शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

विश्व

भारतीय प्रतिबन्धविरुद्ध अदालत गयो टेलिग्राम

नयाँ दिल्ली । मेसेजिङ एप टेलिग्रामले भारतमा आफूविरुद्ध लगाइएको अस्थायी प्रतिबन्धविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ । भारतमा लाखौँ विद्यार्थी सहभागी हुने मेडिकल प्रवेश परीक्षा नेसनल एलिजिबिलिटी–कम–इन्ट्रान्स टेस्ट (निट)  फेरि सञ्चालन हुनुअघि भारत सरकारले एपमाथि प्रतिबन्धको