चर्चित गायिका सेलेना गोमेजको यति बेला निकै तारिफ भइरहेको छ । गोमेजले लुपस नामक रोगको औषधि सेवन गरेपछि आफ्नो शरीरमा भएका परिवर्तनहरूबारे कुरा गरेकी थिइन् । यसबारे स्पष्ट रूपमा बोलेकोमा मानिसहरूले उनको प्रशंसा गरिरहेका छन्
काठमाडौँ । देक्काइदो ओनसेन अर्थात् ठूलो मन । जापानी शब्द भएपनि ठ्याक्कै नेपाली पन (सत्कार) सँग मिल्ने यो शब्दलाई टपक्कै टिपेर ६ जना युवाले हस्पिट्यालिटी सेवाको शुभारम्भ गरेका छन् । ...
काठमाडौैँ । वीर अस्पतालमा ‘बर्न वार्ड’ सञ्चालनमा आउने भएको छ । वीर अस्पतालका नवनियुक्त कार्यकारी निर्देशक डा सन्तोष पौडेलले तीन महिनाभित्रमा सो वार्ड सञ्चालनमा ल्याउने बताए । विसं २०७२...
तपाईँको जिब्रोले स्वादको बारेमा मात्र होइन रोगका लक्षणहरू पनि बताउँछ । तपाईँले याद गर्नु भएको होला जब डाक्टरहरू स्वास्थ्य जाँच गर्छन्, उनीहरूले सबैभन्दा पहिले तपाईंको जिब्रो हेर्छन् । डाक्टरहरूले जिब्रोको...
अहिलेसम्म अनिच्छुक गर्भ रोक्ने दबाब महिलामा नै छ । यस उद्देश्यका लागि स्थायी बन्ध्याकरण पछि महिलाहरू गर्भ निरोधक चक्कीमा सबैभन्दा बढी निर्भर छन् । अमेरिकी मेडिकल एजेन्सी ‘नेसनल इन्स्टिच्युट अफ...
केरालाई स्वास्थ्यका लागि निकै फाइदाजनक फल मानिन्छ । यसको सेवनले शरीरलाई धेरै प्रकारका पोषक तत्त्वहरू प्राप्त हुन्छ, जुन शरीरलाई तन्दुरुस्त र स्वस्थ राख्न निकै उपयोगी मानिन्छ । आयुर्वेदमा पनि केराको...
एकातिर संसारमा एक्लोपन बढ्दै गएको छ, जसका कारण मानिसहरू तनावमा छन् । अर्कोतर्फ मानिसहरू एक्लै बस्न रुचाउन थालेका छन् । एक्लो हुनु भनेको एक्लोपनको सिकार हुनु होइन । प्यू रिसर्च...
भर्तृहरि नीतिशतक भन्छ, ‘शास्त्रको रहस्य थाहा नपाउने, आफूलाई ठूलो विद्वान् सम्झँदै हिँड्ने पुरुषले युवतीलाई निन्दा गर्छ र युवतीसँगको सहचार्य छाड्छ भने ऊ स्वयं ठगिन्छ । किनभने अनेक तपस्याद्वारा प्राप्त हुने...
खानपानमा गडबडी र खराब जीवनशैलीका कारण मानिसमा मोटोपनाको समस्या तीव्र रूपमा बढिरहेको छ । तौल बढेका कारण तपाईँलाई धेरै गम्भीर समस्या हुनसक्छ । जसका कारण तपाई उच्च रक्तचाप र मधुमेह...
जाडो मौसममा कपाल झर्ने समस्या निकै सामान्य हो । यति बेला वातावरण निकै चिसो हुन्छ जसले वातावरणलाई सुख्खा बनाउँछ र कपाललाई पनि रुखो बनाउँछ । धेरै मानिसहरू यो समस्या हटाउन...
‘तीन प्रकारका मानिस हुन्छन् । पहिलो – तिनीहरू जसले देख्छन् । दोस्रो – तिनीहरू जसले देखाएपछि देख्छन् र तेस्रो – तिनीहरू जसले देख्दैनन् ।’ – लियोनार्डो दा भिन्ची माथि दिइएको वाक्यमा...
स्वस्थ प्राणी कस्तोलाई भन्ने ? मूलभूत रूपमा स्वस्थ हुनु भनेको स्व अर्थात् आफूमा स्थित वा स्थिर हुनु हो । स्वास्थ्य अवस्था भन्नाले हाम्रो शरीर र मनको अवस्थालाई जनाउँछ । स्वस्थ...
भ्यालेन्टाइन सप्ताह चलिरहेको छ र आज टेडी बियर डे हो । किशोरावस्थामा टेडी बियर उपहारमा पाइयो भने अनुहारमा खुसी स्पष्ट रूपमा झल्किन्छ । आफ्नालाई मनाउने कोसिस होस् वा मनमा लुकेको...
आजको प्रदूषित वातावरणमा मानिसले धेरै समस्याहरू सामना गरिरहेका छन् । यससँगै खराब जीवनशैली पनि मानिसको स्वास्थ्य बिगार्ने प्रमुख कारण बन्दै गएको छ । प्रदूषित वातावरण र पर्याप्त पोषण नपाएका कारण...
के तपाईँका बच्चा पनि तपाईँले भनेको केही कुरा मान्दैनन् ? हरेक कुरामा जिद्दी गर्छन् ? धेरै आमा–बुवा आफ्नो बच्चाको यो बानीले तनावमा हुन्छन् । तर बच्चाको यस्तो व्यवहारको कारण गलत...
कास्की । उत्कृष्ट महिला उद्यमशीलताको नमुनाका रूपमा पर्यटकीय नगरी पोखरामा १२९ जना महिलाको सक्रियतामा ‘रोयल दिदीबहिनी किचन’ सञ्चालनमा रहेको छ । विभिन्न पेसा व्यसायमा आबद्ध दिदीबहिनीहरू, लाहुरेका श्रीमती, डाक्टर, इन्जिनियर...
आज क्यान्सर दिवस । जनचेतनाका लागि आज विविध कार्यक्रम गरेर यो दिवस मनाउने गरिन्छ । आमनागरिकमा क्यान्सरबारे चेतना भए करिब एक तिहाइलाई यो रोग लाग्नबाट जोगाउन सकिन्छ । तर क्यान्सर...
तपाईँले प्रायः मानिसहरूलाई दूध सँग ड्राई फ्रुट खाएको देख्नु भएको होला । यो किनभने दूधसँग ड्राई फ्रुट खाँदा पचाउन सजिलो हुन्छ र यसको गुण पनि बढ्छ । साथै, तपाईँले दुवैको...
बदाम पोषण र थुप्रै स्वास्थ्य लाभहरूले भरिपूर्ण हुन्छ । हामी सबैलाई बदाम खान मन पर्छ, यो खान निकै स्वादिलो हुनुका साथै स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ । तर, बदामबाट एलर्जी...
खराब जीवनशैली र असन्तुलित खानपानका कारण मानिसमा मोटोपनाको समस्या तीव्र गतिमा बढिरहेको छ । मोटोपनका कारण धेरै गम्भीर रोगको जोखिम पनि बढ्छ । मोटोपनाको समस्याबाट छुटकारा पाउन वा तौल घटाउनका...
एक पुरुष कुन उमेरमा पिता बन्नुपर्छ त ? यो प्रश्न तपाईँले कहिले सुन्नुभएको छ ? सायद छैन होला । तर एक महिला कुन उमेरमा आमा बन्नुपर्छ, यो प्रश्न तपाईँले...
पाकेको मेवाका फाइदाबारे तपाईं जानकार हुनुहुन्छ । यो पनि सुनेको हुनुपर्छ कि पाकेको मेवा एक मात्र यस्तो फल हो जसमा लगभग सबै भिटामिनहरू पाइन्छ । स्वाद र स्वास्थ्यले भरिपूर्ण मेवा...
तपाईंलाई कसले धेरै माया गर्छ भनेर एकछिन आनन्दले बसेर सोच्नुहोस् त, सबैभन्दा पहिला आमाको नाम आउनेछ । जबकी बुवाको पनि सन्तानप्रति उस्तै लगाव हुन्छ । तर हाम्रो समाजमा केटा र...
घाँटी दुख्दा, खोकी लाग्दा नुन पानीले कुल्ला गर्न सल्लाह दिइन्छ । मुख सफा गर्नका लागि पनि प्रायः यस्तो सल्लाह दिइएको हुन्छ । जापानमा गरिएको एउटा नयाँ अनुसन्धानले नुनपानीले कुल्ला गर्दा...
काठमाडौँ । आँखामा मोतीबिन्दुको समस्या भएकाहरूका लागि ‘इन्ट्राअकुलर लेन्स’ वरदान साबित भएको छ । मोतिबिन्दूको शल्यक्रियापछि आँखाको नानीमा यो लेन्स प्रत्यारोपण गरिन्छ । जसबाट पुन: मानिसले संसारको उज्यालो देख्न सक्छन्...
बजारमा पाइने पनिर धेरैलाई चित्त बुझ्दैन । यस्ता मानिसहरु घरमा नै पनिर बनाउन रुचाउँछन् । कतिपटक गल्तीले दूध फाट्दा पनि मानिसले पनिर बनाउँछन् । दूधबाट पनिर वा रसबरी बनाएपछि मानिसले...
सबैलाई कुनै न कुनै बेला पेट दुख्ने गर्छ । तर कहिलेकाहीँ यो पीडा यति बढ्छ कि सहन गाह्रो हुन्छ । धेरै पटक मानिसहरूले पेट दुखाइलाई हल्का मानेर बेवास्ता गर्छन् ।...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल निर्माण गर्ने क्रममा स्वास्थ्य सेवा प्रभावित हुन नहुने बताएका छन् । शुक्रराज ट्रपिल तथा सरुवारोग अस्पतालको ८९...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट दिँदै आएका सेवाहरूको विकेन्द्रीकरण गर्न आवश्यक रहेको बताएकी छन् । मंगलबार शुक्रराज ट्रपिकल तथा सरुवा...
काठमाडौँ । शुक्रबार राति कोटेश्वरमा कोठामा कोइला बाली झ्याल ढोका बन्द गरेर सुतेका चार जना बेहोस भई अस्पताल भर्ना भएका छन् । तीन जनालाई सिभिल अस्पताल र एक जनाको...
अमिलो–गुलियो, काँचो–पाकेको बयर । चिसो मौसम बयरको मौसम हो र वसन्त पञ्चमी आउन लाग्दा यो बजारमा पाइने गर्छ । आउनुहोस्, आज बयरका फाइदाबारे जानकारी लिऔँ । पाचन प्रणाली सुधार्छ ...
एकोहोरो भएर मन लगाइरहनु, मनलाई यताउता भड्किन नदिनुलाई सामान्य अर्थमा ध्यान भनिन्छ । मन जहाँ लगाइएको छ, त्यसै वृत्तिमा एकनासले लगाइरहनु ध्यान हो । मनमा दोस्रो विचार आएर बाधा नभएसम्म...
क्लिटोरिस ठुलो हुनु कुनै रोग होइन तर यो एउटा विकार हो जसलाई क्लिटोरोमेगाली भनिन्छ । यसका धेरै कारण हुन सक्छन्, आनुवंशिकदेखि हर्मोनल असन्तुलनसम्म । स्टेरोइडको प्रयोग पनि यसको कारण...
बाँके । बाँकेमा दादुराका बिरामी बढ्दै गएका छन् । जिल्लाभर दुई सय नौ दादुराका बिरामी फेला परेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका खोप ‘फोकल पर्सन’ नरेश श्रेष्ठले बताए । उनका...
काठमाडौँ । दैनिक दुई हजारभन्दा बढी बिरामीलाई बहिरङ्ग (ओपिडी) सेवा प्रदान गर्दै आएको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) मा कर्मचारीको दरबन्दी कम हुँदा समस्या हुँदै आएको छ । नेपालमा पढाइसहित विशिष्टीकृत...
कल्पना गर्नुहोस्, तपाईँ किशोरावस्था वा तपाईंको उमेर २०–३० वर्ष छ । तर तपाईँ रजोनिवृत्तिबाट गुज्रिरहनुभएको छ । यो कुराले धेरैलाई चकित पार्न सक्छ, जस्तै एम्मा, सो म्याट र एल्स्पेथ नामका...
सुत्केरी भएपछि महिलाहरूले धेरै परिवर्तनबाट गुज्रनु पर्छ । यति बेला महिलाले आफ्नो स्वास्थ्यका साथै शिशुको स्वास्थ्यमा पनि ध्यान दिनुपर्छ । आमाको दूधले शिशुको शरीरमा एन्टीबडीको निर्माण हुन्छ । यसका कारण...
काठमाडौँ । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले सबै नेपाली जनताले स्वास्थ्य सेवा पाउने सुनिश्चितता गरिने बताएका छन् । मंगलबार मन्त्रालयमा पदबहाली गर्दै मन्त्री गिरीले गरिब नेपालीसमेतले स्वास्थ्य सेवा...
काठमाडौँ । मस्तिष्क मृत्यु ‘ब्रेन डेथ’ भएका व्यक्तिको अंग प्रत्यारोपण गर्न सकिने कानुन आएको ६ वर्ष वितेको छ । तर, यस बीचमा न्यून सङ्ख्यामा अंग प्रत्यारोपण भएको देखिन्छ । ...
सदा झैँ यस वर्ष पनि नेपालमा माघ १ गते तदनुसार जनवरी १५ मा आठौँ राष्ट्रिय योग दिवस मनाइँदै छ । यो वर्षको नारा ‘स्वास्थ्य जीवनको चाहना: योग शिक्षा र साधना’...
चिसो मौसममा धेरै मानिसलाई एक भिन्न किसिमको थकान र अल्छी महसुस हुन्छ । चिसो मौसममा चिसो बढ्ने बित्तिकै मानिसहरुलाई आफ्नो दैनिकको काम गर्न र ब्ल्याङ्केटबाट बाहिर निस्कन नै धेरै समस्या...