शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

खेलकुद

चेक गणतन्त्र र जर्जियाले बराबरी खेल्दै अंक बाँडे

काठमाडौँ । युरोकप फुटबल प्रतियोगिताको शनिबार राति सम्पन्न खेलमा जर्जिया र चेक गणतन्त्रले १–१ गोलको बराबरी खेलेका छन् । उक्त नतिजासँगै दुबै टोलीले एक–एक अंक बाँडेका छन् । पहिलो हाफको इन्जुरी समयमा जर्जियाले खेलमा...