काठमाडौँ । नेकपा (एमाले)का सचिव भीमप्रसाद आचार्यले सरकारले राष्ट्रिय खेलाडीहरुलाई आवश्यक मासिक तलव, भत्ताको व्यवस्था गर्न नसकेको भन्दै असन्तुष्टि जनएका छन् । बुधवार प्रतिनिधि सभा बैठकमा युवा तथा खेलकुद मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग
काठमाडौँ । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले स्काउट समय सापेक्ष हुन जरुरी रहेको बताएका छन् । बुधवार नेपाल स्काउटको ७३ औँ स्थापना दिवसको अवसरमा बोल्दै श्रेष्ठले २१ औँ शताब्दीमा स्काउट कस्तो...
काठमाडौँ । युरोकप फुटबल प्रतियोगिताको १७औँ संस्करणमा बुधबार आयोजक राष्ट्र जर्मनीले हंगेरीको सामना गर्दैछ । उक्त खेल नेपाली समयअनुसार, राति २१ः४५ बजे सुरु हुनेछ । त्यसअघि बुधबार साँझ १८ः४५ बजे...
काठमाडौँ । पाकिस्तानी क्रिकेटर हरिस रउफले भाइरल भिडियोबारे आफ्नो बचाउ गरेका छन् । भिडियोमा उनी एक व्यक्तिसँग झगडा गरिरहेको देखिन्छ। पाकिस्तानी क्रिकेट टोली टी–२० विश्वकप खेल्न अमेरिका गएको छ...
काठमाडौँ । टी–२० विश्वकप २०२४ मा न्युजिल्यान्डको लज्जास्पद हारपछि कप्तान केन विलियम्सनले कप्तान पद त्याग गरेका छन् । साथै उनले न्युजिल्याण्डको केन्द्रीय सम्झौता (सेन्ट्रल कन्ट्रयाक्ट) पनि अस्वीकार गरेका छन् । ...
काठमाडौँ । टी–२० विश्वकप २०२४ मा नेपालविरुद्धको खेलमा उत्कृष्ट बलिङ गर्ने बङ्गलादेशका युवा बलर तान्जिम हसन शकिबलाई कारबाही गरिएको छ । उनलाई आईसीसीको आचारसंहिता उल्लंघन गरेको भन्दै म्याच फीको...
काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर आठका खेल आज (बुधवार)देखि सुरु हुँदै छन् । अमेरिका र वेस्टइन्डिजले आयोजना गरेको विश्वकप अन्तर्गत सुपर आठ देखि सेमिफाइनल र फाइनल खेल भने...
काठमाडौँ । युरो कप फुटबल प्रतियोगिताको १७औँ संस्करणमा गए राति पूर्वविजेता पोर्चुगलले चेक गणतन्त्रविरुद्ध विजय हासिल गरेको छ । ३९ वर्षीय फरवार्ड क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी खेल समेत रहेको समूह डी...
काठमाडौँ । नेपाल आर्मीका मीन कार्कीले छैटौँ राष्ट्रिय फेन्सिङ प्रतियोगिताको पुरुष व्यक्तिगत इपीमा मंगलबार स्वर्ण जितेका छन् । एपीएफका जंग गिरी दोस्रो तथा बागमती प्रदेशकाद्वय टार्जन दाहाल र शुलभ सुनुवार...
काठमाडौँ । पौडीका सफल खेलाडी शिरिष गुरुङको नाममा स्थापित शिरिष फाउन्डेसनले १९ औँ एसियाली खेलकुदको कराँतेमा ऐतिहासिक रजत पदक जितेकी एरिका गुरुङलाई प्रायोजन गर्ने भएको छ । फाउन्डेसनका अध्यक्ष ओलम्पियन शिरिष र...
काठमाडौँ । सूर्य नेपाल गल्फ टुर २०२३-२४ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको पहिलो दिन दिनेश प्रजापति ७-अन्डर ६५ को सानदार स्कोरमा शीर्षस्थानमा रहेका छन्। उनले तोरण...
काठमाडौँ । ३९ वर्षको उमेरमा, क्रिस्टियानो रोनाल्डो पुनः युरोपेली च्याम्पियन बन्ने पोर्चुगलको दाबीको नेतृत्वमा फर्किएका छन् - जुन उनको अविश्वसनीय करियरको अन्तिम प्रमुख प्रतियोगिता हुन सक्छ। रोनाल्डोले पोर्चुगललाई युरो २०१६...
युरो कपमा आज ० मंगलबार राति २१ः४५ बजे : टर्कीविरुद्ध जर्जिया ० बुधबार बिहान ००ः४५ बजे : पोर्चुगलविरुद्ध चेक गणतन्त्र युरो कप फुटबल प्रतियोगिताको १७औँ संस्करणमा बुधबार पूर्वविजेता पोर्चुगलले चेक...
काठमाडौँ । क्रिस्टियानो रोनाल्डो छैटौँपटक युरोपियन च्याम्पियनसिपमा भाग लिँदै नयाँ इतिहास बनाउने तयारीमा छन् । यसैबिच पोर्चुगलका डिफेन्डर रुबेन डियासले रोनाल्डो आफूहरूका लागि प्रेरणा भएको बताएका छन् । भेटरान फरवार्डले...
बर्लिन । युरो २०२४ अन्तर्गत आइतबार (नेपालमा सोमबार बिहान) भएको खेलमा इंग्ल्यान्डका खेलाडीहरूविरुद्ध भएको कथित रङ्गभेदको विषयमा युरोपेली फुटबलको नियामक निकाय यूईएफएले अनुसन्धान गर्ने भएको छ । सर्बियालाई १–० गोलले...
काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करणमा ‘सुपर–८’ चरणका खेलहरू नेपाली समय अनुसार, बुधबार रातिदेखि सुरु हुनेछ । ‘सुपर–८ चारण’ मा पुगेका आठवटा टोलीलाई दुई समूहमा विभाजन गरिएको छ...
काठमाडौँ । सोमबार अस्ट्रियाविरुद्ध १–० को संघर्षपूर्ण जित हासिल गर्ने क्रममा फ्रान्सका स्टार खेलाडी किलियान एम्बाप्पे घाइते भएका छन् । प्रशिक्षक डिडिएर डेसच्याम्पसका अनुसार उनको नाक भाँचिएको छ र उनले...
काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटको मंगलबार खेलिएको खेलमा दुई पटकको च्याम्पियन वेस्ट इन्डिजले अफगानिस्तानमाथि एक सय चार रनको सजिलो जित हासिल गरेको छ । जितसँगै वेस्ट इन्डिज समूह ‘सी’...
काठमाडौँ । एस्टोनियाका साहिल चौहानले टी–२० अन्तर्राष्ट्रिय खेलमा सबैभन्दा चाँडो शतक बनाउने कीर्तिमान तोडेका छन् । सोमबार साइप्रसविरुद्धको खेलमा मात्र २७ बलमा शतक हिर्काउँदै उनले नयाँ कीर्तिमान बनाएका हुन् ।...
काठमाडौँ । आईसीसी टी-२० विश्वकप क्रिकेटमा वेस्टइन्डिजले अफगानिस्तानलाई २१९ रनको विशाल लक्ष्य दिएको छ । वेस्टइन्डिज र अफगानिस्तान दुवै जारी विश्वकपको सुपर आठमा प्रवेश गरिसकेका छन् । टस हारेर...
काठमाडौं । फ्रान्सले युरो कप २०२४ मा विजयी सुरुवात गरेको छ । गएराति सम्पन्न खेलमा अस्ट्रियालाई १–० ले हराएर फ्रान्सले विजयी सुरुवात गरेको हो । जर्मनीमा जारी युरोको समूह डीमा...
काठमाडौँ । युरो कपको दाबेदार मानिएको बेल्जियम आफ्नो पहिलो खेलमा पराजित भएको छ । सोमबार राति भएको खेलमा टोली स्लोभाकियासँग ०–१ गोलले स्तब्ध बनेको हो । खेलमा इभान सरान्जले गरेको...
कास्की । पोखरा रङ्गशालामा सञ्चालन भइरहेको गण्डकी प्रदेशस्तरीय टी–२० पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नवलपुर र स्याङ्जा विजयी भएका छन् । यही जेठ ३२ गतेदेखि जारी प्रतियोगिताको समूह ‘बी’ को...
काठमाडौँ । युरो २०२४ मा रोमानियाले युक्रेनलाई हराउँदै विजयी सुरुवात गरेको छ । सोमबार राति भएको समूह 'ई' अन्तर्गतको खेलमा रोमानिया ३–० गोलले विजयी बन्यो । खेलको २९ औँ मिनेटमा...
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेटमा निराशाजनक ब्याटिङ नेपालको पुरानै समस्या हो । अन्तिम समयमा ब्याटिङमा चिप्लिएकै कारण नेपालले थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा अप्रत्याशित हार ब्यहोर्नु परेको छ । नेपाली क्रिकेटले विगतमा यस्ता...
काठमाडौँ । सूर्य नेपाल गल्फ टुरको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप मंगलवारदेखि शुरु हुने भएको छ । खेल मंगलवारबाट शुरु भइ शुक्रवार सम्पन्न हुनेछ । गोकर्ण गल्फ...
काठमाडौँ । अस्ट्रियाले पूर्वविजेता फ्रान्ससँग खेल्दै युरोकप फुटबल प्रतियोगिताको १७औँ संस्करणमा आफ्ना यात्रा अगाडि बढाउँदै छ । फ्रान्स र अस्ट्रियाबिचको खेल नेपाली समयअनुसार, मङ्गलवार राति १२ः४५ बजे सुरु हुनेछ ।...
पेरिस । फ्रान्सका स्ट्राइकर किलियान एम्बाप्पेले आफ्नो नयाँ क्लब रियल मड्रिडले आफूलाई यो वर्ष पेरिसमा हुने ओलम्पिक्समा भाग लिने अनुमति नदिएको बताएका छन् । २५ वर्षीय खेलाडीले ओलम्पिक्समा खेल्ने आफ्नो...
जर्मनी । युरो कपको खेलअघि जर्मनीको ह्याम्बर्गमा प्रहरीलाई बञ्चरोले हानेर मार्ने धम्की दिने एक व्यक्तिमाथि प्रहरीले गोली चलाएको छ । ह्याम्बर्ग प्रहरीले एउटा ठूलो अपरेशनको क्रममा बञ्चरोले आक्रमण गर्ने धम्की...
काठमाडौँ । सर्बियालाई हराउँदै इंग्ल्यान्डले युरो २०२४ मा विजयी सुरुवात गरेको छ । सोमबार बिहान भएको खेलमा इंग्ल्यान्ड १–० गोलले विजयी बन्यो । खेलमा जुड बेलिङह्यामले गरेको एक मात्र गोल...
काठमाडौँ । नवप्रवर्तनमा आधारित व्यवसाय प्रवर्धनका लागि हुँदै आएको प्रतिस्पर्धा स्टार्टअप वर्ल्ड कपको नेपाल एडिसनको फाइनल यही असार १३ गते हुने भएको छ । नेपालमा स्टार्ट अप हब नेपालले...
काठमाडौँ । एक गोलले पछि परेको स्थिति उल्टाउँदै नेदरल्यान्ड्सले युरो २०२४ मा विजयी सुरुवात गरेको छ । आइतबार भएको खेलमा नेदरल्यान्ड्सले पोल्यान्डलाई २–१ गोलले हराएको हो । खेलमा अग्रता भने...
विराटनगर । तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्टको फाइनलमा विराटनगरको ग्यालेक्सी स्कुल पुगेको छ । प्याब्सन विराटनगरको आयोजनामा आइतबार विराटनगरको सहिद मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा मोर्डन एरा...
काठमाडौँ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले आफूले मन्त्रीको कार्यभार सम्हालेको एक सय दिनको अवधिमा गरेको कामको विवरण आइतबार सार्वजनिक गरेका छन् । मन्त्री श्रेष्ठले हालसम्मको आफ्नो कार्यकालमा देशभित्र विभिन्न...
काठमाडौँ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले देशभरका रंगशालाहरुको व्यवस्थापनलाई मध्यनजर गरी रंगशाला सञ्चालन सम्बन्धी कार्यविधिको मस्यौदा तयार गरिएको बताएका छन् । आइतबार सय दिने कार्यप्रगति विवरण सार्वजनिक कार्यक्रममा बोल्दै...
काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयले अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीलाई नगदसहित सम्मान गरेको छ । मन्त्री विराजभक्त श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिवमा टङ्कलाल...
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले तेक्वान्दोका संस्थापक जनरल चोइ होङ हीको पूर्णकदको सालिक एक कार्यक्रमबिच अनावरण गरेका छन् । राष्ट्रिय तेक्वान्दो आईटीएफ एकेडेमीले रामेछापको खाँडादेवी गाउँपालिकास्थित गाल्पामा...
काठमाडौँ । टी–२० विश्वकपमा समूह चरणका खेलहरू अन्तिम चरणमा पुगेसँगै सुपर ८ मा पुग्ने टोलीहरूको टुङ्गो लागेको छ । हालसम्म सुपर ८ का आठ टोलीमध्ये सात वटाको टुङ्गो लागिसकेको छ...
काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटमा स्कटल्यान्डले अस्ट्रेलियालाई १८१ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ओभरमा ५ विकेट गुमाएर १८० रन बनायो । ...
काठमाडौँ । युरो कप २०२४ को समूह बी मा रहेको डिफेन्डिङ च्याम्पियन इटाली विजयी सुरुआत गरेको छ । युरोमा डेब्यु गरेको अल्बानियालाई इटालीले २–१ गोल अन्तरले पराजित गरेको हो ।...
काठमाडौँ । युरो २०२४ मा क्रोएसियालाई हराउँदै स्पेनले विजयी सुरुवात गरेको छ । समूह बी अन्तर्गतको खेलमा स्पेन ३–० गोलले विजयी बनेको हो । स्पेनले तीनवटै गोल पहिलो हाफमा गरेको...