बराबरीमा टुंगियो एम्बाप्पेको ला लिगा डेब्यू
सोमबार, ०३ भदौ २०८१, ०६ : २०
मायोर्का । ला लिगामा किलियान एम्बाप्पेको डेब्यू खेलमा साबिक विजेता रियल मड्रिड बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा रियल र मायोर्काले १–१ गोलको बराबरी खेलेका हुन् ।
खेलमा अग्रता भने रियलले लिएको थियो । सुरुवातमा नै भिनिसियस जुनियरको पासमा रोड्रिगोले रियललाई अग्रता दिलाए । तर, ५३ औँ मिनेटमा भेडाट मुरिकीले ड्यानी रोड्रिग्वेजको क्रसमा गोल गर्दै खेल बराबरी गरे ।
त्यसपछि भने कुनै गोल हुनसकेन । खेलको अन्त्यतिर फर्लान मेन्डीले रातो कार्ड पाएपछि रियल १० खेलाडीमा सीमित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण