सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

खेलकुद

प्रिमियर लिग : शेफिल्डलाई हराउँदै म्यानचेस्टर युनाइटेड विजयी

काठमाडौँ । प्रिमियर लिग अन्तर्गत गए राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले तालिकाको पुछारमा रहेको शेफिल्ड युनाइटेडलाई पराजित गरेको छ ।  वर्ल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले ४–२ को जित हात पार्दै छैटौँ स्थानमा उक्लिएको छ ...