बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

धरान उपमहानगरपालिकाले समिति बनाउनै सकेन, बचत फिर्ताको पहल गरिदिन केन्द्रसँग गुहार

विराटनगर । अर्बौंको बचत हिनामिना भएपछि संकटमा परेको सुनसरीको धरानस्थित बराह बचत तथा ऋण सहकारी संस्थाका पीडितहरु यतिबेला न्यायको खोजीमा छन् । उक्त सहकारीको समस्या समाधान गर्ने जिम्मा धरान उपमहानगरपालिकाको...