विवाहको समय निकै खुसीको समय हो । मानिसहरु विवाहमा रमाइलो गर्न धेरै थरीको तरिका अपनाउने गर्छन् । तर हालै भारतमा एक व्यक्तिले जे गरे, त्यसले सबैलाई चकित पारेको छ । भारतको गुजरातस्थित मेहसानामा, एक
चिट्ठा जितेको कुरा श्रीमतीबाट लुकाएपछि चीनका एक व्यक्तिलाई अदालतले क्षतिपूर्ति दिन आदेश दिएको छ । झाउ थर भएका व्यक्तिले चिट्ठामा १० मिलियन युआन (१.५ मिलियन डलर अर्थात् करिब २० करोड...
भ्यालेन्टाइन्स डेलाई विशेष बनाउन मानिसहरूले विभिन्न तरिका अपनाउने गर्छन् । थाइल्यान्डका एक व्यक्तिले आफ्नी श्रीमतीलाई खुसी बनाउन एक कदम अघि बढेका छन् । उनले श्रीमतीलाई उपहार दिन आफ्नो हातमा ट्याटु...
अन्तरवार्तामा अनुहार हेरेर जागिर पाउने जोखिम नहोस् भन्दै एक कम्पनीले आवेदकहरुलाई मास्क लगाएर अन्तरवार्तामा आउन आग्रह गरेको छ । चीनको चेङ्दुमा रहेको एक कम्पनीले रोजगारका लागि आवेदन दिने व्यक्तिहरू र...
अरबपति एलन मस्क आजकल ट्विटरको नयाँ सिइओकाे खोजीमा छन् । एलन मस्कले बुधवार (फेब्रुअरी १५) मा यस वर्षको अन्त्यसम्ममा ट्विटरका लागि नयाँ सिइओ भेटिने आशा रहेको बताएका छन् । ट्विटरले यस...
नयाँ दिल्ली । शताब्दीयौंदेखि, गाईलाई भारतको बहुसंख्यक हिन्दू जनसङ्ख्याले पवित्र मान्दै आएको छ, यो पृथ्वी र दिव्य दुवैको प्रतीक हो। वास्तवमा, जनावरहरू यति सम्मानित छन् कि भारतीय अधिकारीहरूले भ्यालेन्टाइन डेलाई...
उमेर बढ्दै जाँदा मधुमेह–रक्तचाप जस्ता रोगले घेर्न थाल्छ तर सँगै बस्ने दम्पतीमा मधुमेहको स्तर कम हुने नयाँ अनुसन्धानले देखाएको छ । ब्रिटिस मेडिकल जर्नलमा प्रकाशित प्रतिवेदनमा भनिएको छ– श्रीमान्–श्रीमतीबीचको सम्बन्ध...
बाल्यकालमा अपहरणमा परेका एक व्यक्ति २७ वर्षको उमेरमा आफ्ना जैविक आमा–बुवा भए ठाउँ फर्किएका छन् । एक अर्बपति अभिभावकले उनलाई धर्मपुत्रको रूपमा पालेका थिए । तर युवकले पैसा नै सबै...
फेब्रुअरी १४ अर्थात् भ्यालेन्टाइन डे को दिन ‘काउ हग डे’ मनाउन अपिल गरिएको छ । सुन्दा अचम्म लाग्दा, यस्तो दिवस पनि मनाइन्छ र ? भन्ने प्रश्न उठ्ला तर भारतीय पशु...
एक जना व्यक्तिले बाँदरबाट ट्याटु खोपाएका छन् । भेनेजुएलाका आर्टिस्ट तथा सोसल मिडिया इन्फ्लुएन्सर एक सानो बाँदरमार्फत स्थायी ट्याटु खोपाउने पहिलो व्यक्ति बनेका छन् । फङ्की माटास ट्याटुका पारखी...
मानिसको सोच र समाज परिवर्तन हुँदै छ । साथै बिहेको चलन पनि छ । तर यो परिवर्तनशील समाजमा मानिसको विवाह प्रतिको सोच पनि फेरिएको छ । आजकल जापानमा ‘वीकेन्ड...
एउटा ठुलो प्रजातिको सुगाले एक जना डाक्टरलाई घाइते बनाइदिएपछि उसको मालिकलाई जरिवाना र जेल सजाय तोकिएको छ । ताइवानका एक व्यक्तिलाई दुई महिनाको जेल सजाय र ९१,३५० डलर (१ करोड...
सिंगापुका एक व्यक्तिले आफूलाई मनपरेकी केटीले साथी मात्रै ठानेको थाहा पाएपछि मुद्दा दर्ता गरेका छन् । मिस्टर कसिघान र टानको सन् २०१६ मा पहिलो पटक भेटे भएको थियो ।...
४५ वर्षका अमेरिकी टेक–व्यावसायीले आफ्नो जवानी फर्काउन वर्षेनी २ मिलियन अमेरिकी डलर अर्थात २६ करोड रुपैयाँभन्दा बढी खर्च गर्ने गरेको दाबी गरेका छन् । यदि तपाईं ३५ वर्षभन्दा कमको...
जर्मनीकी एक २३ वर्षीय युवतीले आफ्नो मृत्युको नाटक गर्नका लागि सोसल मिडियामा आफूजस्तै देखिने युवती खोजिन् र उनको हत्या गरिदिइन् । यसलाई जर्मनको प्रहरीले ‘द डोपलग्याङ्गर मर्डर’ नाम दिएको छ...
ब्राजिलका एक व्यक्तिले आफ्नो अन्त्येष्टिमा को आउँछ भनेर जान्न मरेको नाटक गरेका छन् । ‘सेरेमोनियालिस्ट’ को रूपमा ६० वर्षका बाल्टाजार लेमोसले सयौँको अन्त्येष्टि गरिसकेका छन् । यो अवधिमा उनले...
लुकामारी खेल्दै गर्दा १५ वर्षका एक किशोर ३७०० किलोमिटर टाढा अर्को देश पुगे । ६ दिन पछि उनी भेटिँदा मानिस अचम्ममा परे । यतिबेला बच्चाको परिवार उनको खोज तलासमा जुटिरहे...
पामेला एन्डरसनका छोटो समयका पति जोन पीटर्सले आफ्नो इच्छामा उनको लागि ठुलो रकम छोड्ने भएका छन् । ‘बेवाच आलुम’ र फिल्म निर्माता सन् २०२० मा १२ दिनको लागि सँगै...
शरीरमा भएका क्यान्सर ट्युमरका कारण शरीरबाट भिन्न खालको केमिकल निस्कने गर्छ । भोलाटाइल अर्गानिक कम्पाउन्ड भनिने यो रसायन पसिना र पिसाबसँगै बाहिर निस्कन्छ । अब कमिलाले यसै केमिकललाई सुँघेर थाहा...
इजिप्ट एउटा यस्तो देश हो जसले अतितका थुप्रै गहिरो राज आफूभित्र समेटेको छ । जुन समय समयमा पुराना कफिन खोल्दा पत्ता लाग्ने गर्छन् । यस पटक २३ सय वर्ष पुरानो...
फिनल्यान्डका कूटनीतिज्ञहरूले धेरै वर्षदेखि साउनालाई अन्तर्राष्ट्रिय नीतिहरू छलफल गर्न र समस्याहरू समाधान गर्न आराम गर्ने ठाउँको रूपमा प्रयोग गर्दै आएका छन् । अब बेलायतमा पनि यस्तै खालको एउटा साउना बनाइएको...
चिसो मौसममा धेरैले घाम ताप्ने गर्छन् । कलिलो घाम ताप्न त मज्जा नै आउँछ तर चर्को छ भने त छाला डढेर हैरान हुन्छ । अर्थात्, चर्को घामले छालाको रङ नै...
अघिल्लो वर्ष हार्वर्ड विश्वविद्यालयको समूहले गरिबीबाट निस्कन कुन कुराले बढी मद्दत गर्छ भनेर जान्ने कोसिस गरे । यसका लागि लगभग ७ करोड २० लाख फेसबुक प्रयोगकर्ताको डाटा लिइयो । २५...
एक दुलहीले आफ्नो विवाहमा पूर्व–प्रेमीहरुलाई निम्तो दिइन् । कार्यक्रम अवधिभरी उनीहरुको विशेष ख्याल राखियो । उनीहरुलाई खानाका लागि पनि विशेष टेबल राखिएको थियो । सोसल मिडियामा यसका तस्बिर सार्वजनिक भएका...
९ जनवरी १९२३ मा, एडिथ थमसन र उनका प्रेमी, फ्रेडरिक बाइवाटर्सलाई एडिथको पतिको हत्याको अपराधमा मृत्युदण्डको सजाय सुनाइयो । यद्यपि, एडिथलाई उनका पतिको हत्या गरिनेछ भन्नेबारे उनलाई पहिल्यै नै...
डिसेम्बर २०१६ मा छतमा घाम तापिरहेकी एक महिलाको काँधमा अचानक १२ किलोभन्दा बढीको कुनै टुक्रा खस्यो । साथै, केही टुक्रा उनको छतमा पनि छरिए । अनुसन्धान गर्दा थाहा भयो कि...
आफ्नो घरभन्दा धेरै टाढा एउटा वालरस डिसेम्बरमा ब्रिटेनको स्कारबोरोको तटमा आयो । यो विशाल स्तनधारी समुद्री जीवलाई हेर्न निकै टाढाबाट मानिस आए । यो वालरसलाई उनीहरुले नामसमेत दिए – थोर...
टोकियो । मानिसको रहर असिमित हुन्छन् । ती असिमित रहरमध्ये केही निकै रोचक पनि हुन्छन् । यस्तै एक रोचक रहर भएका व्यक्तिले आफ्नो सपना साकार बनाउन ३० लाखभन्दा बढी रुपैयाँ...
राजस्थान । भनिन्छ प्रेम अन्धो हुन्छ । प्रेमले केही हेर्दैन । त्यसैले प्रेमसँग सम्बन्धित यस्ता थुप्रै घटनाहरु छन्, जसले धेरैलाई चकित पारेको छ । यस्तै चकित पारिदिने अर्को घटना सार्वजनिक...
इस्लामाबाद । पाकिस्तानको बलुचिस्तान प्रान्तको राजधानी क्वेटाका सरदार हाजी जान मोहम्मदले आइतबार आफ्नो ६० औं सन्तान जन्मेको दाबी गरेका छन् । बीबीसीसँग कुरा गर्दै उनले आफ्ना ५ सन्तान अल्लाहलाई...
एक पर्यटकीय स्थलमा घुम्न आएका केही मानिसहरुले पृथ्वीमा ५५ करोड वर्ष अघिदेखि अस्तित्वमा भएको जीव भेटेका छन् । उनीहरु अमेरिकाको एरिजोनको चर्चित पहाड ‘द वेव’ मा घुमिरहेका थिए । त्यहाँ...
थाइल्याण्डबाट एउटा अनौठो घटना बाहिर आएको छ । यहाँ एक व्यक्तिले सडक यात्राको क्रममा आफ्नी श्रीमतीलाई बिर्सिएर बाटोमा नै छोडिदिए । त्यसपछि श्रीमती २० किलोमिटर पैदल हिँडेर पुलिस थाना पुगिन्...
सर्पबाट टाढै बस्नु राम्रो भनेर धेरैले भन्ने गर्छन् । तर समय फेरिएको छ । मानिसहरु सर्पलाई पनि घर पालुवा बनाएर राख्न थालेका छन् । उनीहरुले सर्पलाई बच्चालाई झैँ पाल्छन् ।...
एक महिलाले टिकटकमा ‘ट्वर्क’ गरेको भिडियो राखेपछि उनलाई जागिरबाट निकालिएको छ । यसविरुद्ध अदालतको ढोकासमेत ढक्ढकाएकी उनले मुद्दा हारेकी छिन् । स्पेनको क्यास्टिला वाई लियोन क्षेत्रको सुपेरियर ट्रिब्युनल अफ...
दक्षिण अफ्रिकाका पास्टरले स्वर्गमा परमेश्वर हेर्नका लागि मानिसहरुबाट मोटो रकम असुल्ने गरेको खुलासा भएको छ । आफ्नो जीवन अन्त्य नगरी नै आफ्नो सृष्टिकर्ता हेर्न चाहनुहुन्छ भने अफ्रिकाका पास्टर एमएस...
एक चिनियाँ महिलाले आफ्नो १० वर्षको वैवाहिक सम्बन्ध तोडेकी छिन् । श्रीमानको फिसिङ (माछा मार्ने) बानीले आजित भएपछि उनले यस्तो निर्णय लिएकी छिन् । उनका श्रीमानले आफ्नो परिवारभन्दा पनि फिसिङलाई...
सुत्नु अघि, टेबल वा भुइँमा खानेकुराको टुक्रा कतै खसेको त छैन भनेर तपाईं हेर्नुहुन्छ । खानेकुराका खसेका टुक्राले मुसालाई निमन्त्रणा दिन्छन् कि भन्ने पिर हुन्छ । केही मानिसहरूका लागि,...
पुरुषको शरीरमा निप्पल्स हुनुको कुनै अर्थ छ त ? यसको शरीरमा उपयोग के हो ? वास्तवमा निप्पल्सको विकास आमाको गर्भबाट नै सुरु हुन्छ । यसबारे जानकारी पाउन विज्ञको कुरा सुनौँ । ...
धेरै अघिदेखि वैज्ञानिक धर्तीबाहेक अन्य ग्रहमा पनि जीवनको खोजी गरिरहेका छन् । एलन मस्कले त सन् २०५० सम्म मंगल ग्रहमा मानिसको कोलोनी बनाइछाड्ने घोषणा गरेका छन् । नासासमेत थुप्रै अन्य...
कुकुरहरूले सडक छेउका सवारी साधन, रुख, स्तम्भ वा पर्खालमा पिसाब गर्ने गरेको तपाईंले अक्सर देख्नुभएको होला । तर यो चार खुट्टा भएको जनावरको एउटा बानी छ । तिनीहरू सधैं एउटा...
एक वृद्ध जापानीले प्रहरी चौकीमा ९ दिनमा २,०६० पटक फोन गरे । उनले फोन मात्रै गरेनन् त्यहाँका कर्मचारीलाई ‘कर ठग’ र ‘मूर्ख’ भनेर चिच्याउँदै गाली पनि गरे । उनले यस्तो...