सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

संगीत

मेनुका पौडेलले गाउँदा गाउँदै गीत बिर्सिएपछि...

काठमाडौँ । इन्डियन आइडलमा गीत गाइरहँदा मेनुका पौडेलले गीतै भुलिन् । कार्यक्रममा अतिथिका रूपमा आएका सञ्जय दत्तले कहिलेकाहीँ यस्तो हुन्छ भन्दै मेनुकालाई मजबुत बन्न र बिर्सिएकै ठाउँबाट गीतलाई निरन्तरता दिन भने । शोकी जज श्रेया घोषालले पनि