शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

प्रतिनिधिसभा निर्वाचन २०८२

इलाम–१ मा राईले कांग्रेसबाट दर्ता गराए उम्मेदवारी

काठमाडौँ । इलाम क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका निस्कल राईले मनोनयन दर्ता गराएका छन् । सूर्योदय नगरपालिकाको भवन फिक्कलमा रहेको निर्वाचन कार्यालय पुगेर उनले मनोनयन दर्ता गराएका हुन् ।  मनोनयन दर्तापछि उनले भने पार्टीले दिएको