सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

संगीत

अभिनेत्री गौरीले गाइन् तीज गीत ‘धिन ताका नाका धिन’

काठमाडौँ । अभिनेत्री गौरी मल्ल गायिका पनि हुन् । बाल्यकालदेखि गायनमा सौखिन उनले वर्षौँ पहिले केही गीत गाएकी थिइन् । गायनमा भन्दा अभिनयमा बढी रुचाइएको कारण उनले अभिनयनै रोजिन् ।  गौरी फेरि गायनमा फर्किएकी