वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको सम्झौताप्रति भइरहेको आलोचनाको कडा प्रतिवाद गरेका छन् । उनले आफ्नो नीतिका कारण अमेरिकी सेयर बजारले कीर्तिमानी उचाइ छोएको र तेलको मूल्य घटिरहेको दाबी गर्दै आलोचकहरूलाई ‘ईर्ष्यालु,
तेल अभिभ । इजरायलको अतिदक्षिणपन्थी सरकारका एक मन्त्रीले अमेरिकाले दबाब दिए पनि लेबनानको सीमावर्ती क्षेत्रबाट सेना फिर्ता नबोलाइने संकेत दिएका छन् । मन्त्री अमिचाइ चिक्लीले संयुक्त राष्ट्रसंघद्वारा निर्धारण गरिएको ‘ब्लु लाइन’ (इजरायल–लेबनानबीचको...
न्यूयोर्क । विश्व बजारमा कच्चा तेलको भाउ घटेको छ । पश्चिम एसियामा युद्धविराम सम्झौता भएपछि कच्चा तेलको मूल्य लगातार घटिरहेको छ । बिहीबार कच्चा तेलको अन्तर्राष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुडको भाउ इरान युद्धको...
पेरिस । कृत्रिम बौद्धिकता (एआई)ले मानिसहरूको रोजगारी खोस्दैन, बरु दीर्घकालमा श्रकिम अभावको अवस्था सिर्जना गर्ने अमेरिकी अनलाइन खुद्रा कम्पनी एमाजनका संस्थापक जेफ बेजोसले बताएका छन् । पेरिसमा आयोजित भिभाटेक प्रविधि सम्मेलनमा...
तेहरान । अमेरिका र इरानबिच भएको सम्झौतापछि इरानले आफ्नो तेल निर्यात पुनः विस्तार गरेको छ । इरानले कम्तीमा ५० लाख ब्यारेल कच्चा तेल समुद्रमार्फत पठाइसकेको एक विश्लेषण संस्थाले जनाएको छ । ऊर्जा...
पेरिस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा तटस्थ रहेको भन्दै चीनका राष्ट्रपति सी जिनपिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिलाई धन्यवाद दिएका छन् । फ्रान्सको एभियाँ–ले–बाँमा आयोजित जी–७ सम्मेलनपछि पत्रकार सम्मेलनमा...
जेनेभा । अमेरिका र इरानबिच भएको सम्झौतापछि त्यसको कार्यान्वयनबारे प्रारम्भिक वार्ता शुक्रबार स्विट्जरल्यान्डको पहाडी रिसोर्ट बुर्गेनस्टकमा हुने अपेक्षा गरिएको छ । स्विट्जरल्यान्डको विदेश मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिमा अमेरिका, इरान तथा मध्यस्थकर्ताहरू...
काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मसुद पेजेशकियानले चार महिनादेखि जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले तयार गरिएको समझदारीपत्रमा विद्युतीय हस्ताक्षर गरेका छन् । पाकिस्तानी अधिकारीहरू तथा दुवै पक्षका...
पाकिस्तान । पाकिस्तानमा कैद जीवन बिताइरहेका ४८५ जना अफगान नागरिकहरू रिहा भएर आफ्नो मातृ भूमि फर्केको अफगानिस्तानका मिडियाले बिहीबार रिपोर्ट गरेका छन् । परिवार र व्यक्तिहरूसहित पूर्व बन्दीहरूलाई अवैध प्रवास र...
काठमाडौँ । विगत केही दिन देखि दक्षिण चीनको गुआङ्गडोङ प्रान्तका विभिन्न भागहरूमा भएको भारी वर्षाका कारण उक्त क्षेत्रहरूमा बसोबास गर्ने ३७ हजार ६०१ जना बासिन्दाहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको स्थानीय...
काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई लेबनानमा हेजबुल्लाहका लक्ष्यहरू सामना गर्न उद्धार दृष्टिकोण अवलक्बन गर्न आग्रह गरेका छन् । दुई राष्ट्रहरू बिचको गठबन्धन बलियो रहेको कुरामा जोड...
पेरिस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व नेताहरूसामु ‘म मालिक हुँ’ भन्दै टिप्पणी गरेका छन् । जी–७ राष्ट्रहरूको शिखर सम्मेलनका क्रममा उनले सो टिप्पणी गरेका हुन् । फ्रान्सको पर्यटकीय नगर एभियाँ–ले–बाँमा...
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन २०२५ को जनवरीदेखि सुरु गरेको व्यापक निर्वासन अभियानपछि आप्रवासी हिरासत केन्द्रहरूमा मृत्यु दर दोब्बरभन्दा बढी बढेको एक विश्लेषणले देखाएको छ । आप्रवासन...
मस्को । युक्रेनले बिहीबार बिहान रुसको राजधानी मस्कोस्थित एक प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण गरेको छ । पछिल्लो एक साताभित्र उक्त केन्द्रमाथि गरिएको यो दोस्रो आक्रमण हो । मस्कोका...
वासिङ्टन डीसी । अमेरिकाको म्यानहाटनस्थित एक संघीय अदालतले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमा लागू गरिएका आप्रवासन नियमविरुद्ध सफल कानुनी चुनौती दिएका अधिकारवादी समूहहरूले माग गरेको करिब १४ लाख अमेरिकी डलर...
वासिङ्टन डीसी । लुइसियाना राज्यका सिनेटर बिल क्यासिडीले अमेरिका–इरानबिच भएको सम्झौता मस्यौदालाई ‘दशकौँयताकै सबैभन्दा खराब विदेश नीति’ भन्दै कडा आलोचना गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग गरेको अस्थायी सम्झौताले...
वासिङ्टन डीसी । एप्पलले आफ्ना उत्पादनहरूको मूल्य बढाउने योजना बनाएको छ, किनभने उसले प्रयोग गर्ने मेमोरी चिपहरूको लागत तीव्र रूपमा बढेको छ, कम्पनीका प्रमुखले बताएका छन् । एप्पलका निवर्तमान प्रमुख कार्यकारी...
पेरिस । फ्रान्समा जारी जी–७ शिखर सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच द्विपक्षीय भेटवार्ता भएको छ। उक्त भेटवार्तासँगै पछिल्लो समय केही चिसिएको दुई देशबिचको सम्बन्धमा...
काठमाडौँ । इरान र अमेरिकाबिच भएको प्रारम्भिक सम्झौताका १४–बुँदे समझदारीपत्र (एमओयू) अहिलेसम्म आधिकारिक रूपमा सार्वजनिक गरिएको छैन, तर यसको एक प्रति सीएनएनले एक अमेरिकी अधिकारीबाट प्राप्त गरेको छ । सिएनएनले...
काठमाडौँ । इरान र अमेरिकाबिच जारी तनाव तथा युद्ध अन्त्य गर्ने उद्देश्यसहित तयार गरिएको समझदारीपत्र (एमओयू) मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मसुद पेजेशकियानले हस्ताक्षर गरेका छन्। इरानको...
काठमाडौँ । इरानको विदेश मन्त्रालयले संयुक्त राज्य अमेरिकासँगको समझदारी पत्रमा दुवै पक्षबाट विद्युतीय माध्यमबाट हस्ताक्षर भएको पुष्टि गरेको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले दुई देशबिचको उक्त सम्झौतामा औपचारिक रूपमा...
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँगको राजकीय रात्रिभोजमा सहभागी हुन पेरिस आइपुगेका छन्। भर्साइल्समा आयोजना हुने उक्त विशेष भोजका लागि ट्रम्प पेरिस पुगेका हुन् । फ्रान्सको...
काठमाडौँ । अमेरिका र इरानबिच भएको नयाँ सम्झौताअनुसार विश्वकै प्रमुख व्यापारिक मार्गमध्येको एक ‘होर्मुज जलमार्ग’ आगामी ६० दिनका लागि महसुलमुक्त रहने भएको छ । वरिष्ठ अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै बिबिसीले समाचार...
काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावपछि यात्रुलाई आकर्षित गर्न संयुक्त अरब इमिरेट्स (युएई)का प्रमुख एयरलाइन्सले विस्तारित यात्रा बीमा र सुविधा योजना सार्वजनिक गरेका छन् । युएईको प्रमुख एयरलाइन्स एमिरेट्स एयरलाइन्सले बुधबार नयाँ...
काठमाडौँ । अन्ततः गिल्गो बीचका सिरियल हत्यारा रेक्स ह्युरम्यानले आठ महिलाको निर्ममतापूर्वक हत्या गरेको स्वीकार गरेपछि बुधबार अदालतले आजिवन काराबासको सजाय सुनाएको छ । ६२ वर्षीय ह्युरम्यानले अब आफ्नो बाँकी जीवन...
पेरिस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबिच भएको सम्झौता अझै अन्तिम नभएको बताएका छन् । उनले इरानले सम्झौताअनुसार व्यवहार नगरे अमेरिका पुनः सैन्य कारबाहीमा उत्रिन सक्ने चेतावनी दिएका सीबीसी...
काठमाडौँ । पिताको जीवन सङ्कटमा परेको समयमा दुई छोरी ‘जीवनदाता’ बनेर परिवार र समाजमा नयाँ उदाहरण प्रस्तुत गरेका छन् । भारतको उत्तर प्रदेश राज्यको गाजियावादस्थित मोरटा गाउँ निवासी दिदी–बहिनीले पिताको...
काठमाडौँ । चीन र संयुक्त राज्य अमेरिकाबिच लागूऔषध नियन्त्रणका क्षेत्रमा घनिष्ठ सञ्चार र व्यवहारिक सहयोग जारी रहेको चीनले जनाएको छ । चीन राष्ट्रिय लागूऔषध नियन्त्रण आयोगको कार्यालयद्वारा बुधबार आयोजित पत्रकार...
न्यूयोर्क । विश्व तेल बजार क्रमशः सामान्य अवस्थामा फर्किने र सन २०२७ मा आपूर्ति छेलोखेलो हुने अनुमान अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए)ले गरेको छ । एजेन्सीको मासिक तेल बजार प्रतिवेदन अनुसार अमेरिका र...
बीबीसीले युवा पुरुष दर्शकमाझ लोकप्रिय अनुहारका रूपमा प्रस्तुत गर्दै आएका प्रस्तोता एस्ले केन विगतमा महिलामाथि अपमानजनक र महिलाविरोधी टिप्पणी गर्ने गरेको खुलासा भएको छ । द गार्डियनको विशेष रिपोर्टअनुसार केनले सामाजिक...
पाकिस्तान । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा काउन्टर टेररिज्म डिपार्टमेन्ट (सीटीडी)ले सञ्चालन गरेको गुप्तचर सूचनामा आधारित कारबाहीमा तीन जना विद्रोही मारिएका छन् । प्रहरीले बुधबार जारी गरेको विज्ञप्तिअनुसार सुरक्षा निकायले विद्रोहीले...
पाकिस्तान । पाकिस्तानले इरान, संयुक्त राज्य अमेरिका र बेलायतका अधिकारीसँगको समन्वयमा ३० जना इरानी नागरिकको स्वदेश फिर्ती प्रक्रियामा सहजीकरण गर्ने भएको छ । पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दारले बुधबार सामाजिक सञ्जाल...
काठमाडाैँ ।चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स स्टार्टअप डिपसिकले पहिलो कोष सङ्कलन चरणमै ५० अर्ब अमेरिकी डलरभन्दा बढी मूल्याङ्कन प्राप्त गरेको छ र यसले विश्व एआई बजारमा कम्पनीको तीव्र उदयलाई थप बल दिएको...
काठमाडाैँ । अमेरिकी गुप्तचर एजेन्सीहरूको मूल्याङ्कन प्रतिवेदन अनुसार इरानले युद्ध पछि स्ट्रेट अफ होर्मुजलाई इच्छा अनुसार बन्द गर्ने क्षमता हासिल गरेको स्रोतहरूलाइ उदृत गर्दै सिएनएनले जनाएको छ । आगामी शुक्रबार...
काठमाडाैँ । अमेरिकी प्रविधि कम्पनी डेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माइकल डेलले अस्टिनस्थित युनिभर्सिटी अफ टेक्सासलाई ७५० मिलियन अमेरिकी डलर दान गरेका छन्। यसलाई हालैका वर्षहरूमा निजी क्षेत्रबाट उच्च शिक्षामा...
काठमाडौँ।अमेरिकी खर्बपति एलन मस्कको अन्तरिक्ष तथा कृत्रिम बौद्धिकता (एआई) कम्पनी स्पेसएक्सले लोकप्रिय एआई कोडिङ प्लेटफर्म ‘कर्सर’ बनाउने कम्पनी एनिस्फियर किन्ने भएको छ। कम्पनीले ६० अर्ब अमेरिकी डलर बराबरको सेयर सम्झौतामार्फत कम्पनी...
काठमाडौँ । फ्रान्सको एभियाँ–ले–बाँ नगरमा बुधबार सम्पन्न जी–सेभेन शिखर सम्मेलनमा सहभागी विश्वका प्रमुख औद्योगिक राष्ट्रका नेताहरूले लेबनानमा तत्काल युद्धविराम गर्न माग गरेका छन्। साथै उनीहरूले इरानसँग भएको अन्तरिम सम्झौताको स्वागत गर्दै...
पश्चिमी भारतीय सहर अहमदाबादबाट उडान भरेको केही क्षणमै एयर इन्डिया फ्लाइट १७१ लन्डनका लागि जाँदै गर्दा एक मेडिकल कलेजको परिसरमा खसेर २६० जनाको ज्यान गएको एक वर्ष बितिसकेको छ ।...
काठमाडौँ । युनिसेफको एक प्रतिवेदनअनुसार विश्वभरका लगभग सबै बालबालिका कम्तीमा एक जलवायु प्रकोपबाट प्रभावित भइरहेका छन् । साथै हरित गृह ग्यास उत्सर्जनलाई तत्काल घटाइएन भने स्थिति अझ बिग्रिन सक्ने चेतावनी...
काठमाडौँ । विभिन्न मुलुकका नेताहरूबिच औपचारिक छलफल तथा भेटवार्ताका विषय स्वाभाविक रूपमा समाचार बन्छन् नै । जी–७ सम्मेलनमा सहभागी नेताहरूबिच भएको अनौपचारिक कुराकानी पनि समाचारका रूपमा सार्वजनिक भएको छ । सम्मेलनमा...
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट हुने कच्चा तेल निर्यातमाथि लगाइएको प्रतिबन्ध चाँडै पुनः लागू गर्न सकिने चेतावनी दिएका छन् । इरानसँगको युद्धविरामपछि विश्व ऊर्जा आपूर्तिको अवस्था स्थिर...