकिएको वीरगञ्ज भन्सार कार्यालयलगायत अन्य...
काठमाडौँ । पूर्वअर्थमन्त्री रामेश्वरप्रसाद खनालले आगामी आर्थिक वर्षको बजेट आकार र आकर्षक नारामा केन्द्रित नभई सुधार र नतिजा देखिने गरी रुपान्तरणकारी ढङ्गले आउनुपर्ने बताएका छन् । आगामी आव २०८३/८४ को बजेटका...
काठमाडौँ । नबिल बैंक लिमिटेडले तीनधारास्थित केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात गरेको छ। बिहीबार आयोजित उद्घाटन कार्यक्रममा बैंकका अध्यक्ष निर्वाण चौधरी तथा प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीको उपस्थितिमा सञ्चालक समितिका ...
काठमाडौँ । वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकसँग म्यानपावर कम्पनीहरूले लिने सेवा शुल्क अब अनिवार्य रूपमा बैंकिङ प्रणालीमार्फत मात्र भुक्तानी गर्नुपर्ने भएको छ । वैदेशिक रोजगार विभागले नगद कारोबारमा पूर्ण रूपमा...
काठमाडौँ । साताको कारोबार हुने अन्तिम दिन पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ। बिहीबार नेप्से परिसूचक ५.७३ अङ्कले घटेर २७३८.७२ विन्दुमा बन्द भएको हो । आज बजारमा कुल ३४६...
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विवादित व्यवसायी दीपक भट्टको लगानी रहेको हिमालयन रिइन्स्योरेन्ससहित ८ वटा बीमा कम्पनीको लगानीमाथि अनुसन्धान सुरु गरेको छ । विभागले एक सार्वजनिक सूचना जारी गर्दै यी...
काठमाडौँ । विदेशबाट आयात हुने सम्पूर्ण वस्तुहरूमा अधिकतम खुद्रा मूल्य अनिवार्य रूपमा खुलाउनुपर्ने नियमले व्यापार तथा भन्सार जाँचपासमा समस्या देखिएसँगै सरकार एमआरपीको विषयमा लचक बनेको छ । भन्सार विभागले बिहीबार नयाँ...
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी ‘नेपाल डिजिटल पूर्वाधार कम्पनी’ पूर्ण रूपमा सञ्चालनमा आएको छ । मुलुकको सूचना प्रविधि र दूरसञ्चार क्षेत्रमा परिवर्तन ल्याउने उद्देश्यका साथ प्राधिकरणले यसलाई सञ्चालनमा...
काठमाडौँ । मुलुकको रुपान्तरणकारी विकासका लागि अघि सारिएका ‘राष्ट्रिय गौरवका आयोजना’हरूको प्रगति लज्जास्पद र सुस्त देखिएको छ । राष्ट्रिय योजना आयोगको पछिल्लो प्रगति विवरणअनुसार हालसम्म घोषणा गरिएका २७ वटा गौरवका...
काठमाडौँ । नेपाली बजारमा आज (बिहीबार) सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १८०० रुपैयाँले घटेको छ। महासंघले सार्वजनिक गरेको विवरण...
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेन्द्र मल्लले मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रका छाता सङ्गठनहरूबिच व्यावसायिक एकता र सहकार्य हुनुपर्नेमा जोड दिएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई)...
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको योगदानलाई नजरअन्दाज गर्न नमिल्ने बताएका छन् । महासंघको ६० औँ वार्षिक साधारण सभाका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष...
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६...
काठमाडौँ । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकहरूका लागि ‘१ वर्ष जोड्नुस्, ४ वर्ष हेर्नुस्’ नामक आकर्षक योजना सार्वजनिक गरेको छ । कम्पनीले ३०० एमबीपीएस गतिको उच्च गतिको...
राष्ट्रिय वाणिज्य बैंकले प्राथमिकताका साथ कृषिमा लगानी बढाउँदै लगेको छ । विशेषगरी कृषि क्षेत्रमा गरिने कर्जा लगानीलाई प्राथमिकतामा राख्दै बैंकले २०८२ चैत मसान्तसम्म ३९ अर्ब ५३ करोड २० लाख कृषि...
काठमाडौँ । आह्वान भइसकेको संसद अधिवेशन स्थगित गरेर अध्यादेश जारी गरेसँगै यतिबेला राजनीतिक माहोल गर्मिएको छ । सरकारले सोमबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र सहकारीसम्बन्धी अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो...
काठमाडौँ । यही वैशाख २१ र २२ गते निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको महाधिवेशन हुँदैछ । महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षसहितका पदाधिकारी र कार्यसमिति सदस्य चयन गर्ने महासंघको प्रावधान...
काठमाडौँ । राजस्व अनुसन्धान विभागले विकल पौडेल र उनकी श्रीमती एलिना बस्नेतविरुद्ध ६८ करोड ९४ लाख रुपैयाँभन्दा बढीको सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको छ । विभागले मङ्गलबार काठमाडौँ जिल्ला अदालतमा...
काठमाडौँ । बजारमा अधिकतम खुद्रा मूल्य (एमआरपी) कार्यान्वयन गर्दा देखिएका अव्यवहारिक नीति तथा समस्याहरू समाधान गर्न उद्योगी–व्यवसायीहरूले सरकारको ध्यानाकर्षण गराएका छन्। नेपाल उद्योग वाणिज्य सङ्घ काठमाडौँको पहलमा आयोजित ‘एमआरपी सम्बन्धी बजार...
काठमाडौँ । सरकारले मालपोत कार्यालयहरूमा हुने ढिलासुस्ती र बिचौलियाको प्रभाव अन्त्य गर्न जग्गाको धितो बन्धकी तथा रोक्का–फुकुवा प्रक्रियालाई पूर्ण रूपमा अनलाइन प्रणालीमा लगेको छ। भूमि व्यवस्था तथा अभिलेख विभागले बुधबार एक...