सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

कोशी प्रदेश

प्रतिबन्धित लागुऔषधसहित १ जना प्रहरीको नियन्त्रणमा

झापा । प्रतिबन्धित लागुऔषधसहित एक युवकलाई प्रहरीले झापा गाउँपालिका वडा नम्बर ५ पन्थपांडा स्थित हुलाकी राजमार्गबाट नियन्त्रणमा लिएको छ ।  प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको मे १० प ५६४२ ...