काठमाडौँ । स्थानीय बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ५० हजार रुपैयाँ रेकर्ड कायम भएको छापावाल सुन मंगलबार २ हजार ३०० रुपैयाँ घटेर १ लाख...
काठमाडौँ । नेपालमा केही वर्ष यता धान र चामलको आयात घट्दै गएको सरकारी तथ्याङ्कले देखाउँछ । तीन वर्ष यता धान र चामलको आयात घट्टै गएको सरकारी तथ्याङ्क छ । भन्सार...
काठमाडौँ। नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति पत्र प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेडको अध्यक्षमा रविन कुमार नेपाल नियुक्त भएका छन् । अध्यक्ष नेपालले सोमबार नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम...
काठमाडौँ । आज साउन २२ गते मंगलबारबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.८६ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.४६ रुपैयाँ रहेको छ ।...
भद्रपुर । बङ्गलादेश निर्यात गर्न लोड गरिएका ११ वटा मोलासिसका कन्टेनर पूर्वीनाका काँकरभिट्टामा रोकिएका छन् । बङ्गलादेशमा सरकारी सेवामा कायम गरिएको आरक्षण प्रणालीको विरोधमा चर्किएको आन्दोलनको प्रत्यक्ष प्रभाव नेपाल बङ्गलादेश...
काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाले बीमाप्रतिको विश्वास बढाउन र काममा दक्षता अभिवृद्धि गर्न समयमा नै दाबी भुक्तानी दिन बीमा कम्पनीहरूलाई निर्देशन गरेका छन् । सोमबार कोशी...
काठमाडौँ । स्थानीय तथा प्रादेशिक सडक सञ्जाल सुधार परियोजनाका लागि नेपाल सरकारले विश्व बैंकसँग १० करोड अमेरिकी डलर बराबरको आर्थिक सहयोग लिने भएको छ । विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ...
काठमाडौँ । आज (सोमबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ४०.७६ अंकले वृद्धि भएको छ । १.४७ प्रतिशतले बढेर सोमबार दुई हजार सात सय ९६ दशमलव ३८ को बिन्दुमा कायम भएको...
काठमाडौँ । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले सहकारीमा जस्तै सेयर बजारमा पनि नेपाली जनताको अरबौँ रुपैयाँ ठग्ने काम भइरहेको आरोप लगाएका छन् । उनले इन्भेस्टर र ब्रोकरको कार्टेलिङबाट कृत्रिमरूपमा सेयरको...
काठमाडौँ । सफ्टवेरिका कलेज अफ आइटी एन्ड इकमर्शले आयोजना गरेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई), रोबर्ट र साइबर सुरक्षासम्बन्धी परियोजनाहरूको प्रदर्शनी ‘टेक एक्स २०२४’ मा १० हजारभन्दा बढीले अवलोकन गरेका छन् ।...
काठमाडौँ । नेप्सेमा सूचीकृत ३८ वटा म्युचुअल फण्डमध्ये ७ वटा फण्डले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेका छन् । एनआसी एसिया म्युचुअल फन्डदेखि लक्ष्मी भ्यालु फन्डसम्मले लाभांश घोषणा गरेका...
काठमाडौँ । आर्थिक शिथिलता र कमजोर वित्तीय कारोबारका बाबजुद पनि वाणिज्य बैंकहरूले आर्थिक वर्ष २०८०/८१ मा सवा ६४ अर्ब रुपैयाँ नाफा कमाएका छन् । नेप्सेमा सूचिकृत २० वटा वाणिज्य बैंकहरूले...
काठमाडौँ । गत आर्थिक वर्ष २०८०/८१ मा प्रभु बैंकले आक्रामक नाफा वृद्धि गरेको छ । अघिल्लो वर्ष जम्मा २८ करोड २ लाख रुपैयाँ मात्र नाफा कमाएको बैंकले पछिल्लो वर्ष एकैपटक...
काठमाडौं । उच्च नाफा आर्जन गर्नेको शीर्ष स्थानमा नबिल बैंक देखिएको छ । बैंकले आर्थिक वर्ष २०८०/८१ मा खुद ७ अर्ब ६ करोड ३३ लाख रुपैयाँ नाफा कमाएको छ ।...
काठमाडौँ । सीजी मोटर्सले सुपर माउन्ट एभरेस्ट यातायात व्यवसायी प्रा.ली. लाई एकैपटकमा २५ वटा किङ्गलङ्ग १४ सिटर इलेक्ट्रिक माइक्रो भ्यान हस्तान्तरण गरेको छ । यातायात व्यवसायीहरूको उपस्थितिमा आयोजना गरिएको उक्त...
बकैया । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरव एवं रणनीतिक महत्वको काठमाडौँ–तराई/मधेस द्रूतमार्ग (फास्ट ट्रयाक) सडक आयोजनाअन्तर्गत घट्टेपाँखा–धेद्रे सुरुङको स्वीच थिचेर ‘ब्रेक थ्रु’ गरेका छन् । मकवानपुरको बकैया गाउँपालिका–१२...
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो २० दिनमा सरकारले ३० करोड रुपैयाँ राजस्व उठाएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार साउन १ गतेदेखि २० गतेसम्ममा सरकारले कूल ३० करोड ८२...
वाशिङ्टन डीसी । अमेरिकामा आर्थिक मन्दी आउने आशंकबिच पछिल्ला केही दिनयता अमेरिकी सेयर बजार ओरालो लाग्न थालेको छ । अघिल्लो दिनको कारोबारमा अमेरिकी सेयर परिसूचक रक्ताम्मे बनेपछि हप्ताको पहिलो दिनको...
काठमाडौं । कृषि विकास बैंकले गत आर्थिक वर्ष २०८०/८१ मा ३ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष जम्मा १ अर्ब ३२ करोड नाफा कमाएको बैंकले...
कास्की । जिल्लामा गत एक वर्षका अवधिमा छ सय ४९ नयाँ उद्योग दर्ता भएका छन् । पर्यटन तथा उद्योग कार्यालय कास्कीमा दर्ता भएका उद्योगमध्ये लुघउद्योग १३ र साना छ सय...
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै उच्च १ लाख ५० हजारको रेकर्ड चुमेको छ । अघिल्लो साताको शुक्रबार १ लाख ४९ हजार ९ सय रुपैयाँको रेकर्ड बनाएको छापावाला सुनको...
झापा । कृषि क्षेत्रमा भविष्य देखेका सातजना युवाको समूह यतिबेला किवी र लोठसल्ला (टेक्सस मेरिइ)को खेतीमा रमाएका छन् । सप्तरङ्गी बहुउद्देश्यीय कम्पनी प्रालि सञ्चालन गरेर इलामको सन्दकपुर गाउँपालिका–२ मा तीन सय...
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई टुक्र्याउने बहस फेरि सतहमा आएको छ । खासगरी हवाई उड्डयन सेवा, सञ्चालन तथा नियमनको काम एकै निकायले गर्न नसक्ने निष्कर्षसहित नागरिक उड्डयन प्राधिकरणको...
काठमाडौँ । आज साउन २१ गते सोमबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.७१ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.३१ रुपैयाँ रहेको छ ।...
काठमाडौँ । मुलुकभर हालसम्म ३४ हजार दुई सय ६७ किलोमिटर सडक विस्तार गरिएको छ । भौतिक पूर्वाधार तथा यातायत मन्त्रालयअन्तर्गत सडक विभागको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रगति समीक्षा गोष्ठीमा...
काठमाडौँ । प्रभु बैंक लि.को झापा जिल्लास्थित बिर्तामोड शाखा कार्यालयका निक्षेप ग्राहकले बैंकमा राखेको मुद्दती निक्षेप सम्बन्धित खातामा नभएको विषय यति बेला चर्चाको केन्द्रमा रहेको छ । उक्त शाखा कार्यालयका...
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सरकारबिच यतिबेला द्वन्द्वको स्थिति देखिएको छ । २०७२ यता लोडसेडिङका बेला विशेष डेटिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपभोग गरेका उद्योगबाट...
काठमाडौँ । नेपाल उद्योग परिसंघका अध्यक्ष अध्यक्ष राजेश अग्रवालले मुलुकलाई समृद्धि तर्फ लैजान नीतिगत र कानुनी सुधार अपरिहार्य रहेको बताएका छन् । आइतबार लेखापरीक्षकहरुको संस्था नेपाल अडिटर्स एसोसिएसन (अडान) को...
काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रलाई चलायमान बनाउँदै देशमा आर्थिक र सामाजिक रूपान्तरण गर्ने अभियानमा सरकार रहेको बताएका छन् ।आइतबार लेखापरीक्षकहरुको संस्था नेपाल अडिटर्स एसोसिएसन (अडान) को १९...
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिले परिवर्तन गरेका व्यवस्थाले निजी क्षेत्रको मनोबल उच्च बनाएको बताएका छन् । आइतबार लेखापरीक्षकहरुको संस्था नेपाल अडिटर्स एशोसियन (अडान)को १९ औं...
काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट आइएमई ‘पे’ले विदेशबाट पठाएको रकम आइएमई ‘पे’ वालेटमा प्राप्त गर्दा ग्राहकहरुलाई रु एक हजारसम्म क्यास ब्याक प्रदान गर्ने अफर सार्वजनिक गरेको छ । अफरअन्तर्गत...
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिबाट निष्कासित सदस्यद्वय भक्तबहादुर पुन र कपिल आचार्यलाई कार्यकारी निर्देशक कुलमान घिसिङले बैठकमा बोलाएका छन् । पुन र आचार्यलाई हालै मात्र सरकारको ठाडो आदेशमा...
काठमाडौँ । ब्यापारीहरूसँग बक्यौता असुल गर्नुपर्ने अडानमा रहेका नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई सदस्यलाई सरकारले हटाएर नयाँ नियुक्त गरेको छ। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले महेन्द्रबहादुर गुरुङ र देवेन्द्र...
रुपन्देही । रुपन्देहीमा निर्माण व्यवसायीहरूले करिब ३५ करोड भुक्तानी नपाएको भन्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । लुम्बिनी निर्माण व्यवसायी सङ्घ रुपन्देहीले निर्माण व्यवसायीहरूको विद्यमान समस्याहरूबारे लुम्बिनी प्रदेश...
मध्यविन्दु । नारायणगढ–बुटवल सडक खण्डको वर्षाले रोकिएको निर्माण आगामी कात्तिक १५ पछि मात्रै सञ्चालन हुने भएको छ । नेपालमा मनसुन सुरु भएपछि सडक विस्तारको काम रोकेको निर्माण पक्षले कात्तिक १५...
पर्सा । मुलुकको प्रमुख व्यापारिक नाका वीरगञ्ज हुँदै आयात गरिने खाना पकाउने एलपिजी ग्यास र हवाई इनधनमा कमी आएको छ । गत आर्थिक वर्षमा वीरगञ्ज नाकाबाट खाना पकाउने ग्यासको आयातमा...
काठमाडौँ । वैदेशिक रोजगारीमा गएकाहरू सामाजिक सुरक्षा कोषमा आबद्ध भए पनि त्यसलाई निरन्तरता नदिएको पाइएको छ । कोषका अनुसार कोषमा योगदान गरेर वैदेशिक रोजगारीमा गएकामध्ये दुई/तीन प्रतिशतले मात्रै निरन्तरता दिएका छन्...
क्यालिफोर्निया । अमेरिकी खर्बपति व्यापारी तथा लगानी गुरु वारेन बफेटको कम्पनी बर्कशायर ह्याथवेले बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पलको सेयर स्वामित्व आधामा झारेको छ । बर्कशायरले शनिबार सार्वजनिक गरेको दोस्रो त्रैमासको आर्थिक...
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष एवं निर्जीवन बीमा व्यवसायी संघका अध्यक्ष राजेन्द्र मल्ल लायन्स क्लब इन्टरनेशनलद्वारा सम्मानित भएका छन् । ललितपुरमा आयोजित एक कार्यक्रममा क्लबले मल्ललाई कर्पोरेट...
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति अन्तर्राष्ट्रिय पूँजीबजार, नेपालको अर्थतन्त्रको वर्तमान अवस्था र नेपाली समाजका आधारभूत आवश्यकताका आधारमा ल्याइएको दाबी गरेका छन् । ...
काठमाडौँ । स्टान्डर्ड चार्टर्ड बैंकले नाफा घटेको छ । अघिल्लो आर्थिक वर्ष २०७९÷८० को तुलनामा गत आर्थिक वर्षको नाफा ४.५ प्रतिशतले घट्न पुगेको हो । कम्पनीद्धारा सार्वजनिक रिपोर्टअनुसार गत आर्थिक...