सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

दाङमा आगलागीबाट २३ घर जलेर नष्ट

बुटवल  । दाङको राजपुर गाउँपालिका ७ हाडेवासमा आगलागीबाट २३ घर जलेर नष्ट भएका छन् । आइतबार भएको आगलागीबाट घर र गोठ जलेर नष्ट भएका हुन् ।  वडा सचिव दीपक कुमार रानाले बस्तीमा लगेको आगोबाट ...