सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

संगीत

अस्मिताको ‘अमेरिकामा ब्रेकफास्ट’मा कविता र सुरेशको अभिनय

काठमाडौँ । गायिका अस्मिता अधिकारीको स्वर रहेको गीत ‘अमेरिकामा ब्रेकफास्ट’ सार्वजनिक भएको छ । राम गोपाल ‘आशुतोष’को शब्द र हरि लम्सालको संगीत रहेको गीतमा देवेन्द्र नेवाको एरेन्ज छ । गीत गायनमा अधिकारीलाई प्रचण्डबाबु राईले