बेइजिङ । दशकौँदेखि विश्वव्यापी प्रविधि बजारमा अमेरिकाको प्रभुत्व रहे पनि चीन त्यसलाई परिवर्तन गर्न लागिपरेको छ। विश्वको दोस्रो ठुलो अर्थतन्त्र चीनले कृत्रिम बुद्धिमत्ता (एआई) र रोबोटिक्स मा ठुलो लगानी गरिरहेको हो। यसको महत्त्वपूर्ण पक्ष, यी अत्याधुनिक