मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

स्वास्थ्य/जीवनशैली

खाना खाँदै फोनमा कुरा गर्दा तौल बढ्छ : धेरै सुत्ने र कम पानीले पनि बढ्छ बोसो, जान्नुहोस् स्लिम रहने सूत्र

एक समय थियो जब मोटो हुनु धनीको सूचक हुने गर्दथ्यो । खानेकुरामा कति घिउ थपियो भन्ने आधारमा मानिसको हैसियत निर्धारण हुन्थ्यो । तर त्यो समय अहिले बितिसकेको छ । नयाँ जमानामा मोटोपन एक रोग हो