काठमाडौँ । इन्स्टाग्रामले आफ्ना प्रयोगकर्ताहरूका लागि लामो समयदेखि प्रतिक्षा गरिएको एउटा महत्वपूर्ण फिचर सार्वजनिक गरेको छ। अब प्रयोगकर्ताहरूले कुनै पनि पोष्टमा गरेको कमेन्टलाई पठािसकेपछि पनि सच्याउन वा एडिट गर्न सक्नेछन्। हतारमा कमेन्ट गर्दा हुने त्रुटि