शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

विज्ञान/प्रविधि

जापानको सहरमा दैनिक २ घण्टामात्र स्मार्टफोन प्रयोग गर्न पाउने नियम लागू गरिँदै

टोकियो । केन्द्रीय जापानको आइची प्रान्तस्थित टोयोआके नगरपालिकाले आफ्ना ६९ हजार बासिन्दालाई दैनिक दुई घण्टाभन्दा बढी स्मार्टफोन प्रयोग नगर्न आग्रह गर्ने प्रस्ताव अघि सारेको छ। यसलाई जापानमै पहिलोपटक आएको यस्तो प्रकारको पहल मानिएको छ। नगर प्रमुख मसाफुमी