बुटवल । गत भदौमा भएको युवा विद्रोह, फागुनमा सम्पन्न आम चुनाव र त्यसमार्फत अभिव्यक्त आमूल परिवर्तनको जनआकाङ्क्षाको आलोकमा अहिले फेरि एउटा प्रश्न उठिरहेको छ– लुम्बिनी वास्तवमा के हो, र के होइन ? यही विषयमा उत्खनन् गर्ने
पोखरा । लामो समयदेखि विवादमा रहेको पोखराको अमरसिंह चोकमा रहेका सटर र टहराहरूमा पोखरा महानगरपालिकाले डोजर चलाएको छ । पृथ्वी राजमार्गको छेउमा रहेका ५१ वटा टहरा मङ्गलवार बिहानै डोजर लगाएर हटाइएको हो...
काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकाका विभिन्न स्थानका सुकुमबासी बस्तीमा डोजर चलाएपछि अहिले हजारौँ मानिसहरू घरविहीन भएका छन् । बस्ती भत्काइएपछि कतिपय मानिस आफैँ व्यवस्थापन गरी अन्यत्र बस्न गएका छन् भने कतिपयलाई...
पोखरा । लामो समयदेखि विवादमा रहेको पोखराको अमरसिंह चोकमा रहेका सटर र टहराहरूमा पोखरा महानगरले डोजर चलाएको छ । पृथ्वी राजमार्गको छेउमा रहेको ५१ वटा टहरा मङ्गलवार बिहानै डोजर लगाएर...
काठमाडौँ । रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साहले प्रधानमन्त्री वालेन्द्र शाहलाई मौलापुर नगरपालिकामा भइरहेको गैरकानूनी हस्तक्षेप तत्काल बन्द नगरे नगरपालिकामा ताल्चा लगाउन बाध्य हुने चेतावनी दिएकी छिन् । आज एक...
मकवानपुर । बागमती प्रदेश सरकारका मन्त्रालय तथा प्रशासनिक संरचना एकै परिसरमा निर्माण गर्ने तयारीस्वरुप निर्माणस्थलमा धमाधम रुख छपानको काम भइरहेको छ । प्रदेश सरकार गठन भएको सात वर्षपछि बल्ल आफ्नै...
बागलुङ । कास्की कारागारबाट फरार भएका एक कैदी बागलुङमा मोबाइल चोरी गरेको अभियोगमा पुनः पक्राउ परेका छन्। पक्राउ पर्नेमा बागलुङ जिल्ला बागलुङ नगरपालिका वडा नम्बर ७ बस्ने ३४ वर्षका मिठु...
बागलुङ । बागलुङको बडिगाड गाउँपालिकालाई स्थानीय उत्पादनको हवका रूपमा विकास गर्न थालिएको छ । गाउँपालिकाको पहिचानका रूपमा विकास भइसकेको ढाकाको कपडा, महलगायत स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न थालिएको हो। गाउँपालिका परिसरमा सञ्चालन...
सुर्खेत । कर्णालीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गेटमा शुक्रबारदेखि धर्ना बसेका सल्यानको कालीमाटी गाउँपालिका–७ का वडाध्यक्ष मित्रलाल रिजालले धर्ना फिर्ता लिएका छन् । सोमबार मुख्यमन्त्री कार्यालयका अधिकारीहरूले उनले राखेका मागका विषयमा सम्बन्धित...
विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम यही जेठ ७ गते प्रदेशसभामा प्रस्तुत गर्ने तयारी गरेको छ । सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री...
पोखरा । पोखरा महानगरपालिकाले मङ्गलबार अमरसिंहचोकमा रहेका व्यवसायिक सटरहरूमा डोजर चलाउने भएको छ । सोमबार जिल्ला सुरक्षा समिति समेतको सर्वपक्षीय बैठकमा मेयर धनराज आचार्यले अतिक्रमित संरचनाबारे ब्रिफिङ गरेका थिए। उनका...
काभ्रेपलाञ्चोक । पटक–पटकको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको पुनःनिर्माणमा हाल केही सहज भएको जनाइएको छ । तत्काललाई केही दिनयता वर्षा रोकिएपछि काम छिटो गतिमा भइरहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ। नेपालको...
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले किसानले उत्पादन गरेको दूध सहज रूपमा खरिद गर्ने वातावरण निर्माण गर्न आवश्यक रहेको बताएका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार आयोजित छलफलमा उनले दूध...
पोखरा । गण्डकी प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८३/४ को बजेट निर्माणमा जुटेको छ । नीति तथा योजना आयोग र प्रदेशको अर्थ मन्त्रालयले विज्ञ र सांसदहरुसँग बजेट निर्माणबारे सुझाव संकलन...
बुटवल । भूमिहीन तथा सुकुम्बासीहरूको राष्ट्रिय भेला बुटवलमा सोममबार सुरु भएको छ । सम्मेलनमा देशभरका २२ जिल्लाबाट प्रतिनिधिहरू सहभागी भएका छन् । सुकुम्बासी संघर्ष समिति रुपन्देहीका सल्लाहकार विरेन्द्र विकका अनुसार बाँके,...
पोखरा । पोखरा महानगरपालिका वडा नं. १२ स्थित अमरसिंह माध्यमिक विद्यालयको स्वामित्वमा रहेको जग्गामा विगत तीन दशकदेखि सञ्चालित अस्थायी संरचनाहरू हटाइएको छ। विद्यालयको जग्गा अतिक्रमण गरी बनाइएका ५३ वटा व्यावसायिक टहराहरू पूर्ण...
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले जारी गरेको मौसम पूर्वानुमानअनुसार देशका तराई क्षेत्रमा अत्यधिक गर्मी हुने देखिएको छ। विशेषगरी सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तापक्रम उच्च बिन्दुमा पुग्ने पूर्वानुमान...
धनगढी । सुदूरपश्चिम प्रदेशमा क्षयरोग नियन्त्रणका लागि विभिन्न प्रयास भइरहे पनि नयाँ बिरामी पत्ता लगाउने कार्य अझै चुनौतीपूर्ण देखिएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा क्षयरोग भएर पनि पत्ता...
विराटनगर । विराटनगरस्थित ग्रिनक्रस हस्पिटलमा उपचारका क्रममा ज्यान गुमाएकी एक महिलाको शवबाटै सुनका मुन्द्रा गायब पारिएको छ । अस्पतालको लापरबाही र सुरक्षा संवेदनशीलतामाथि प्रश्न उठाउँदै आफन्तले विरोध गरेपछि अस्पताल प्रशासनले सुन...
काठमाडौंँ । काठमाडौं महानगरपालिकाको कार्यवाहक प्रमुखको जिम्मेवारी वडाध्यक्ष भरतलाल श्रेष्ठले पाएका छन् । काठमाडौँ महानगरपालिकाको ४९ औँ कार्यपालिका बैठकले कार्यवाहक प्रमुख रहेकी सुनिता डंगोल कान्स फिल्म फेस्टिभलमा सहभागी हुने प्रस्ताव पारित...
बुटवल । भूमिहीन तथा सुकुमबासी समुदायले बस्तीमा डोजर चलाउने कार्य तत्काल रोक्न सरकारलाई कडा चेतावनी दिएका छन् । समस्या समाधान नगरी जबर्जस्ती हटाउन खोजिए देशभर आन्दोलन चर्काउने उनीहरूको भनाइ छ । बुटवलमा आयोजित...
सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेश स्याउ विकास बोर्ड स्थापना गर्न छलफल सुरु गरेको छ । साविक कर्णालीका प्रदेशसभा सदस्यहरूसँग छलफल सुरु भएको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री तथा सरकारका...
धनगढी । सुदूरपश्चिम प्रदेशको विकासका लागि तीनै तहका सरकारबिच सहकार्यसँगै निजी क्षेत्र र अन्तर्राष्ट्रिय लगानीकर्तालाई समेत सहभागी गराउनुपर्नेमा वक्ताहरूले जोड दिएका छन् । सुदूरपश्चिम विकास फाउण्डेसनको आयोजना तथा प्रदेश नीति तथा...
खोटाङ । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा खोटाङले ‘ज्येष्ठ पत्रकार निवृत्तिभरण (पेन्सन) कोष’ स्थापना गरेको छ । पत्रकारिता पेसालाई मर्यादित, सुरक्षित, सम्मानित, व्यावसायिक तथा उत्तरदायी बनाउने उद्देश्यसहित पत्रकार महासङ्घ खोटाङले...
काठमाडाैँ । रौतहटको कटहरीया नगरपालिका–९ डुमरिया टोलमा एकल महिलामाथि बोक्सीको आरोप लगाउँदै कुटपिट तथा अमानवीय व्यवहार गरिएको घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार...
रसुवा । रसुवामा नौ वटा राष्ट्रिय गौरवका जलविद्युत् योजनाले उत्पादन दिन थालेका छन् । यी आयोजनाको उत्पादनसँगै यहाँ समग्र उत्पादन क्षमता तीन ६५ मेगावाट पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।...
पोखरा । कास्कीको पोखरा महानगरपालिका–६, पामेस्थित फेवातालमा कायकिङ गर्ने क्रममा अचानक आएको हावाहुरीमा फसेका दुई पर्यटकलाई सशस्त्र प्रहरी बल नेपालले सकुशल उद्धार गरेको छ। आज बेलुका करिब ४:३५ बजे काठमाडौंको सिनामंगल...
सुर्खेत । चालु आर्थिक वर्ष २०८२/०८३ सकिन दुई महिना मात्रै बाँकी रहँदा कर्णाली प्रदेश सरकारको बजेट खर्च ३० प्रतिशत पनि पुग्न सकेको छैन । सरकारले वैशाख मसान्तसम्म अर्थात् १० महिनाको...
पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजालाई लिएर गोरखाका ६ वटा विद्यालयले असन्तुष्टि व्यक्त गरेका छन् । सदरमुकामस्थित शक्ति माध्यमिक परीक्षा केन्द्रबाट परीक्षा दिएका ती विद्यालयहरूले उत्तर पुस्तिका परीक्षणमा...
सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेश समितिले शनिबार वीरेन्द्रनगरको शुभ होटलमा आयोजना गरेको ‘कांग्रेस बृहत्तर एकता र भावी कार्यदिशा’ विषयक विचार गोष्ठी कार्यक्रममा वर्तमान केन्द्रीय सदस्यहरू सहभागी भएनन् । आइतबारसम्म सञ्चालन...
जनकपुरधाम । जानकी मन्दिरलाई युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गराउन ‘जनकपुरधाम सम्पदा यात्रा’ आयोजना गरिएको छ । शनिवार उक्त सम्पदा यात्राको आयोजना गरिएको हो । जानकी मन्दिर प्राङ्गणबाट सुरु भएको सम्पदा यात्रा...
सुर्खेत । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी विभाजनको दिशामा गइरहेको बताएका छन् । शनिबार कांग्रेस कर्णाली प्रदेशले वीरेन्द्रनगरमा आयोजना गरेको ‘कांग्रेस बृहत्तर एकता र भावी कार्यदिशा’ विषयक विचार...
सुर्खेत । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको प्रमुख आतिथ्यतामा सुर्खेतमा कांग्रेसको भेला सुरु भएको छ । शनिबार वीरेन्द्रनगरको शुभ होटलमा उक्त कार्यक्रम सुरु भएको हो । कार्यक्रम आइतबारसम्म...
काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री ‘सीएम’ कृष्ण यादव यही जेठ ८ गते विश्वासको मत लिने तयारीमा छन् । तर, निर्णायक स्थानमा रहेको उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी(जसपा) नेपालमा भने...
विराटनगर । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनाको अवधिमा कुल बजेटको करिब ३६ प्रतिशत मात्र खर्च गर्न सकेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार...
गोरखा । राष्ट्रिय स्वतन्त्र पार्टीको पालिका अधिवेशन अन्तर्गत गोरखाको सहिद लखन गाउँपालिका विवाद उत्पन्न भएको छ । सभापतिका उम्मेदवारले नै विधि र प्रक्रिया मिचेर अधिवेशन गरेको भन्दै असन्तुष्टि जनाएका छन् । अधिवेशनमा...
घोडाघोडी । धनगढीमा ‘सुदूरपश्चिम कचहरी, २०८३’ सुरु भएको छ । सुदूरपश्चिम विकास फाउन्डेसनको आयोजना तथा प्रदेश नीति तथा योजना आयोगको समन्वयमा सुरु भएको दुईदिने कार्यक्रमको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले...
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको बेरुजु एक वर्षमै झन्डै साढे ६० करोड थपिएको छ । महालेखापरीक्षकले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको ६३औँ प्रतिवेदनमा प्रदेश सरकारले आर्थिक वर्ष २०८१-८२ मा ६० करोड...
पोखरा । गण्डकी बेरुजु घटाउने नेपालकै उत्कृष्ट प्रदेश बनेको छ । महालेखा परीक्षकको ६१औँ वार्षिक प्रतिवेदनअनुसार सात प्रदेशमध्ये गण्डकीले सबैभन्दा बढी बेरुजु फर्स्यौट गरेको हो । अघिल्ला वर्षहरूको बेरुजु फर्स्यौट...
पोखरा । गण्डकी प्रदेशको बजेट खर्च र बेरुजु अङ्क मध्यम देखिएको छ । महालेखा परीक्षकले प्रस्तुत गरेको प्रतिवेदन अनुसार, अरू प्रदेशको तुलनामा गण्डकीको बेरुजु दर केही न्यून छ भने बजेट...
विराटनगर । मुलुकका ७५३ स्थानीय तहहरू मध्ये कतिपय पालिकामा वित्तीय सुशासनको अवस्था कमजोर र जोखिमपूर्ण रहेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६३औँ वार्षिक सारांश प्रतिवेदनअनुसार स्थानीय सरकारहरूले...