काठमाडौँ । ललितपुर महानगरपालिकाले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका ई–बग्गी परीक्षण गरेको छ । आन्तरिक तथा बाह्य पर्यटकहरूलाई महानगरपालिका भित्रका मठमन्दिर लगायत सम्पदा क्षेत्रहरू घुमाउनका लागि महानगरले अहिले ई–बग्गी परीक्षण गरेको नगर प्रहरी
काठमाडौँ । थापाथली चोकबाट नर्भिक हस्पिटल जाने सडकमा मंगलबार बिहान मेलम्चीको पाइपलाइन फुटेको छ । पाइपलाइप फुटेपछि ठूलो फोर्समा पानी बाहिर निस्किँदा सडक भत्किएको छ । यस्तै सडकपेटीमा समेत क्षति...
काठमाडौँ । विश्वचर्चित फुटबल खेलाडी इटलिका लिजेण्ड गोलकिपर जियानलुइजी बुफन त्रिपुरेश्वरस्थित दशरथ रंगशाला पुगेका छन् । केपी ओली कप फुटबल प्रतियोगिता हेर्न उनी रंगशाला पुगेका हुन् । केपी ओली कप...
काठमाडौँ । काठमाडौँको मुख्य सडक खण्डमध्ये एक बबरमहल खण्ड हाल फुटपाथ सुधारका नाममा अस्तव्यस्त अवस्थामा छ। पैदलयात्रीलाई सहज बनाउन सुरु गरिएको यो योजना निर्माणका क्रममा रोकिन पुगेपछि अहिले पैदल...
काठमाडौँ । विश्वकप विजेता इटालियन लेजेन्ड गोलकिपर जियालुइजी बुफोन आइतबार नेपाल आइपुगेका छन् । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा भइरहेको तेस्रो संस्करणको केपी ओली कप फुटबलको फाइनलमा अतिथिको रूपमा बुफोन...
काठमाडौँ । प्रि–मनसुन सुरु भएसँगै काठमाडौँको आकाश खुलेको छ । जाडोयाममा काठमाडौँ उपत्यकाको आकाश धुम्ब बनेको थियो । सोसँगै वायुको गुणस्तर पनि अस्वस्थयकर बनेको थियो । उपत्यकाको वायु प्रदूषण एक्यूआई...
काठमाडौँ । सामाखुसीमा जम्मा भएर आयका पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरू दरबारमार्ग पुगेका छन् । उनीहरुले नारायणहिटीमा श्रीमान् गम्भीर नेपाली गायका थिए । नारायणहिटी सङ्ग्रहालयमा राखिएको श्रीपेच लगेर राजालाई लगाउने उनीहरुले...
काठमाडौँ । विद्यालय शिक्षाको गुणस्तर सुधार्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाले शुक्रबारदेखि शैक्षिक मेला आयोजना गरेको छ । राष्ट्रिय सभा गृहमा शुक्रबारदेखि सुरु भएको मेला शनिबारसम्म सञ्चालन हुने महानगरपालिकाले जनाएको छ । ...
भक्तपुर । अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डको ४ किलोमिटर सडक यात्रा गर्दा सर्वसाधारणले सास्ती भोग्नु परेको छ । घाम लाग्दा धुलाम्मे हुने र पानी पर्दा हिलाम्मे हुने यो सडकको विशेषता नै...
काठमाडौँ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले आज भक्तपुरको सल्लाघारीमा आफ्नो ८ औँ महाधिवेशनको आयोजना गरेको छ । पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेको प्रमुख आतिथ्यमा सो पार्टी ८ औँ महाधिवेशनको...
काठमाडौँ । महाशिवरात्रिमा पशुपतिनाथमा मेला भर्न आएका साधु सन्तहरुलाई शुक्रवार बाटो खर्चसहित बिदाइ गरिएको छ । गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले बाटो खर्चसहित साधु सन्तहरुलाई बिदाइ गरेका हुन्...
काठमाडौँ । देशभरका मगर समुदायले आज ४३ औँ राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाएका छन् । विभिन्न स्थानमा सांस्कृतिक झाँकी प्रदर्शनलगायत कार्यक्रमको आयोजना गरी दिवस धूमधामका साथ मनाइएको...
काठमाडौँ । सरकार कामकाज तथा हस्तकलाका सामग्री बनाउनका लागि प्रयोग हुने नेपाली कागजको माग बढ्दो भएपनि व्यवसायीले माग अनुसार उत्पादन गर्न सकिरहेका छैनन् । हाते प्रविधिको प्रयोगबाट उत्पादन गरिने...
काठमाडौँ । सामाजिक सञ्जाल विधेयक २०८१ र मिडिया काउन्सिल विधेयक २०८० विरुद्ध प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेश समितिले आज माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । बबरमहलबाट र्याली सहित उनीहरू...
काठमाडौँ । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनल खेलमा नेपाल म्यानमारसँग पराजित भएको छ । बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाल २–० गोल अन्तरले म्यानमारसँग पराजित भएको हो । पहिलो हाफ...
काठमाडौँ । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको नेपाल र म्यानमारबिचको फाइनल खेल जारी रहेको छ । दशरथ रङ्गशालामा खेल जारी रहेको हो । ...
काठमाडौँ । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप–२०२५ को फाइनल खेल पूर्व नेपाली खेलाडी अभ्यास गरिरहेका छन् । आयोजक नेपाल र म्यानमारबिच दशरथ रङ्गशालामा साँझ १८ः०० बजे उपाधि भिडन्त सुरु हुनेछ । ...
काठमाडौँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आफ्नो स्थापनाको २६२ औँ वार्षिकोत्सवका अवसरमा बुधबार मुलुकभर सेना दिवस मनाएको छ । शिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली...
काठमाडौँ । भगवान् शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइएको छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी...
काठमाडौँ । भोली परेको महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपति क्षेत्रमा अहिले रौनक छाएको छ । भक्तजनदेखि बाबाहरुले पशुपति क्षेत्रमा रौनक थपेको छ । सन्ध्याकालदेखि नै पशुपति क्षेत्रमा रौनक झन् बढ्दै गएको छ...
काठमाडौँ । पशुपतिनाथ मन्दिर शृङ्गारिएको छ । बुधबार परेको महाशिवरात्रिका अवसरमा पशुपतिनाथ शृङ्गारिएको हो । महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा बाबा तथा साधुसन्तको उपस्थिति र चहलपहल पनि बढेको छ । ...
काठमाडौँ । केपी ओली कपअन्तर्गत मंगलबार भएको खेलमा विवाद भएको छ । रेफ्रीले रातो कार्ड देखाएपछि रेफ्रीसँग संकटा फुटबल क्लबका विदेशी खेलाडीहरूले विवाद गरेका थिए । एपिएफका एलिक श्रेष्ठलाई...
काठमाडौँ । बुधवार परेको यस वर्षको महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा बाबा तथा साधुसन्तको उपस्थिति र चहलपहल बढेको छ। छिमेकी देश भारत, बंगलादेश तथा नेपालका विभिन्न स्थानबाट साधुसन्तको पशुपति क्षेत्रमा...
काठमाडौँ । रिंकुकुमारी सदाको न्यायको लागि माओवादी समर्थित अखिल क्रान्तिकारीले माइतीघरमा प्रदर्शन गरेको छ । सोमबार अपरान्ह सो संगठनले माइतीघरमा प्रदर्शन गरेको हो । सिराहाको नवराजपुर गाउँपालिका–१...
काठमाडौँ । काठमाडौँ उपत्यकाका सडकमा बाटो काट्नका लागि कतिपय ठाउँमा पुल बनाइएको हुन्छ । पुल नभएका ठाउँमा जेब्रा क्रसिङ बनाइएको छ । अझ केही समय यता उपत्यकाका केही ठाउँहरूमा...
काठमाडौँ । महाशिवरात्रिको नजिकिएसँगै छिमेकी मुलुक भारत सँगै नेपालका विभिन्न ठाउँबाट नागाबाबा काठमाडौँ आउन थालेका छन् । सोही अवसरमा आज नागा बाबाहरू जन्तीसहित काठमाडौँ आएर अन्नपूर्ण भण्डारबाट पशुपति मन्दिरको प्रवेशद्वार...
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)द्वारा आयोजित अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपाल र म्यानमारको खेल बराबरीमा सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको फाइनलमा पुगिसकेका दुई टोलीबिचको खेल बराबरी...
काठमाडौँ । महाशिवरात्रि नजिकिएसँगै पशुपतिनाथ मन्दिरमा बाबाको चहलपहल बढेको छ । यही फागुन १४ गते महाशिवरात्रिका लागि बाबाहरू भारतबाट समेत आउन थालेका हुन् । यस्तै महाशिवरात्रिलाई लक्षित गर्दै पशुपति विकास...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको जन्म दिनको अवसरमा केक काटेर केपी ओली कपको शुभारम्भ गरिएको छ । एन्फा कम्प्लेक्समा आइतबार ओलीले ७४ औँ वर्षमा प्रवेश गरेको अवसरमा केक काटेर...
काठमाडौँ । आजदेखि स्वयम्भू महोत्सव सुरु भएको छ । स्थानीय पहिचान र सम्भावना प्रवर्द्धनका लागि काठमाडौँ महानगरपालिका अन्तर्गत वडा नं १५ को आयोजनामा एक हप्ते स्वयम्भू महोत्सव सुरु भएको हो...
काठमाडौँ । काठमाडौँको शंकरापुर नगरपालिका–३ बोझिनीमा ४०० केभी लप्सीफेदी सबस्टेसन निर्माण धमाधम भइरहेको छ। तामाकोसी तथा सुनकोसी नदी र तिनका सहायक खोलामा निर्माण भएका तथा हुने जलविद्युत आयोजनाको विद्युत् काठमाडौँ...
काठमाडौँ । ई–स्पोट्र्स संघ नेपाल (इशान)को आयोजना ई–स्पोट्र्स राष्ट्रिय च्याम्पियनसिप जारी छ । च्याम्पियनसिपको अन्तिम चरणका खेलहरू बिहीबारदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा भौतिक रूपमा भएको हो । विभिन्न ६ विधामा...
काठमाडौँ । नेपाल दलित मुक्ति मोर्चा केन्द्रीय समितिले गृहमन्त्री रमेश लेखकविरुद्ध प्रदर्शन गरेको छ । नेकपा माओवादी केन्द्रको यो संगठनले गृहमन्त्रीको निर्देशनमा दलितमाथि भएको दमनको विरोधमा माइतीघरमा विरोध गरेको हो...
काठमाडौँ । नेकपा (एकीकृत समाजवाद)को केन्द्रीय कमिटी बैठक सुरु भएको छ । ललितपुरको ललितपुरको प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बैठक सुरु भएको हो । बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन, पार्टी...
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक आज बस्दैछ । बैठक ललितपुरको प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बिहान ११ बजेबाट सुरु हुने भनिए पनि अहिले नेताहरु आउने क्रम जारी छ...
काठमाडौँ । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबलअन्तर्गत नेपाल र लेबनानबिच खेल भएको छ । काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल भएको हो । खेलमा नेपाल १–० गोलले विजयी बनेको छ ।पहिलो हाफको...
काठमाडौँ । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबल अन्तर्गत नेपाल र लेबनानबिचको भिडन्त जारी छ । काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल जारी रहेको हो । पहिलो हाफको अन्त्यमा नेपाल १–० ले अघि...
काठमाडौँ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सिद्धार्थ आर्ट ग्यालरीको संयुक्त आयोजनामा मंगलबारदेखि ‘वाटरकलर ओडिसी’ प्रदर्शनी चलिरहेको छ । बंगलादेश, चीन र नेपालका कलाकारले वाटर कलर प्रयोग गरेर बनाएका कलाकृतिहरू प्रदर्शनीमा...
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य एवं संविधानसभा सदस्य विदुरप्रसाद सापकोटालाई अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा राखिएको छ । बिहीबार निधन एका सापकोटाको पार्थिव शरीर अन्तिम...
काठमाडौँ । काठमाडौँ उपत्यका वरिपरिका क्षेत्रमा डढेलो लागेसँगै काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढेको छ । त्यसमाथि काठमाडौँ उपत्यकामा पानी नपरेको पनि धेरै समय भइसकेको छ । बिहीबार मध्यान्ह काठमाडौँ विश्वको...
काठमाडौँ । गायक कुमा सागरलाई गिज्याउनेमाथि कारबाही नगरेको भन्दै सम्पदा संरक्षण महाअभियानले बिहीबार जिल्ला प्रहरी परिसर काठमाडौँ अगाडि प्रदर्शन गरेको छ । नेपाल भाषाको लवजमा गीत गाएर...