मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय

बजारमा नयाँ

ह्वावेले बार्सिलोनामा '५जी फोल्डेबल फोन' सार्वजनिक गर्ने

काठमाडौं– चिनियाँ प्रविधि कम्पनी ह्वावेले बार्सिलोनामा आयोजना हुन गइरहेको आगामी मोबाइल वर्ल्ड कंग्रेस–एमडब्लुसी २०१९ मा पहिलो ५जी फोल्डेबल फोन सार्वजनिक गर्ने भएको छ । ५जी मल्टी–मोड चिपसेट बलोङ ५ हजार र पहिलो कमर्सियल ५जी