काठमाडौँ । चितवनमा हुने नवौँ फर्मा एक्स्पो २०२४ को तयारी पूरा भएको छ । नेपाल औषधि उत्पादक संघ (एपोन) ले चितवनमा ‘नेपालमा औषधि उद्योगको विकास तथा दिगोपनको संवाहक’ भन्ने मूल नाराका साथ नवौँ फर्मा एक्स्पो
वीरगञ्ज । पर्सामा मौसममा आएको परिवर्तनसँगै पर्सामा रुघाखोकी, ज्वरो र श्वासप्र्रश्वासका बिरामी बढ्दै गएका छन् । केही दिनयता चलेको सुख्खा हावा र गर्मी बढ्दै गएपछि सहरी क्षेत्र तथा ग्रामीण बस्तीमा...
बर्लिन । जर्मनीमा एकै पुरुषले २१७ पटक कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । स्वास्थ्यकर्मीहरूको सल्लाह विपरीत ती पुरुषले बारम्बार खोप लगाएको खुलासा भएको छ । यो अनौठो घटनालाई ल्यान्सेट...
डा. नेहा होमागाई, इन्दिरा आईभीएफ, नेपालकी प्रमुख प्रजनन विशेषज्ञ तथा केन्द्र प्रमुख हालैका वर्षहरूमा इन भिट्रो फर्टिलाइजेशन (आईभीएफ) व्यापक रूपमा प्रयोगमा आएको प्रभावकारी प्रजनन उपचार बन्दै आएको छ...
काठमाडौँ । औषधि व्यवस्था विभागले पछिल्लो समय तीन वटा औषधिको बिक्री वितरणमा रोक लगाएको छ । राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तर पाइएकाले लोमस फर्मास्युटिकल्स प्रालिद्वारा उत्पादित ‘मेट्रो सस्पेन्सन’...
ब्यूनोस आयर्स । अस्पतालमा कहिलेकाहीँ अचम्म अचम्मका घटना हुन्छन् । रोग एउटा हुन्छ उपचार अर्कै गरिन्छ, शल्यक्रिया समेत फरक पर्छ । अर्जेन्टिनामा पनि यस्तै भएको छ । एक जना युवक...
काठमाडौँ । मुलुकलाई औषधिमा आत्मनिर्भर बनाउन सरोकारवालाले जोड दिएका छन् । सोमबार आयोजित ‘औषधिको गुणस्तर, मापदण्ड र कानुनी प्रावधान’ विषयक अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा....
काठमाडौँ । नेपालमा करिब ४५ प्रतिशत औषधि आयात हुने गरेको छ । औषधि गुणस्तर , मापदण्ड र कानुनी प्रावधान अन्तर्क्रिया कार्यक्रममा नेपालमा ४५ प्रतिशत आयात हुने गरेको स्वास्थ्य तथा जनसंख्या...
काठमाडौँ । नेपालमा औषधिको उत्पादन लागतको ५० प्रतिशत मात्रै खपत हुने गरेको पाइएको छ । सोमबार राजधानीमा आयोजित ‘औषधि गुणस्तर, मापदण्ड र कानुनी प्रावधान’ विषयक अन्तरक्रिया कार्यक्रममा नेपाल औषधि उत्पादक...
रुकुमपश्चिम । रुकुम पश्चिममा आजदेखि यही फागुन २४ गतेसम्म कोरोनाविरुद्धको ‘बुस्टर डोज’ खोप अभियान सञ्चालन हुने भएको छ । जिल्लाका छ वटा स्थानीय तहमध्ये चार वटामा बुस्टर डोज खोप अभियान...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यही फागुन १६ देखि सुरु गरेको रुबेला दादुरा खोप कार्यक्रमको पहिलो चरणमा हजार ३७ हजार छ सय ७२ बालबालिकाले खोप लगाएका छन् । ...
सिमकोट । हुम्लामा नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई यही फागुन २५ गतेदेखि दादुरा–रुवेलाविरुद्धको खोप अभियान सुरु गरिने भएको छ । पाँच वर्षमुनिका बालबालिकालाई अनिवार्यरुपमा दादुरा–रुवेलाविरुद्ध खोप लगाइने भएकाले सम्बन्धित स्वास्थ्य...
बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा शिशु तथा मातृ स्वास्थ्य कार्यक्रमका लागि सहयोग बढाउन विदेशी सहयोगी संस्था तथा दातृ निकायहरूले चासो व्यक्त गरेका छन् । पछिल्लो समय अस्पतालमा मातृ तथा शिशु...
काठमाडौँ । औषधि व्यवस्था विभागले तीनवटा औषधिको बिक्रीवितरणमा रोक लगाएको छ । विभागका महानिर्देशक नारायणप्रसाद ढकालले राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तर पाइएकाले ती औषधिको बिक्रीवितरणमा रोक लगाएको बताए...
काठमाडौँ । यो व्यस्त जीवनमा अधिकांश मानिसलाई टाउको दुख्ने जस्ता समस्याले सताउने गर्दछ । धेरैले चिकित्सकको सल्लाह बिना मेडिकल स्टोरबाट औषधि लिन्छन् । यदि तपाईलाई पनि बारम्बार टाउको दुख्ने समस्या...
टीकापुर । कैलालीको टीकापुर अस्पतालमा चार वर्षमा दुई हजारभन्दा बढी महिलाले शल्यक्रिया सेवा लिएका छन् । उक्त सङ्ख्या सुत्केरी सेवा र पाठेघरको शल्यक्रिया सेवा लिएका महिलाको मात्र हो । ...
धेरै आमाबाबुले आफ्ना किशोर अवस्थामा पुग्न लागेका बच्चाहरूमा तनाव र डिप्रेसनको गुनासो गर्छन् । यस उमेरमा पुगेका बालबालिका न त आफ्ना समस्या अभिभावकलाई बताउन चाहन्छन् न त आफैँ समस्याबाट बाहिर...
फुङ्लिङ । वरिष्ठ नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइत नेतृत्वको टोलीले ताप्लेजुङमा एक सय ५४ जनाको आँखाको निःशुल्क शल्यक्रिया गरेको छ । सदरमुकाम फुङ्लिङमा बुधबारदेखि सञ्चालित तीनदिने निःशुल्क आँखा शिविरमा मोतिविन्दुका...
काठमाडौँ । दिनचर्या स्वस्थ छ भने तपाईँले धेरै प्रकारका रोगहरूबाट बच्न सक्नु हुनेछ । खास गरी बिहान उठ्ने बित्तिकैका केही बानीबारे हामी सबै सतर्क हुन जरुरी छ । यसको प्रत्यक्ष...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका ११८ औषधि पसलले आधारभूत मापदण्डसमेत पालना नगरेको जनाएको छ । कामपा स्वास्थ्य विभागले गएको असोज २१ गतेदेखि औषधि पसलको अनुगमन...
काठमाडौँ । नेपालमा दादुरा पहिचान भएका आधाभन्दा बढी बालबालिकाले दादुरा–रुबेला खोप नलगाएको पाइएको छ । दादुरा पुष्टि भएका ५५ प्रतिशत बालबालिकाले दादुरा–रुबेला खोप नलिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थापना गर्ने भएको छ । यसका लागि प्रदेशले पहिलो चरणको संरचना निर्माणको काम यसै वर्ष सम्पन्न गर्ने गरी तयारी थालिएको...
कञ्चनपुर । सुदूरपश्मिमा पहिलोपटक बाल क्यान्सर तथा रक्तरोग विशेषज्ञ सेवा सुरुआत भएको छ । महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा बाल क्यान्सर तथा रक्तरोग विशेषज्ञ डा इच्छा ढकालले सेवा प्रदान गर्न थालेसँगै...
काठमाडौँ । नेपालमा मंगलबार २६ औँ स्वास्थ्य सेवा दिवस मनाइएको छ । ‘दक्ष जनशक्ति, गुणस्तरीय स्वास्थ्य सेवाः निरोगी नेपाल निर्माणमा हाम्रो टेवा’ भन्ने नाराका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिवस मनाएको...
काठमाडौँ । चम्सुरको दाना औषधीय गुणले भरिपूर्ण छ । महिलाले भोगिरहेका अनेकौँ समस्या हटाउन सक्ने क्षमता यसमा हुन्छ । हल्का रातो रङको यो दानाको सेवनले महिलाहरूको अनियमित महिनावारीमा सुधार आउँछ...
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सार्वजनिक कार्यक्रममा मन्त्रालय मातहत ३० हजार दरबन्दी आवश्यक रहेको बताउँदै आएका छन् । बस्नेतले कर्मचारीको दरबन्दी बढाउन मन्त्रालयले आवश्यक प्रक्रिया थालेको बताउने...
काठमाडौँ । मुलुकका पाँच जिल्लाले पूर्ण खोप जिल्ला घोषणा गर्न सकेका छैनन् । नुवाकोट, पर्सा, रौतहट, महोत्तरी र धनुषा जिल्ला पूर्ण खोप जिल्ला घोषित हुन अझै बाँकी छन् । ...
पाटन । आइतबारदेखि सुरु भएको दादुरा-रुबेलाविरुद्धको खोप अभियानमा ललितपुरका एक लाख ५६ हजार सात सय ६२ बालबालिकालाई लगाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका खोप अधिकृत पार्थमणि न्यौपानेले दिएको जानकारी...
काठमाडौँ । सरकारले देशभरका ५७ लाख ४२ हजार ९९३ बालबालिकालाई दादुरा-रुबेला खोपमा लगाउँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ५७ लाख ४२ हजार ९९३ बालबालिकामध्ये ५ वर्षदेखि १५ वर्ष...
त्रिवेणी । रुकुम पश्चिमममा सञ्चालन भएको बृहत् प्रजनन स्वास्थ्य शिविरबाट रुकुम पश्चिममा दुई हजार आठ सय ७० जनाले प्रजनन स्वास्थ्य सेवा लिएका छन् । गत कात्तिक १७ गते गएको भूकम्पप्रभावित...
बारा । राष्ट्रिय खोप अभियान अन्तर्गत आजदेखि बारामा ९ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई यो खोप लगाउने सुरु गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय बाराका अनुसार पहिलो चरण अन्तर्गत जिल्लाको ६ वटा...
-एकराज पाठक काठमाडौँ । भारतीय अर्थोपेडिक एसोसिएसनका अध्यक्ष तथा वरिष्ठ अर्थोपेडिक सर्जन प्राडा राजीव के शर्माले हाडजोर्नीसम्बन्धी रोगको उपचार अब सरल एवं सामान्य हुँदै गएको बताएका छन् । ...
ढोरपाटन । सदरमुकाम बागलुङ बजारदेखि करिब एक सय किलोमिटर पश्चिममा छ बुर्तिबाङ । पश्चिम बागलुङको व्यापारिक केन्द्रका रुपमा परिचित बुर्तिबाङ बजारमा हालसम्म सुविधायुक्त अस्पतालको अभाव छ । सुविधा सम्पन्न अस्पताल...
काठमाडौँ । काठमाडौँ सहित २४ जिल्लामा आजदेखि दादुरा–रुबेला खोप अभियान सुरु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज देखि चैत्र ७ गतेसम्म सो खोप अभियान सञ्चालन हुने जानकारी दियो...
सुर्खेत । आइतबारदेखि कर्णालीमा ८ वटा जिल्लामा दादुरा–रुवेलाको खोप अभियान सञ्चालन हुँदै छ । रुकुम पश्चिम र जाजरकोट बाहेकका बाँकी जिल्लामा उक्त खोप अभियान सञ्चालन हुने भएको हो । जाजरकोट...
काठमाडौँ । दादुरा–रुबेला खोप अभियान आजदेखि सुरु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज देखि चैत्र ७ गतेसम्म सो खोप अभियान सञ्चालन गरेको हो । राष्ट्रिय खोप कार्यक्रम...
अत्तरिया । सुदूरपश्चिम प्रदेशमा पाँच लाख २३ हजार आठ सय ३९ जना बालबालिकालाई दादुरा-रुबेलाको खोप लगाइने भएको छ । दादुरा(रुबेला खोप अभियान २०८०–८१ अन्तर्गत प्रदेशका नौ जिल्लामा खोप लगाउन लागिएको...
हेटौँडा । बागमती प्रदेशको १२ लाख बढी बालबालिकालाई खोप लगाउने तयारी भएको छ । संघीय सरकारको निर्धारित कार्यक्रम ‘खोप अभियान’ अनुसार बागमती प्रदेशका ११९ वटै स्थानीय तहरुका १२ लाख ३०...
खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाका नागरिकलाई सहजरुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले तीन वर्षअघि गाउँगाउँमा सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरिएको थियो । विसं २०७४ मा स्थानीय सरकारले स्थापना गरेका ६ सामुदायिक...
गाईघाट । यही फागुन १३ गतेदेखि उदयपुर जिल्लाका आठ पालिकाका २९ हजार एक सय ३४ जना बालबालिकालाई दादुरारुबेलाविरुद्धको खोप लगाउन सम्पूर्ण तयारी पूरा भएको छ । जिल्ला स्वास्थ्य कार्यलय उदयपुरका...
काठमाडौँ । काठमाडौँको त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले वार्षिकरुपमा १५ हजार शल्यक्रियासहित दुई लाख ५० हजार सेवाग्राहीलाई सहज र सुलभ मूल्यमा आँखासम्बन्धी सम्पूर्ण गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य लिएको छ । ...