काठमाडौँ । सरकारले मालपोत कार्यालयहरूमा हुने ढिलासुस्ती र बिचौलियाको प्रभाव अन्त्य गर्न जग्गाको धितो बन्धकी तथा रोक्का–फुकुवा प्रक्रियालाई पूर्ण रूपमा अनलाइन प्रणालीमा लगेको छ। भूमि व्यवस्था तथा अभिलेख विभागले बुधबार एक परिपत्र जारी गर्दै बैंक तथा
काठमाडौँ ।सरकारले कर्मचारीलाई १५ दिनमै पारिश्रमिक दिने कार्य सुरु गरेको छ । पाइलट परियोजनाको रूपमा उक्त कार्य बुधबार देखि कार्यान्वयनमा आएको अर्थ मन्त्रालयले जनाएको छ। बुधबार अर्थ मन्त्रालयमा आयोजित एक...
वीरगञ्ज । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा रु २६ अर्ब १३ करोड मूल्य पर्ने सवारीसाधन र पार्टपुर्जा भित्रिएको छ । गत आर्थिक वर्षको नौ महिनाको तुलनामा चालु...
काठमाडौँ । साताको चौथो कारोबार दिन बुधबार पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ । नेप्से परिसूचक २५.८१ अङ्कले घटेर २७४४.४५ विन्दुमा ओर्लिएको छ । आज बजार खुला भएदेखि...
काठमाडौँ । एमसिए–नेपालले बुधबार पूर्व–पश्चिम राजमार्गको ४० किमि लामो धानखोला – लमही सडक खण्ड स्तरोन्नति कार्य औपचारिक रूपमा शुभारम्भ गरेको छ। सडक स्तरोन्नति तथा मर्मत कार्यका लागि नेपालमै पहिलो पटक गुणस्तर,...
काठमाडौँ । मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँलाई खेतमा नछाड्न किसानलाई कृषि विभागले आह्वान गरेको छ। विभागले मौसममा आएको फेरबदलले मुलुकको विभिन्न भागमा हुस्सु, कुहिरो तथा वर्षा हुन थालेपछि किसानले खेतमा काटेर...
काठमाडौँ । सङ्घीय संसद्को पूर्वाधार विकास समितिले आफ्नो कार्यशैलीमा परिवर्तन गर्दै ‘नयाँ अभ्यास’ सुरु गरेको छ । समितिका बैठकहरूलाई परम्परागत ढाँचाबाट मुक्त गरी थप प्रभावकारी र नतिजामुखी बनाउन समितिले नयाँ...
काठमाडौँ । चक्रपथ विस्तारको दोस्रो चरण अन्तर्गत सहायता सम्बन्धी सम्झौता बुधबार औपचारिक रूपमा सम्पन्न भएको छ । भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री सुनिल लम्साल र नेपालका लागि...
काठमाडौँ । पश्चिम एसिया युद्धका कारण पेट्रोलियम पदार्थमा भएको अत्यधिक मूल्य वृद्धिसँगै सरकारले दुई पटक सार्वजनिक यातायातको भाडा समायोजन गरिसकेको छ । यातायात व्यवस्था विभागले चैत २५ गते भाडा समायोजन...
काठमाडौँ । पछिल्लो समय पश्चिम एसियामा बढ्दो द्वन्द्वका कारण हवाई मार्गमा देखिएको अवरोध तथा विश्व पर्यटन बजारमा आएको अस्थिरताबिच नेपाल पर्यटन बोर्डले सीमा जोडिएको छिमेकी मुलुक भारतमा लक्षित पर्यटन प्रवर्द्धन...
काठमाडौँ । सरकारले सार्वजनिक यातायातको भाडा फेरि वृद्धि गरेको छ । यातायात व्यवस्था विभागका निर्देशक मणि भुसालका अनुसार हिजो मन्त्रीस्तरको निर्णयले सार्वजनिक यातायातमा ५ प्रतिशत भाडा वृद्धि गरिएको छ । ...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) बुधवार ४० अर्ब निक्षेप संकलन गर्ने भएको छ । अधिक तरलता कायमै रहेपछि राष्ट्र बैंकले आज बुधवार फेरि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न...
काठमाडौँ । ललितपुरको बालकुमारीमा जीआइएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया पूरा भएको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)को स्वामित्वमा रहेको चार रोपनी जग्गा...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ९७ पैसा र बिक्रीदर १५१ रुपैयाँ ५७ पैसा...
काठमाडौँ । सरकारले उत्पादित बिजुलीलाई प्रमुख लोड सेन्टरहरूसम्म पुर्याउन, बढी भएको बिजुली क्षेत्रीय तथा उपक्षेत्रीय स्तरमा बिक्री वितरणका लागि उच्च क्षमताका प्रसारण लाइन निर्माण गर्ने समय सीमा सार्वजनिक गरेको छ...
कैलाली । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले कैलालीमा गहुँ खरिद सुरु गरेको छ । कम्पनीले मंगलबारबाट जिल्लाका दुई स्थानबाट किसान तथा कृषिसम्बन्धी सहकारीबाट गहुँ खरिद सुरु...
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका सन्दर्भमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले समक्ष सुझाव पेस गरेको छ । चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल नेतृत्वको टोलीले मन्त्रालयमा...
काठमाडौँ। वर्षौँदेखि अवरुद्ध हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको पश्चिम खण्ड (हेटौँडाको हटिया क्षेत्र) मा टावर राख्ने कार्य अगाडि बढेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको पहलमा सरोकार पक्षसँग...
काठमाडौँ । मङ्गलबार प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिको बैठक कक्षमा एउटा फरक दृश्य देखियो । एजेन्डा थियो– मुलुकको आर्थिक कायापलट गर्ने भनिएका ‘राष्ट्रिय गौरवका आयोजना’ हरूको वर्तमान अवस्था र समस्या ।...
काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी सह–सचिव निर्मल ढकाललाई दिइएको छ । मङ्गलबार अर्थ मन्त्रालयले ढकाललाई महानिर्देशकको जिम्मेवारी दिएको हो । उनी यसअघि सोही विभागमा उपमहानिर्देशकको रूपमा कार्यरत थिए।
काठमाडौँ । १४ जिल्लामा घरमै पासपोर्ट पठाउने व्यवस्था सुरु भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार गुल्मी, डडेलधुरा, झापा, सिन्धुपाल्चोक, कालिकोट, मकवानपुर, बझाङ, कास्की, मोरङ, धनकुटा र बैतडीलगायत...
काठमाडौँ । मङ्गलबार राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को वार्षिक राष्ट्रिय लेखा अनुमान सार्वजनिक गर्याे । आन्तरिक रूपमा देखिएका राजनीतिक उतारचढाव तथा विश्वव्यापी युद्ध लगायत चुनौती, प्राकृतिक विपत्ति...
काठमाडौँ । साताको कारोबारको एक दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उल्लेख्य गिरावट आएको छ। आज नेप्से परिसूचक २६.१६ अङ्कले घटेर २७७०.२६ विन्दुमा ओर्लिएको छ । आज दिनभरिको कारोबारमा ३४९ वटा...
काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) का अध्यक्ष हेमन्त बस्यालले राजीनामा दिएका छन् । जेनजी आन्दोलनको ४ दिनअघि भदौ १९ गते नियुक्त भएका उनले ८ महिनामै राजीनामा बुझाएका हुन् । सोमबार...
काठमाडौं । नेपालको निजी क्षेत्रको अग्रणी आँखा उपचार संस्था दृष्टि आई केयर सेन्टर, कलंकी आजदेखि १०औँ वर्षमा प्रवेश गरेको छ। वार्षिकोत्सवको अवसरमा अस्पतालले आधुनिक प्रविधिमार्फत सेवा विस्तार गर्दै बिना सुई मोतियाबिन्दुको...
सिन्धुपाल्चोक । सिन्धुको पानी, सिन्धुपाल्चोककै लगानीको अवधारणा अनुरूप भोटेकोशी–५ जलविद्युत आयोजना सुरु भएको छ । सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे क्षेत्रमा कालिका इनर्जी लिमिटेडले निर्माण गरिरहेको भोटेकोशी–५ जलविद्युत आयोजनाले स्थानीय समुदायको हितलाई उच्च...
काठमाडौँ । खानेपानी मन्त्री निशा मेहताले अलपत्र अवस्थामा रहेका खानेपानी आयोजनाहरूलाई पूरा गर्नु सरकारको मुख्य प्राथमिकता रहेको बताएकी छिन् । मंगलबार प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको...
काठमाडौँ । अर्थ मन्त्रालयका सहसचिव टंकप्रसाद पाण्डेयले आगामी वर्ष बजेटको आकार बढाउन सक्ने स्थिति नरहेको बताए । अर्थको अर्थ कार्यक्रमको ३३ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले बजेटको सिलिङ बढाउँदा पनि...
तेहरान । अमेरिका–इजरायल र इरानबिचको द्वन्द्वका कारण विश्वव्यापी आपूर्ति शृङ्खला चौपट भएको छ । यसका कारण प्रिन्टेड सर्किट बोर्ड (पीसीबी)को मूल्य उल्लेखनीय रूपमा वृद्धि भएको छ । पीसीबी प्रायः सबै इलेकट्रोनिक...
काठमाडौँ । यो वर्ष ३ दशमलव ८५ प्रतिशत बराबरको आर्थिक वृद्धि हुने अनुमान गरिएको छ । वार्षिक राष्ट्रिय लेखा अनुमान सार्वजनिक गर्दै राष्ट्रिय तथ्याङ्क कार्यालयले उक्त जानकारी दिएको हो ।...
काठमाडौँ । प्रतिनिधिसभा अन्तरगतको पूर्वाधार विकास समितिको बैठकमा मन्त्रीको अनुपस्थितिलाई लिएर सांसदहरूले विरोध जनाएका छन् । मंगलबार राष्ट्रिय गौरवका आयोजनाहरूको वर्तमान अवस्था, समस्या र समाधानका उपायहरूबारे राष्ट्रिय योजना आयोगसँग छलफल...
काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित युनिग्लोब प्रिमियर स्कूलले मंगलबारदेखि अन्तर-विद्यालय 'एसईई कप' फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ। विद्यालय स्तरमा ठूलो संख्यामा टोलीहरू सहभागी हुने यस प्रतियोगितामा विभिन्न विद्यालयका ५२ वटा...
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजोको तुलनामा सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँ घटेको हो । महासंघले आजका लागि तय...
काठमाडौँ । प्रभु बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदेश ३, जनागाल, बनेपा–११, काभ्रेपलाञ्चोक स्थित Hospital and Rehabilitation Center for Disabled Children (HRDC) लाई रु ७ लाख ५० हजारको चेक...
काठमाडौँ । नेपाल सरकार, अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डको रिक्त रहेको अध्यक्ष पद पूर्तिका लागि दरखास्त आह्वान गरेको छ। बोर्डको अध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले आज...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजारमा सोमबार कुल ६ लाख २७ हजार ९०५ किलो कृषि उपज भित्रिएको छ। बजारमा सबैभन्दा बढी ७३ हजार ४०० किलो सानो गोलभेडा, ५४ हजार...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ४१ पैसा र बिक्रीदर १५१ रुपैयाँ...
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा फर्मलाई जरिवाना गरेको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम अनुगमनका क्रममा कैफियत देखिएपछि वेष्ट...
काठमाडौँ । व्यवसायी शेखर गोल्छालाई थप तीना दिन हिरासतमा राख्न सर्वोच्च अदालतले अनुमति दिएको छ । सोमबार गोल्छालाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिइएको हो ।
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्नो स्वामित्वको जग्गामा बनेका अनधिकृत संरचना हटाउन ३५ दिने अल्टिमेटम दिएसँगै यो चर्चाको विषय बनेको छ । त्रिविले जग्गा अतिक्रमण गरी बसेका विभिन्न सरकारी तथा...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको अर्थतन्त्रका अधिकांश सूचकहरू समस्याग्रस्त रहेको निष्कर्षसहित नेपालको वर्तमान आर्थिक स्थितिपत्र, २०८३ (श्वेतपत्र) सार्वजनिक गरेका छन् । गत चैत १३ गते अर्थ मन्त्रालयको कार्यभार सम्हाल्दै...