बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

प्रदेश मुख्य समाचार

‘भरियाको गाउँ’मा छिटै पुग्नेछ गाडी

विराटनगर । खोटाङको दक्षिणी भेग ‘भरियाको गाउँ’का रूपमा चिनिन्छ । अहिले पनि कतिपय बुढापाकाले भरियाको गाउँ भनेरै त्यस ठाउँलाई बुझ्छन् । त्यो परिभाषा बिस्तारै बदलिँदै छ । किनकि खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोशीस्थित धाप्लाङघाटमा