आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

विज्ञान/प्रविधि

टेस्ला र सामसङले गरे साढे १६ अर्ब डलरको चिप आपूर्ति सम्झौता

सोल । अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाले दक्षिण कोरियाली कम्पनी सामसङसँग साढे १६ अर्ब डलरको एउटा सम्झौता गरेको छ । कम्पनीका सीईओ खर्बपति अमेरिकी व्यापारी एलन मस्कले यो सम्झौताको बारेमा बताएका हुन् ।  सम्झौता...