बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

प्रतिनिधिसभा निर्वाचन २०८२

बागलुङ-२ मा रास्वपाको सुरूवाती अग्रता

बागलुङ । बागलुङ क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सोम शर्माले सुरूवाती अग्रता बनाएका छन् । उनले ४१६ मत पाएका छन् । नेपाली कांग्रेसका टेकराज पौडेलले २७७, एमालेकी मञ्जु चालिसेले ४९ र नेपाली कम्युनिस्ट