काठमाडौँ । काठमाडौँलाई सुन्दर बनाउन महानगरपालिकाले सडक किनारामा गमला राखेर फूल फुलाउन थालेको छ । पार्क तथा हरियाली प्रवर्धन आयोजनाले ‘गौरव योजना मेरो रहर, सुन्दर र हरित सहर’ कार्यक्रम अन्तर्गत गमलामा फूल राख्न थालिएको हो
विराटनगर । इटहरीस्थित यातायात व्यवस्था कार्यालयमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) को परीक्षामा अनुत्तीर्ण भएका व्यक्तिहरूलाई आर्थिक लेनदेन र सेटिङका आधारमा उत्तीर्ण गराएको आरोपपछि छानबिनमा परेका कार्यालय प्रमुख सतिस सत्याललाई...
सुर्खेत । यामलाल कँडेल कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री बनेको बिहीबार ठीक दुई वर्ष पुग्यो । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता कँडेल तत्कालीन नेकपा माओवादी केन्द्रको समर्थनमा २०८० चैत...
गुल्मी । जिल्लाको महत्वपूर्ण धार्मिक तथा पर्यटकीयस्थलका रूपमा रहेको कुर्घा मालीका मन्दिर प्रचार–प्रसारको अभावमा अझै पनि ओझेलमा परेको छ । मुसिकोट नगरपालिका–६ अन्तर्गत कुर्घामा रहेको यस मन्दिरको भिन्नै महत्व र...
काठमाडौँ । ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व बोकेको टोखामा बिस्का नखः (जात्रा) चार दिन मनाइने भएको छ । टोखा विस्केट जात्रा मूल व्यवस्थापन समितिले आज पत्रकार सम्मेलन गरी नेवार समुदायको...
बाँके । बाँकेका सामुदायिक वनमा दिगो वन व्यवस्थापन कार्यक्रम प्रभावकारी बन्दै गएको छ । दिगो वन व्यवस्थापन कार्यक्रम लागू भएपछि लोपउन्मुख प्रजाति सतिसाल, साज, मौवालगायतका प्रजाति संरक्षण हुनुका साथै बहुमूल्य...
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावले मौसममा फेरबदल ल्याएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया...
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क पोथी गैँडाको मृत्यु भएको छ । निकुञ्जका संरक्षण अधिकृत एवं सूचना अधिकारी अविनाश थापामगरका अनुसार बिहीबार निकुञ्जमा गस्ती गएका सेनालाई गैँडाले...
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा गस्तीमा खटिएको नेपाली सेनाको टोलीमाथि एकसिङ्गे गैंडाले आक्रमण गर्दा आत्मरक्षाका क्रममा गोली चलाउँदा गैंडाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले शुक्रबार जारी गरेको प्रेस...
पाल्पा । विगत दुई वर्षदेखि बन्द रहेको यहाँस्थित पाल्पा अस्पतालको अक्सिजन प्लान्ट पुनः सञ्चालनमा ल्याइएको छ । दक्ष जनशक्तिको व्यवस्थापन र मर्मतसम्भार गरी प्लान्ट पुनः सञ्चालनमा ल्याइएको हो। कोभिड–१९ का बेला...
बैतडी । आगामी वैशाख २ गतेदेखि सुरु हुने आर्थिक गणनाका लागि बैतडीमा २० जना गणक तथा सुपरीवेक्षक खटिने भएका छन् । दोस्रो आर्थिक गणनाका लागि यहाँ तीन सुपरीवेक्षक र १७...
सिरहा । सिरहाको नरहा गाउँपालिकास्थित एकमात्र प्रसूति गृह (वर्थिङ सेन्टर) जनशक्ति अभावका कारण धराशायी बनेको छ। वडा नम्बर ४ वर्छवामा रहेको यो संवेदनशील संस्था अहिले केवल एकजना अनमीको भरमा सञ्चालन भइरहेको...
कास्की । कास्की प्रहरीले पोखरामा भएको सिर्जना पौडेल केसीको हत्यामा संलग्न दुई जना मुख्य अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको छ। पारिवारिक झैझगडा र अंश विवादका कारण सुनियोजित रूपमा उनको हत्या...
लमजुङ । लमजुङ कृषि क्याम्पसमा अध्ययनरत चौथो र छैटौँ सेमेस्टरका विद्यार्थीले नियमित परीक्षाको नयाँ कार्यतालिका तत्काल सार्वजनिक गर्न माग गरेका छन्। जेनजी आन्दोलन र पछिल्लो निर्वाचनका कारण पढाइ प्रभावित भएर कोर्स...
काठमाडौँ । सङ्घीय सरकारले अन्तरप्रदेशका रुटमा चल्ने सवारी साधनको भाडादर समायोजन गरेसँगै कोशी प्रदेशसमा पनि सोही अनुसार भाडा समायोजन गरेको छ । कोशीमा स्थानीय बस स्ट्याण्डको न्यूनतम भाडा २७ रुपैयाँ...
काठमाडौँ । राजधानी काठमाडौँमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । काठमाडौँ महानगरपालिका-८ जयबागेश्वरी डेरा गरी बस्ने बझाङ घर भएका ३३ वर्षीय वैभव मल्ल आफ्नै कोठामा बिहीबार मृत अवस्थामा...
तनहुँ । नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु भएको छ । पृथ्वीनारायण शाहले नेपाल एकीकरणका गर्न हिँडेका पदमार्गको प्रचारका निम्ति पदयात्रा सुरु भएको हो । पदमार्गमा पर्ने कोट, गढी, किल्लाहरुको...
मोरङ । मोरङ जिल्लामा जलवायु परिवर्तनका कारण बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण र समुदायको उत्थानशीलता सुदृढ गर्ने उद्देश्यले सञ्चालित एक विशेष आयोजना सम्पन्न भएको छ। जापानी सरकारको सहयोगमा निर्माण गरिएका बाढी...
झापा । झापाको बाह्रदशी गाउँपालिका–२ मा वाइफाइको प्लग जोड्ने क्रममा नाङ्गो तार छुँदा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । स्थानीय ३५ वर्षीया सुनिता बास्कीको करेन्ट लागेर मृत्यु भएको...
दाङ । लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत १०औँ बैठक आज बिहान ११ः०० बजे बस्ने भएको छ । प्रदेशसभा सचिवालयका अनुसार बैठकमा समसामयिक विषयमा प्रदेशसभा सदस्यहरूले विशेष समयमा आफ्ना धारणा राख्ने कार्यसूची रहेको...
कपिलवस्तु । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६ यात्रु घाइते भएका छन् । नेपालगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको भे१ख ४३७३ नम्बरको बस राति अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी...
भोजपुर । वसन्त ऋतुको आगमनसँगै पूर्वी पहाडी भेगका वन–जङ्गल यतिबेला राताम्य बनेका छन् । विशेषगरी भोजपुरको प्रसिद्ध मुन्दुम पदमार्ग क्षेत्रमा ढकमक्क फुलेका गुराँसले यहाँको प्राकृतिक सौन्दर्यलाई झन् लोभलाग्दो बनाएको छ...
बारा । ‘देशको मेरुदण्ड’ नारा दिएको जगदम्बा स्टिल प्रालिले पर्सा राष्ट्रिय निकुञ्जको २५ बिघाभन्दा धेरै जग्गा अतिक्रमण गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि सम्बन्धित निकायहरू वास्तविकताको खोजीमा जुटेका...
भक्तपुर । भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का जात्रा आजदेखि सुरु हुँदैछ । साँझ तमारीस्थित पाँचतल्ले मन्दिर अगाडिबाट भद्रकालीको रथलाई घट्खा टोलमा पुर्याई भैलखः(भैरवनाथको रथ) तानातान गरी जात्राको...
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लागेको...
चितवन । माडी नगरपालिकामा एक युवतीको दुर्घटनाबाट मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–८ खरकट्टाकी १८ वर्षीया प्रिति परियार रहेकी छिन्। भरतपुरबाट माडी–ठोरीतर्फ जाँदै गरेको बागमती प्रदेश ०६–००१ ख ०२०४...
गुल्मी । गुल्मीको धुर्कोट वस्तुदेखि तम्घाससम्म नियमित जीप चलाउने चालक राजु श्रेष्ठको जीप आज बिहान प्रहरीको समूहले तम्घासको उदिनढुङ्गामा रोक्यो । उनी आफूले बढी यात्रु नराखेको र मापसे नगरेको कारण...
काठमाडौँ । काठमाडौँ उपत्यकाको रात्रिकालीन जनजीवनलाई सहज बनाउन आगामी नयाँ वर्ष वैशाख १ गतेदेखि रात्रिकालीन साझा बस सेवा सञ्चालनमा आउने भएको छ । बिहीबार काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका र साझा...
इटहरी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को वैचारिक धरातल विपरीत उपसभामुख पदमा उम्मेदवारी दिएकोमा गम्भीर असहमति जनाउँदै कोशी प्रदेशका प्रवक्ता विजय राउतले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन्। ‘वर्तमान राजनीतिक...
बुटवल । ओभरलोड नियन्त्रणको विषयमा सरोकारवाला निकायबिच समन्वय अभाव देखिएको भन्दै पश्चिमाञ्चल यातायात व्यवसायीका पूर्व सचिव पङ्कज राईको नेतृत्वमा रुपन्देहीको जिल्ला प्रशासन कार्यालयमा बिहीबार छलफल गरिएको छ। रुपन्देहीका सहायक प्रमुख जिल्ला...
रौतहट। रौतहटको मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहलाई आज नगरवासीले भव्य स्वागत एवं सम्मान गरेका छन् । महिला सशक्तीकरण एवं सुशासनको क्षेत्रमा प्रेरणादायी कार्य गरी मौलापुरको गौरव बढाएको भन्दै मेयर साहलाई...
नेपालगञ्ज । बाँकेका सबै स्थानीय तहमा विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या देखिएको छ। जिल्ला स्वास्थ्य कार्यालय, बाँकेले यहाँका सबै पालिकामा गरेको ल्याब परीक्षणमा एक हजार ३३५ किशोरीमा केही मात्रामा, ६४६...
जुम्ला । जुम्लाबाट एक वर्षमा करिब १७५ मेट्रिक टन मार्सी धानको चामल जिल्ला बाहिर बिक्रीका लागि पठाइएको छ । बाहिरिएको परिमाणलाई आधार मान्दा अनुमानित तीन करोड ५० लाख रुपैयाँ मूल्य...
तनहुँ । शिक्षाको गुणस्तर सुधार्न व्यास नगरपालिका–४ स्थित बेदव्यास प्राथमिक विद्यालयका शिक्षकहरु अभिभावकको घरदैलोमै पुग्न थालेका छन् । घरदैलोमै पुगेर उनीहरुले अभिभावकलाई विद्यालयको शैक्षिक सुधारबारे सुझाव सङ्कलन गर्न थालेका हुन्। शैक्षिक...
महेन्द्रनगर । विश्वमै दुर्लभ मध्येको एक जनावर बाह्रसिंगाको झुण्ड देख्न पाइने कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र रहेका तालहरु संरक्षण अभावमा पुरिन थालेका छन्। यहाँभित्र रानीताल, कालीकिच ताल र शिकारी ताल लामो समयदेखि...
सिरहा । सिरहा नगरपालिकाका मेयर नवीनकुमार यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नगरपालिकामा कार्यरत कार्यालय सहयोगीलाई कुटपिट गरेको घटनामा उनी विरुद्ध पुर्जी जारी भएको सिरहाका प्रहरी उपरीक्षक बासुदेव पाठकले...
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभामा ‘सुदूरपश्चिम प्रदेश स्थानीय सेवा गठन तथा सञ्चालन पहिलो संशोधन विधेयक २०८२’ उपर सम्बन्धित समितिमा छलफल भई तयार पारिएको प्रतिवेदन पेश गरिएको छ। प्रदेशसभाको आज बसेको बैठकमा विधायन...
मकवानपुर । बागमती प्रदेशसभा बैठकले दुई विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित गरेको छ । बिहीबार बसेको प्रदेशसभाको बैठकले प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक...
बुटवल । लुम्बिनी प्रदेश सभाको सातौँ अधिवेशन अन्तर्गत नवौँ बैठकमा प्रदेश सभा सदस्यहरूले बिहीबार समसामयिक विविध विषय उठान गर्दै सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकमा सदस्यहरूले पूर्वन्यायाधीश गौरीबहादुर कार्की आयोगको प्रतिवेदन...
जुम्ला । जिल्ला प्रशासन कार्यालय जुम्लामा दरबन्दी भएका दुई अधिकृतस्तरका कर्मचारी गृह मन्त्रालय काजमा बसेपछि सेवा प्रवाहमा समस्या भएको छ। कर्मचारी काजमै सीमित हुँदा प्रशासन कार्यालयको दैनिक सेवा प्रवाह प्रभावित भएकोे...
काठमाडौँ । देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी बुधबार पाँच जनाले ज्यान गुमाएका छन्। कपिलवस्तु, रूपन्देही, कैलाली र कालिकोटमा भएका यी दुखद दुर्घटनामा सात वर्षका बालकदेखि एम्बुलेन्स चालकसम्मको मृत्यु...