काठमाडौँ । नेकपा एमालेले काठमाडौँ निर्वाचन क्षेत्र–४ मा दिउँसो ४ बजे उम्मेदवारी मनोनयन गर्ने भएको छ । यस क्षेत्रमा एमालेले नेता राजन भट्टराईलाई टिकट दिइए पनि उनी उम्मेदवारी दिने कि नदिने भन्ने दोधारमा रहेका छन्
पोखरा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट उम्मेदवार बन्ने भएका छन् । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति उम्मेदवारी दर्ता गराएका हुन् । उनले म्याग्दीबाटै राजीनामा...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ मा पुकार बमलाई उम्मेदवार बनाएको छ । २०७९ सालको निर्वाचनमा निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार रहेका थिए । सो निर्वाचन क्षेत्रमा...
पोखरा । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि गण्डकी प्रदेशका १८ वटा निर्वाचन क्षेत्रमा प्रमुख राजनीतिक दलहरूले आफ्ना उम्मेदवारहरूको सूची तयार टुङ्ग्याएका छन् । प्राप्त विवरण अनुसार नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले दिउँसो १ बजे उम्मेदवारी मनोनयन दर्ता गराउने भएका छन् । रुकुम पूर्वको निर्वाचन कार्यालयमा प्रचण्ड आफै उपस्थित भएर उम्मेदवारी मनोनयन दर्ता गराउने...
पोखरा । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नवलपुर क्षेत्र नम्बर १ मा गजेन्द्र आले मगरलाई उम्मेदवार बनाएको छ । ‘हेविवेट’ नेता एवं पूर्वमहामन्त्री डा।...
काठमाडौँ । नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्रबाट कांग्रेस नेता नौसिंह महर चुनाव लड्ने भएका छन् । सभापति गगन थापाले डडेलधुराका लागि महरलाई टिकट दिएका हुन् । देउवाले...
विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सभापति गगनकुमार थापाले आगामी फागुन २१ को निर्वाचनका लागि पार्टीको तर्फबाट सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ का लागि दुहबीका मेयर वेद नारायण गच्छदारको नाममा आधिकारिक...
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रास्वपाले बाग्मती प्रदेशका उम्मेदवार पनि टुङ्गो लगाएको छ । निर्वाचन कार्यतालिका अनुसार आज देशभर उम्मेदवारको मनोनयन दर्ता हुनेछ । यसका लागि...
काठमाडौँ । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)ले १६० क्षेत्रमा उम्मेदवार टुङ्गो लगाएको छ । प्रवक्ता मोहन श्रेष्ठका अनुसार बाँकी पाँच स्थानमा आजै बिहान टुङ्गो लगाइनेछ। निर्वाचन कार्यतालिका अनुसार आज देशभर उम्मेदवारको...
झापा । उम्मेदवारी दर्ताका लागि झापा आएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनमा जलाइएका सरकारी र व्यक्तिगत संरचना निरीक्षण गरेर आफ्नो चुनावी अभियान थाल्ने भएका छन् । पार्टी...
सुर्खेत । प्रतिनिधि सभा अन्तर्गत प्रत्यक्षतर्फ कर्णालीका १२ वटै निर्वाचन क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले उम्मेदवार टुङ्गो लगाएको छ । नेकपाबाट उम्मेदवारी दर्ताका लागि रूकुम पश्चिममा गोपाल शर्मा, जुम्लामा नरेश...
लुम्बिनी । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज उम्मेदवार मनोनयन दर्ताका लागि समय निर्धारण गरिएको छ । जिल्लामा रहेका पाँचवटै निर्वाचन क्षेत्रमा आज बसेको सर्वपक्षीय बैठकले सबै निर्वाचन...
कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले शान्ति सुरक्षाका लागि व्यक्तिगत नाममा इजाजत प्राप्त हातहतियार बुझाउन सम्बन्ध सबैलाई निर्देशन दिएको छ । प्रशासनले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई भयरहित...
गण्डकी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गराउन कास्कीमा सुरक्षा रणनीति तयार गरिएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले निर्वाचनमा सुरक्षा व्यवस्था...
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँका विभिन्न स्थानमा निर्वाचन कार्यालय स्थापना गरी आवश्यक कामकारबाही सञ्चालन भएका छन् । जिल्ला निर्वाचन कार्यालय काठमाडौँका अनुसार काठमाडौँका...
काठमाडौँ । पत्रकार ऋषि धमला प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रौतहट क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिने भएका छन् । धमला पत्नी एलिजा गौतमका अनुसार धमालाले आम जनता पार्टीको तर्फबाट मोबाइल चुनाव चिन्ह...
वीरगन्ज । नेपाली कांग्रेसले पर्सा जिल्लाका चारै निर्वाचन क्षेत्रको उम्मेदवार टुङ्गो लगाएको छ । केन्द्रीय समितिले सोमबार राति जिल्लाको चारै निर्वाचन क्षेत्रको उम्मेदवार बारे टुङ्गो लगाएको कांग्रेसका पूर्व केन्द्रीय सदस्य...
विराटनगर । नेपाली कांग्रेसले कोशी प्रदेशका १२ निर्वाचन क्षेत्रको उम्मेदवार टुंगो लगाएको छ । पार्टीले हिमाली र पहाडी जिल्लाका उम्मेदवारको टुंगो पहिलो चरणमा लगाएको छ । कांग्रेसले धनकुटामा जिल्ला सभापति...
हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले मकवानपुरका दुई क्षेत्रमा उम्मेदवार टुंग्याएको छ । नेकपाले मकवानपुर–१ मा माओवादी पृष्ठभूमिका विजय गौतम र मकवानपुर–२ मा लवशेर विष्टलाई उम्मेदवार बनाएकोछ । मकवानपुर–१ का...
काठमाडौँ । काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएको भोलिपल्ट बालेन्द्र शाह (बालेन) मधेस प्रदेशको राजधानी जनकपुर झरे । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट प्रधानमन्त्रीको उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका बालेनले...
काठमाडौँ । नेपालका राजनीतिक दलहरू चुनावी मैदानमा उत्रिँदै गर्दा आफ्ना महत्त्वाकांक्षी घोषणापत्र सार्वजनिक गर्ने तयारीमा छन् । नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टी लगायत दलहरूका लागि पूर्वाधार सधैँ...
पोखरा । कार्यकर्ताको चर्को दबाब र चौतर्फी आलोचना थाम्न नसकेपछि नेकपा एमालेले कास्की क्षेत्र नम्बर २ मा उम्मेदवार परिवर्तन गरेको छ । पार्टीले यसअघि टिकट थमाएका नेता कृष्ण थापाको टिकट...
पोखरा । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्की क्षेत्र नम्बर २ मा उम्मेदवार चयनको विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा असन्तुष्टि चुलिएको छ । पार्टीले आगामी निर्वाचनका लागि चयन गरेको उम्मेदवार...
विराटनगर । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट कोशी प्रदेशका दुई जना पालिका प्रमुख चुनावी मैदानमा उत्रिने भएका छन् । इलामको सूर्योदय नगरपालिकाका मेयर...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले मनाङ- १ को उम्मेदवार परिवर्तन गरेको छ । पूर्वमन्त्री तथा साबिक माओवादीका महासचिव देव गुरुङ उम्मेदवारी दर्ताका लागि आज मनाङ जाने कार्यक्रम रहेको थियो ।...
हेटौंडा । २०७९ सालको निर्वाचन काठमाडौंमा नेकपा एमालेका लागि निकै भारी पर्यो । काठमाडौंका अधिक क्षेत्रमा एमाले उम्मेदवार पराजित भए । काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये ९ वटा क्षेत्रमा एमालेका उम्मेदवार...
काठमाडौँ । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले राजीनामा दिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा चुनाव लड्नको लागि कार्यकारी निर्देशकबाट राजीनामा दिएका हुन्...
वीरगञ्ज । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्सामा निर्वाचन प्रहरी (म्यादी प्रहरी) को छनोट प्रक्रिया सुरु भएको छ । जिल्लाभरबाट आवेदन दिएका उम्मेदवारहरूको आजदेखि वीरगञ्जस्थित नारायणी रङ्गशालामा...
काठमाडौँ । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले मन्त्री पदबाट राजीनामा दिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिने तयारीस्वरूप उनले आफ्नो पद त्यागेका हुन् । उम्मेदवारी...
रसुवा।आसन्न प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा आयोजना गरेको सर्वदलीय बैठकमा सहभागी दलहरुले तोकिएको मापदण्ड अनुरूप अगाडि बढ्ने प्रतिबद्वता जनाएका छन् । बैठकमा आचार संहिताको पूर्णपालना, स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने, मनोनयन...
काठमाडौँ । फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरेर निर्वाचन आयोगले सोमबारदेखि कल सेन्टर स्थापना गरेको छ । केन्द्रीय कार्यालय कान्तिपथस्थित आयोग परिसरमा कल सेन्टरको स्थापना गरिएको हो । निर्वाचनका...
सुर्खेत । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा अन्तर्गत समानुपातिकतर्फ उम्मेदवारको बन्द सूची सार्वजनिक भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको बन्दसूचीमा कर्णालीमा ५ राजनीतिक दलका ३८ जना समेटिएका छन्...
काठमाडौँ । नेपाली कांग्रेसका १० नेता फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन नलड्ने भएका छन् । उनीहरूले निर्वाचन नलड्ने भन्दै सार्वजनिक रूपमा घोषणा गरेका छन् । अहिलेसम्म निर्वाचन नलड्ने घोषणा गर्नेमा विशेष...
काठमाडौँ । पूर्वमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङ १८ वर्षपछि मनाङ १ बाट चुनाव लड्ने भएका छन् । साबिक नेकपा माओवादी केन्द्रका महासचिव समेत रहेका गुरुङलाई अगामी फागुन...
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीले बागलुङमा टिकट वितरण गर्दा सावधानी नअपनाएको भन्दै व्यापक असन्तुष्टि बढेको छ । रास्वपाले क्षेत्र नम्बर १ मा सुशील खड्का र २ मा सोम शर्मालाई टिकट थमाएको...
काठमाडौँ । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसका तर्फबाट समानुपातिक तर्फको उम्मेदवारको बन्द सूची सार्वजनिक गरिएको छ । निर्वाचन आयोगमा पेस गरिएको कांग्रेसका समानुपातिक तर्फको उम्मेदवारहरूको विवरण सार्वजनिक गरिएको...
पोखरा । नेपाली कांग्रेस स्याङ्जाका दुई प्रभावशाली नेताले आगामी निर्वाचन नलड्ने घोषणा गरेका छन्। जिल्ला सभापति तथा निवर्तमान सांसद राजु थापा र पूर्वमन्त्री मेखलाल श्रेष्ठले फागुन २१ गते हुने आम निर्वाचनमा...
सुर्खेत । पटक–पटक जिल्लाका नेताहरूसँग चुनाव नलड्ने बताएका शक्ति बस्नेतले नै पुनः टिकट पाएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जाजरकोटमा विवाद सिर्जना भएको छ। आइतबार उम्मेदवारका आकाङ्क्षी रहेका नेकपा केन्द्रीय सदस्य तथा...
पोखरा । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्याङ्जा क्षेत्र नम्बर १ मा नेपाल पर्यटन बोर्डका पूर्व सीईओ धनञ्जय रेग्मीलाई उम्मेदवार बनाउने भएको छ ।...
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीले नवलपुर क्षेत्र नम्बर १ बाट पुनः राजन गौतमलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । रास्वपाका गण्डकी प्रदेश सभापति समेत रहेका गौतमलाई सभापति रवि लामिछानेले टिकट थमाएका...