नयाँ राजधानीमा इन्डोनेसियाले मनायो स्वतन्त्रता दिवस
आइतबार, ०२ भदौ २०८१, १० : ०८
नुसान्तारा । इन्डोनेसियाले अगस्ट १७ मा देशको नयाँ राजधानी नुसान्तारामा आफ्नो स्वतन्त्रता दिवस मनाएको थियो। देशको नयाँ राजधानीमा आयोजना गरिएको यो पहिलो स्वतन्त्रता दिवस थियो।
तर, देशको नयाँ राजधानीका धेरै ठाउँमा निर्माण कार्य जारी रहेकाले महोत्सवलाई सीमित राखिएको थियो । इन्डोनेसिया सरकारले ७९औँ स्वतन्त्रता दिवसको अवसरमा नयाँ राजधानीको उद्घाटन गर्ने अपेक्षा गरेको थियो । तर हाल इन्डोनेसियाले यो सहर बसाउन आर्थिक कठिनाइको सामना गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण