सहकारी प्रकरण
सुप्रिम सहकारी घोटाला प्रकरण : ४ जनाको बयान जारी
बिहीबार, ०६ वैशाख २०८१, १४ : ५३
बुटवल । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीमा भएको घोटाला प्रकरणमा पक्राउ परेकाहरूको बयान भइरहेको छ । बिहीबार जिल्ला अदालत रुपन्देहीमा ४ जनाको बयान चलिरहेको हो । यसअघि दीपेश पुनसहित ३ जनाको बयान सकिएको थियो ।
जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी अनन्त राम मरासिनीले न्यायाधीश डा प्रकाश उप्रेतीको इजालालमा बयान चलिरहेको बताए ।
उनका अनुसार उक्त मुद्दा प्रतिवादी बनाएका २८ जनामध्ये निता थापा मगर, दीपक न्यौपाने, रोशनी गुरुङ र नवीन अछामीको बिहीबार बयान लिने काम भइरहेको छ । उनीहरूको बयान सकिएपछि थुनछेक बहस हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण