बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

प्रदेश मुख्य समाचार

सिरहामा खर्बुजाको सिजन सुरु

सिरहा । खर्बुजाको सिजन सुरु भएसँगै सिरहाका विभिन्न बजारहरूमा खर्बुजा आउन थालेको छ। हाल जिल्लाका गोलबजार, मिर्चैया र लहान लगायतका फलफूल बजारमा भारतका विभिन्न राज्यबाट ल्याइएका खर्बुजा बिक्री भइरहेको हो। स्थानीय व्यापारी विजय साहका अनुसार अहिले