एक स्कूलमा प्रधानाध्यापक विद्यार्थीसँगै नाचिरहेको भिडियोले सोसल मिडियामा निकै चर्चा बटुलिरहेको छ । कालो पहिरन लगाएका प्रधानाध्यापक हातमा माइक बोकेर निकै उत्साहका साथ विद्यार्थीसँग तालमा ताल मिलाएर नाचिरहेको देख्न सकिन्छ । यो घटना चीनको एक
जापानकी २१ वर्षे युवती संसारकै सबैभन्दा सुन्दर ट्रक ड्राइभरको रुपमा चर्चित भएकी छिन् । जापानको कोची प्रान्तमा हुर्किएकी राइनो सासाकीले कहिले पनि ट्रक ड्राइभर बन्ने सोच नभएको बताइन् ।...
बीबीसी सोसल मिडियाका स्टार १२ वर्षीय पमेरियन कुकुर बूको मृत्यु भएको छ । कुकुरका मालिकका अनुसार सन् २०१७ मा आफ्नो सबैभन्दा प्यारो साथी ‘बडी’ को मृत्युपछि उसलाई मुटुसम्बन्धि...
अमेरिकाको वासिङ्टनस्थित होटलमा भाँडा माझ्ने महिलालाई २१.५ मिलियन डलर (दुई अर्ब ४४ करोड रुपैयाँ) क्षतीपूर्ती दिन आदेश दिइएको छ । होटलले महिलालाई बिदाको दिन अर्थात् आइतबार पनि काममा बोलाएको थियो...
बीबीसी इजिप्ट पहिलो अरब देश बनेको छ जसले महिलामा कामोत्तेजना बढाउने औषधीको उत्पादन र बिक्रिका लागि अनुमती दिएको छ । बीबीसी संवाददाता सैली नाबिलले सामाजिक रुपमा निकै रुढिवादी...
सीएनएन । विश्वकै एक्लो भ्यागुताले अन्ततः आफ्नो ‘रिलेसनसीप स्टाटस’ परिवर्तन गर्ने भएको छ । सेहुन्कास प्रजातिको पानीमा बस्ने ‘रोमियो’ नाम गरेको भ्यागुता विगत १० वर्षदेखि एक्लो थियो । अहिले...
चीनको युनान, सिचुआन प्रान्त र योंगनिंग शहरमा बस्छन् मोजो समुदाय । मोजो समुदाय मातृसत्तात्मक समुदाय हो । करिब ५६ हजार जनसंख्या भएको मोजो चीनको एक अल्पसंख्यक समुदाय हो । त्यहाँ...
एजेन्सी – चित्रकारको सीपबाट जन्मिने कला वास्तवमै कदरयोग्य हुन्छन् । ती कलालाई उजागर गर्नको लागि कलाकारले बर्षौ तपस्या र मेहेनत गरेका हुन्छन् । कलालाई निखार्नको लागि कलाकारले कयौँ पटक...
बिल कोड /बीबीसी १३ वर्षका हडसन होर्न अष्ट्रेलियाको क्विन्सल्याण्डको सनशाइन कोस्टको चम्किलो बालुवामा ड्रोन उडाइरहेका छन् । उनको नजर मिनि–एयरक्राफ्टमा पनि थियो र त्योसँग जोडिएको मोनिटरमा पनि । ...
हलिउड नायिका एवं सर्वाधिक धनी सेलिब्रिटीमध्ये एक काइली जेनरलाई सोसल मिडियामा एउटा अण्डाले पछारेको छ । वर्ल्ड रेकर्ड नामको इन्स्टाग्राम पेजमा एउटा अण्डाको फोटो पोष्ट गरिएको थियो जसले अहिलेसम्म...
लाहोर । एक पाकिस्तानी विश्वविद्यालयले फेब्रुअरी १४ को दिन ‘सिस्टर डे’(दिदिबहिनी दिवस) मनाउने भएको छ । यो निर्णय फैसलावाद अवस्थित युनिभरसिटी अफ एग्रिकल्चर विश्वविद्यालयका भाइस चान्सलरले गरेको हुन् । ...
जियाओ वाङ्गले १७ वर्षको उमेरमा आइफोन फोर किन्नका लागि आफ्नो मृगौला बेचे । शल्यक्रियापश्चात्, वाङ्लाई एउटा मृगौलामा पनि साधारण जीवनयापन गर्न सकिने बताइयो तर ८ वर्षपछि, २४ वर्षको उमेरमा उनी...
डेली मेल फेसबुकको प्रोफाइल फोटो परिवर्तन गरेको निहुँमा एक प्रेमीले प्रेमिकाको दाँत झारिदिएका छन् भने बंगारा भाँचिदिएका छन् । लिभरपुलका लोइस एसटोनलाई उनका २९ वर्षे प्रेमी एन्ड्रयू म्याकनेयरले...
७३ वर्षे उप–मेयरले आफूभन्दा ४० वर्ष कान्छी प्रेमिकासँग विवाह गरेपछि स्थानीय चकित परेका छन् । क्याम्ब्रिजसायरको मार्चका उप–प्रमुख किट ओवेनले आफ्नी फिलिपिनो बेहुली आइजालाई अनलाइनमा भेटेको जानकारी दिएका छन्...
सिएनएन । साइबर हमला गरेर पूरै लाइबेरियालाई अफलाइन बनाउने बेलायती ह्याकरलाई तीन वर्षको सजाय सुनाइएको छ । ड्यानियल कायलले लाइबेरियाको दुरसञ्चार सेवा प्रदायक कम्पनी लोनस्टारमाथि सन् २०१५ को अक्टोबरमा...
मानिसको अन्तिम विदाईको क्रममा अपनाइने रितिरिवाजलाई सामान्य मानिन्छ तर कुनै जनावरको शवयात्रा नै गराएर रितिरिवाजका साथ अन्तिम विदाई गरिन्छ भने त्यसलाई पक्कै सामान्य मान्न सकिँदैन । यस्तै घटना भारतको बिहारस्थित...
एजेन्सी – भारतको हरियाणास्थित राखीगढी गाउँमा हडप्पा कालीन सभ्यतासँग जोडिएको एक प्रेम जोडीको कंकाल भेटिएको छ । सन् २०१६ मा भारत तथा कोरियाका वैज्ञानिकहरुले गरेको एक अध्ययनले उक्त कंकाल...
अफ्रिकी महाद्वीपमा एउटा देश छ, मालावी । यहाँ एक केनेडी कामबानी नामका व्यक्ति बस्छन् । हामी उनीबारे किन कुरा गरिरहेका छौं ? किनभने यी व्यक्तिले यस्तो काम गरेका छन् जसबारे...
भारतको नागपुरका पुलिस त्यतिबेला अलमल्लमा परे जब उनीहरुलाई एक युवकले आफ्नो ‘हराएको’ मुटु खोजिदिन आग्रह गरे । पुलिसका एक वरिष्ठ अधिकारीका अनुसार उक्त घटना नागपुरको एक पुलिस स्टेशनमा भएको...
जेसिका शेयरले आफ्नो परिवार संख्या बढाउनका लागि ‘स्पर्म’ बैंकबाट किनिएको वीर्यको माध्यमबाट बच्चा जन्माएकी थिइन् । त्यसबेला, उनले रत्तिभर पनि सोचेकी पनि थिइनन् कि एक दशकभन्दा बढी समयपछि उनको भेट त्यही...
हुन त राजा–महाराजाको जमानामा प्रत्येक राजाका दुई वा तीन रानी हुने गर्दथे । त्यतिबेला सबै राजा आफ्नो मर्जी अनुसार विवाह गर्दथे । सर्वसाधारणले पनि यदि दुईवटा विवाह गर्छन् भने आफ्नै...
बीबीसी । विदेश यात्राको लागि महत्वपूर्ण दस्तावेज हो, पासपोर्ट । केही मानिसहरुको लागि यो गाह्रोसँग प्राप्त हुने मुल्यवान दस्तावेज हो । पासपोर्ट विदेशयात्राको समयमा तपाईंको परिचयपत्र भएको हुनाले यसको...
चार्टर्ड प्लेनमा एक्लै यात्रा गर्ने सपना त धेरैको हुन्छ तर त्यो कमै पूरा हुन पाउँछ । यस्तै यदि तपाईं व्यवसायिक विमानमा यात्रा गर्नु हुन्छ भने यो सपना पूरा हुन लगभग...
एजेन्सी – तपाईंले सानैदेखि देख्दै आएको हवाईजहाजको रङ सेतो नै भएको याद गर्नुभएको छ ? प्रायः हवाईजहाजको रङ सेतो नै हुन्छ । यसको पछाडि वैज्ञानिक कारण जोडिएको बताइन्छ । ...
आफूमाथि नै हाँस्ने महिला निकै विरलै हुन्छन् । वास्तविक सुन्दरताका विभिन्न पाटा हुन्छन् । निकै थोरै महिलाले आफ्नो सबैकुरा देखाउने आँट गर्छन् । तर यहाँका यी १६ महिलाले आफ्नो सोसल...
बाबाको सल्लाहमा घाँटी सफा गर्ने चक्करमा दुई युवकले गल्तीपूर्वक टुथब्रस निलेका छन् । दुबैलाई गम्भीर स्थितीमा दिल्ली एम्स अस्पतालमा भर्ना गरिएको थियो जहाँ डाक्टरले इन्डोस्कोपीमार्फत उनीहरुको पेटबाट ब्रस निकालेका छन्...
उत्तर प्रदेशको हमिरपुरका दुई महिलाले श्रीमानसँग सम्बन्धविच्छेद गरेर एक अर्कासँग विवाह गरेका छन् । विगत सात वर्षदेखि प्रेममा रहेका यी महिलाले आफ्नो इच्छा विपरित पुरुषसँग विवाह गरेका थिए । तर...
जब हामीले प्रेमका कुनै रोचक र आकर्षक कथा सुन्छौं तब हामीमध्ये धेरैले भन्ने गर्छौं कि, ‘यस्तो त फिल्ममा मात्र हुन्छ’ किनभने प्रेमका यस्ता कथा निकै बिरलै सुन्न र देख्न पाइन्छ...
एक मोडलले आफूले लगाएको मोजा र जुत्ता बेचेर वर्षको एक लाख पाउन्ड (एक करोड ४२ लाख रुपैयाँ) कमाउँछिन् । कसैले उनको खुट्टा निकै सुन्दर भएको बताएपछि, रोक्सी साइक्स, ३३...
जीवनमा यस्ता क्षण पनि आउँछन् जसले तपाईंलाई मात्र होइन, तपाईं वरिपरिका मानिसलाई भावुक बनाउँछ । ब्राइट साइडको समूहले यस्ता १३ तस्बिर संकलन गरेको छ जसले सबैको मनलाई छुने गर्छ...
उत्कृष्ट फोटो कैद गर्न मानिसहरुले अथकौं प्रयास गर्छन् । सुन्दर फोटो कैद गर्ने सूत्र के हो त ? यहाँ दिइएका तस्बिरले सायद तपाईंको प्रश्नको जवाफ दिनेछन् । ब्राइट साइडले...
फ्रान्सको बोर्ज सेन्ट मोरिसमा आल्प्स पर्वत मालामा हिम पहिरोको क्रममा १२ वर्षका बालकलाई जीवित बचाइएको छ । ती बालक करिब ४० मिनेटसम्म बरफमा पुरिएका थिए । यति हुँदा हुँदै पनि...
जतिबेला विज्ञानको कुरा आउँछ, धेरैजसो पुरुषकै कुरा आउँछ । फलानोले यस्तो गर्यो ढिस्कानाले उस्तो गर्यो । विज्ञानमा महिलाको योगदान पनि रहेको धेरैले बिर्सन्छन् । यहाँ एउटा यस्तै घटनाबारे कुरा गरिएको...
एजेन्सी– खासमा उनीहरुलाई पृथ्वी होइन चन्द्रमाको तस्विर खिच्न पठाइएको थियो । सन् १९६८ को क्रिसमसको संघारमा अन्तरिक्षयात्री सहित चन्द्रमाको लागि उडेको पहिलो मिसन यसको लक्ष्यमा पुगेको थियो । एपोलो ८...
एजेन्सी । क्रिसमसका अधिकांश परम्पराको मुल गैरक्रिश्चियन रहेको छ । क्रिसमस मनाउँदा प्रयोग गरिने धेरै परम्पराको सम्बन्ध जिससको जन्मसँग भन्दा पनि क्रिश्चियन धर्म युरोप पुग्नु अघि युरोपमा कायम रहेका विभिन्न...
बोर्डपाण्डा म मुरात अक्योल हुँ, टर्कीको मार्दिनका १९ वर्षे किशोर । म मानिसहरुलाई आफ्नो सपनाबारे फोटोमार्फत बताउन रुचाउँछु । मलाई कला निकै मनपर्ने क्षेत्र हो । यदि तपाईंले...
तपाईंलाई जे गर्न मन लाग्दैन त्यो बाध्यतावश गर्नुपर्छ भने, त्यसलाई सजाय भनिन्छ । अपराधी प्रमाणितलाई पनि अदालतले यही तरिका अपनाएर सजाय तोकेको हुन्छ । तर कुनै सजाय सुन्दा निकै रमाइला...
चीनका एक व्यक्तिलाई फोक्सोमा गम्भीर संक्रमणका कारण अस्पताल भर्ना गरिएको छ । उनलाई यो रोग गन्हाएको मोजा सुँघेका कारण लागेको हो । पेङ्ग थर भएका ३७ वर्षे एक व्यक्ति...
एजेन्सी । रिलायन्स कम्पनीका मालिक मुकेश अम्बानी एशियाको सबैभन्दा धनि व्यक्तिको सूचिमा पर्छन् । उनी धनि भएकै कारण धेरैको चासोको विषयमा पर्छन् । उनको जीवनशैली, आलिसान घर र परिवारका...
अमेरिकाको वासिङ्टनस्थित लोरेन्स काउन्टीको अदालतले मृगको शिकारका दोषीलाई एक वर्षसम्म मृगको बच्चामाथि बनेको फिल्म बाम्बी हेर्ने सजायँ तोकेको छ । डेविड बेरी जुनियर नामका यी दोषीलाई काउन्टी जेलमा एक वर्षसम्म...