प्रिमियर लिग : आर्सनल जित्दा नटिङघमलाई झट्का
आइतबार, ०४ फागुन २०८१, ०० : ५८
काठमाडौं । इंग्लिश प्रिमियर लिग फुटबलमा आर्सनल, बर्नमथ, फुलहम र बे्रन्टफोर्ड विजयी भएका छन् । शनिबार राती भएका खेलमा अंक तालिकाको दोस्रो स्थानमा रहेको आर्सनले लेस्टर सिटीलाई २-० ले हराउँदा फुलहमले नटिङघम फोरेस्टलाई २-१ ले हरायो ।
यस्तै, बर्नमथले साउथह्याम्पटनलाई ३-१ ले पराजित गर्दा ब्रेन्टफोर्डले वेष्ट ह्याम युनाइटेडलाई १-० ले हरायो । एस्टन भिल्ला र इप्सविच टाउनले भने १-१ को बराबरी खेल्दै अंक बाँडे ।
यसैबीच, शनिबारको अन्तिम खेलमा एभर्टनले क्रिष्टल प्यालेसलाई २-१ ले हराउँदै महत्वपूर्ण ३ अंक बटुलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण